The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Thursday, July 07, 2022
Sunday, July 03, 2022
3: मधेश
'ओलीजीले गठबन्धनको अफर गर्नुभएको छ, छलफल गरौँ भनेको छु' बाबुरामजीले पनि एमालेसँग छुट्टै गठबन्धन बनाऔँ भन्नुभएको छ : महन्थ ठाकुर ........ जसपाले बाहिर बाहिर गरेको प्रस्ताव हामीले पनि सुनेका छौँ । हामीसमक्ष त्यस्तो कुनै औपचारिक प्रस्ताव आइसकेको छैन । औपचारिक प्रस्ताव आए मात्र त्यसमा छलफल गर्न सकिन्छ अथवा केही भन्न सकिन्छ । बाहिर कसले के बोल्यो, के भन्यो, त्यो कुरा हामीलाई कसरी थाह हुन्छ ? पहिला औपचारिक प्रस्ताव आओस् न अनि कुरा गरौँला । ......... अब मधेसवादी दलसँग फ्रेण्डली सम्बन्ध राखेर अगाडि बढ्न चाहेका छौँ । विगतमा पनि मधेसवादी दलहरूको बीचमा गठबन्धन हुँदा फाइदा भएको देखिएको थियो । सम्भव छ भने यसपटक पनि फ्रेण्डली सम्बन्ध बढाएर अगाडि बढौँ भन्ने लाइनमा लोसपा रहेको छ । ....... मधेस निकै सम्भावना भएको क्षेत्र हो तर आपसमा लडेर कमजोर भएको हो । मधेस केन्द्रित दलहरू एक आपसमा लडेर कमजोर भएको हो । यसमा अरू कसैको दोष छैन । अरू त चाहन्छन् नै कि यिनीहरूको बीचमा खटपट होस्, टुटफुट होस् र कमजोर होस् ताकि हामी त्यहाँ आफ्नो वर्चस्व कायम राखी रहौँ । मधेस आन्दोलनपछि मधेसवादी दलको अवस्था मधेसमा के थियो र अहिले के छ त्यहीबाट प्रस्ट हुन्छ । अहिले मधेसवादी दलहरूलाई राजमार्गभन्दा तल झार्दिएको छ । मधेसमै मधेसवादी दलहरू जिल्ला हुँदै गाउँगाउँमा सीमित हुन थालेको छ । यो मधेसवादी दलहरूको बीच आपसी मनमुटावले हो । मधेसवादी दलहरू आपसमा मिलेको भए यो अवस्था हुने थिएन । ......... हाम्रो पार्टी पनि क्षेत्रीय पार्टी हो तर मधेसमै आफ्नो उपस्थिति बलियो देखाउन सकेको छैन । आपसमै लडेर कमजोर भएको छ । अहिले पनि केही विग्रेको छैन । सम्पूर्ण मधेसवादी दलहरू एक भयो भने अहिले पनि मधेसमा धेरै सम्भावना छ । ........ जसपा, एमाले, लोसपा र नेकपा एकीकृत समाजवादी पार्टी मिलाएर छुट्टै गठबन्धन बनाऔँ भन्ने थियो । ....... एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएर नै मसँग गठबन्धनको प्रस्ताव राख्नु भयो । मैले हो वा होइन केही भनेको छैन । छलफल गरौँ भनेको छु ।
गठबन्धनबारे प्रचण्डको निष्कर्ष– कांग्रेस इमान्दार भएन, समाजवादीले हैसियतभन्दा धेरै सिट माग्यो
बाबुराम माओवादी मै फर्कने सम्भावना छ, समाजवादी केन्द्र बनाएर पनि जान सकिन्छ: पाैडेल
लोसपाको केन्द्रीय कार्यकारिणी बैठकले गर्यो यी निर्णय
रावणको हुनु भन्दा पहिले भगवान शिवको थियो सुनको लंका, रावणले कसरी हत्याए ?
यादव पक्षले भने भट्टराईले गुटबन्दी गरेको र नेतृत्व हत्याउने प्रयास गरेको आरोप लगाएको छ । ..... ठाकुरको स्थानमा भट्टराईलाई ल्याउनुपर्ने र त्यसका लागि यादव, भट्टराई र अशोक राई रहने गरी तीन सदस्यीय कार्यकारिणी अध्यक्ष बनाउन सकिने विकल्पसमेत भट्टराई पक्षले अगाडि सारेको थियो । यादव पक्ष भने विधानको व्यवस्था नै परिवर्तन गरेर एकजना मात्र कार्यकारिणी अध्यक्ष राख्ने गृहकार्यमा लागेको थियो ।
कुराकानीका क्रममा भारतीय प्रधानमन्त्री मोदीले वार्तामार्फत नै युक्रेनसँगको विवाद अन्त्य गर्न पुटिनलाई आग्रह गरेका थिए। उनले वार्ताको माध्यमबाट नै समस्याको समाधान गर्नुपर्ने सुझाव आफूले सुरुदेखि नै राख्दै आएको र अहिले पनि त्यही अडानमा रहेको स्पष्ट पारे।
फेरि फुट्यो जसपा : यादव र भट्टराई अलग रहन सहमत छलफलमा अध्यक्ष भट्टराईले यादव क्षेत्रीय र जातीय राजनीतिबाट माथि उठ्न नसकेको भन्दै सँगै काम गर्न नसकिने बताएका थिए । उनले आफूलाई पार्टीमा सँगै काम गर्न गाह्रो भइरहेको भन्दै सहमतिमै अलग हुन यादवसँग प्रस्ताव गरेका थिए । ........ भट्टराईसँगको छलफलमा यादवले आफूले जानुस् भनेर नभन्ने तर अलग्गिने इच्छा छ भने नरोक्ने जवाफ दिएका थिए । ....... यद्यपी अहिले पार्टीमा अध्यक्षको बहुमत भएकाले पार्टीको आधिकारिकता यादवसँग रहने छ । उता, आफूहरुको बहुमत पुग्ने सम्भावना कम भएकाले नयाँ पार्टी बनाउनुपर्ने अवस्था आउन सक्ने भट्टराई पक्षको विश्लेषण छ । ...... पार्टीबाट औपचारिक बिदा लिनुपूर्व भट्टराईले जसपाको राष्ट्रिय भेला बोलाएर अलग हुने सोच बनाएका छन् । नेताहरुका अनुसार यद्यपि यादवसँग सहमति बने पनि उनलाई सहजरुपमा बाहिरन भने गाह्रो छ । ....... मन्त्री हेरफेर भएमा असन्तुष्ट नेताहरुले बाबुरामलाई साथ दिने सम्भावना रहेको छ । यही रणनीतिका साथ यादवको निर्णयको पर्खाइमा भट्टराई छन् । यता, यादवले भट्टराई अलग भएर गएपछि मात्र मन्त्री हेरफेर गर्ने सोच बनाका छन् । ....... यता पार्टीका हरेक निर्णयमा यादवले भट्टराईलाई क्रस गर्ने गरेका छन् । मन्त्री बनाउँदा होस् वा स्थानीय तहको टिकट दिँदा सबै निर्णयमा यादव नै हाबी छन् । यति सम्म कि दुवै नेताबीच बोलचाल पनि बन्द भएको छ । ........ जसपाबाट निस्केर भट्टराईले के गर्लान कुनै रोडम्याप सार्वजनिक गरेका छैनन् । कुनै दलमा प्रवेश गर्ने भन्दा उनले नयाँ दल नै खोल्ने सम्भावना बढी छ । यदि भट्टराईले नयाँ दल खोले भने त्यो पाँचौ हुनेछ । भट्टराई निकट एक नेताले भने, ‘उहाँ जसपामा नबस्ने सङ्केत देखियो । लोसपा पनि जानुहुन्न । तर, आफ्नै नेतृत्वमा पार्टी बनाउने तयारी गर्नुभएको छ ।’
गठबन्धन हुन्छ, सीके राउत पनि चुनाव लड्नु हुन्छ : राष्ट्रिय उपाध्यक्ष कुशवाहा चुनावमा ७९ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका थिए, जसमध्ये जनमत पार्टी १०औं स्थानमा आएको छ । ...... लोकप्रिय मतको हिसावले पनि हामीले करिब सबा लाख भोट पाएका छौं । त्यसैले हाम्रो लागि यो अति नै उत्साहजनक परिणाम हो । आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने कुराको अनुभव पनि प्राप्त गरेका छौं । ....... हामीले करिब १८० ठाउँमा चुनाव लडेका थियौं । चुनावको दुई÷तीन दिन पहिलासम्म जनता हाम्रो पक्षमा देखिएका थिए । तर भ्रष्टाचार गरेका पार्टीहरुले पैसाको चलखेल गरी मत किन्ने काम गरे । यहाँसम्म कि हाम्रो उम्मेद्वार पनि खरिद–बिक्री गर्ने काम भयो । जसकारणले हामी धेरै ठाउँमा हार त व्यहोरेका छौं, धेरै ठाउँमा दोस्रो स्थानमा पनि छौं । ........ अन्य पार्टीहरुले स्थानीय चुनावमा धेरै पैसा खर्च गरेका छन् । पालिकाहरुमा औसतमा हेर्ने हो भने करिब ५० करोड रुपैयाँ बजेट पाउँछन् । त्यो बजेट पूर्णरुपमा पालिकाकै क्षेत्राधिकारमा हुन्छ । त्यसकारणले धेरै उम्मेद्वारहरुले पैसा खर्च भएर पनि जित्नुपर्छ भनेर लागेका थिए । मेरो गृह जिल्ला रौतहटको कुरा गर्ने हो भने १८ पालिकामध्ये चार पालिकामा पूराना मेयरहरु नै दोहोरिएका छन् । उनीहरुमाथि भ्रष्टाचारको आरोप लागे पनि दोहोरिएका छन् । उदाहरणका लागि फतुवाविजयपुर नगरपालिकाका मेयर पुनः चुनाव जितिसकेको दुई हप्ता भित्रै भ्रष्टाचार मुद्दामा निलम्बन भएका छन् । भनेपछि उनीहरु पैसा खर्च गरेर नै चुनाव जितेका हुन् । ........
‘यादव र भट्टराईबीच सैद्वान्तिक विमति छ’ त्यसमा उपेन्द्रजी भन्दा बढी दोषी भट्टराईजी हो । किन भने भट्टराईजीले यो बीचमा सदस्यहरूको हस्ताक्षर नै गराउन थाल्नुभयो । कसैलाई उहाँले मन्त्री बनाइदिने त कसैलाई के बनाइदिने भन्नुभयो । त्यसैले यो कार्यमा उहाँको समूह हो कि भट्टराईजी आफैँ संलग्न हुनुहुन्छ, त्यो कुरा बाहिर आइसकेको छैन । तर, भट्टराई पक्षका व्यक्तिहरूले हस्ताक्षर गराउनेलगायत काम गरेका छन् । जसले गर्दा पार्टीमा अलिकति विवाद देखियो । त्यो विवाद साम्य पार्न कार्यकारिणी अधिकार रहेको अध्यक्ष उपेन्द्रजीले बैठक बोलाउनुभयो । बैठकले सर्वसम्मतिमा निर्णय गरेको छ ।
सर्लाहीको मुर्तियामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि अति नै उपयुक्त "निजगढमा होइन, मुर्तियामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरौं" ....... बारा जिल्लामै चाहिएको छ भने बाराकै सिमरा एयरपोर्टलाई पुर्व र उत्तर विस्तार गरि बनाउँदा हुन्छ नि। ..... मधेश प्रदेशको मध्य भागमा पर्ने सर्लाहीको मुर्तियामा रहेको ४२०० हेक्टर सरकारी जग्गा (खाली पनि गरिएको) छ त्यो जग्गा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि अति नै उपयुक्त छ।
गठबन्धनबारे प्रचण्डको निष्कर्ष– कांग्रेस इमान्दार भएन, समाजवादीले हैसियतभन्दा धेरै सिट माग्यो
बाबुराम माओवादी मै फर्कने सम्भावना छ, समाजवादी केन्द्र बनाएर पनि जान सकिन्छ: पाैडेल
लोसपाको केन्द्रीय कार्यकारिणी बैठकले गर्यो यी निर्णय
रावणको हुनु भन्दा पहिले भगवान शिवको थियो सुनको लंका, रावणले कसरी हत्याए ?
यादव पक्षले भने भट्टराईले गुटबन्दी गरेको र नेतृत्व हत्याउने प्रयास गरेको आरोप लगाएको छ । ..... ठाकुरको स्थानमा भट्टराईलाई ल्याउनुपर्ने र त्यसका लागि यादव, भट्टराई र अशोक राई रहने गरी तीन सदस्यीय कार्यकारिणी अध्यक्ष बनाउन सकिने विकल्पसमेत भट्टराई पक्षले अगाडि सारेको थियो । यादव पक्ष भने विधानको व्यवस्था नै परिवर्तन गरेर एकजना मात्र कार्यकारिणी अध्यक्ष राख्ने गृहकार्यमा लागेको थियो ।
कुराकानीका क्रममा भारतीय प्रधानमन्त्री मोदीले वार्तामार्फत नै युक्रेनसँगको विवाद अन्त्य गर्न पुटिनलाई आग्रह गरेका थिए। उनले वार्ताको माध्यमबाट नै समस्याको समाधान गर्नुपर्ने सुझाव आफूले सुरुदेखि नै राख्दै आएको र अहिले पनि त्यही अडानमा रहेको स्पष्ट पारे।
फेरि फुट्यो जसपा : यादव र भट्टराई अलग रहन सहमत छलफलमा अध्यक्ष भट्टराईले यादव क्षेत्रीय र जातीय राजनीतिबाट माथि उठ्न नसकेको भन्दै सँगै काम गर्न नसकिने बताएका थिए । उनले आफूलाई पार्टीमा सँगै काम गर्न गाह्रो भइरहेको भन्दै सहमतिमै अलग हुन यादवसँग प्रस्ताव गरेका थिए । ........ भट्टराईसँगको छलफलमा यादवले आफूले जानुस् भनेर नभन्ने तर अलग्गिने इच्छा छ भने नरोक्ने जवाफ दिएका थिए । ....... यद्यपी अहिले पार्टीमा अध्यक्षको बहुमत भएकाले पार्टीको आधिकारिकता यादवसँग रहने छ । उता, आफूहरुको बहुमत पुग्ने सम्भावना कम भएकाले नयाँ पार्टी बनाउनुपर्ने अवस्था आउन सक्ने भट्टराई पक्षको विश्लेषण छ । ...... पार्टीबाट औपचारिक बिदा लिनुपूर्व भट्टराईले जसपाको राष्ट्रिय भेला बोलाएर अलग हुने सोच बनाएका छन् । नेताहरुका अनुसार यद्यपि यादवसँग सहमति बने पनि उनलाई सहजरुपमा बाहिरन भने गाह्रो छ । ....... मन्त्री हेरफेर भएमा असन्तुष्ट नेताहरुले बाबुरामलाई साथ दिने सम्भावना रहेको छ । यही रणनीतिका साथ यादवको निर्णयको पर्खाइमा भट्टराई छन् । यता, यादवले भट्टराई अलग भएर गएपछि मात्र मन्त्री हेरफेर गर्ने सोच बनाका छन् । ....... यता पार्टीका हरेक निर्णयमा यादवले भट्टराईलाई क्रस गर्ने गरेका छन् । मन्त्री बनाउँदा होस् वा स्थानीय तहको टिकट दिँदा सबै निर्णयमा यादव नै हाबी छन् । यति सम्म कि दुवै नेताबीच बोलचाल पनि बन्द भएको छ । ........ जसपाबाट निस्केर भट्टराईले के गर्लान कुनै रोडम्याप सार्वजनिक गरेका छैनन् । कुनै दलमा प्रवेश गर्ने भन्दा उनले नयाँ दल नै खोल्ने सम्भावना बढी छ । यदि भट्टराईले नयाँ दल खोले भने त्यो पाँचौ हुनेछ । भट्टराई निकट एक नेताले भने, ‘उहाँ जसपामा नबस्ने सङ्केत देखियो । लोसपा पनि जानुहुन्न । तर, आफ्नै नेतृत्वमा पार्टी बनाउने तयारी गर्नुभएको छ ।’
गठबन्धन हुन्छ, सीके राउत पनि चुनाव लड्नु हुन्छ : राष्ट्रिय उपाध्यक्ष कुशवाहा चुनावमा ७९ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका थिए, जसमध्ये जनमत पार्टी १०औं स्थानमा आएको छ । ...... लोकप्रिय मतको हिसावले पनि हामीले करिब सबा लाख भोट पाएका छौं । त्यसैले हाम्रो लागि यो अति नै उत्साहजनक परिणाम हो । आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने कुराको अनुभव पनि प्राप्त गरेका छौं । ....... हामीले करिब १८० ठाउँमा चुनाव लडेका थियौं । चुनावको दुई÷तीन दिन पहिलासम्म जनता हाम्रो पक्षमा देखिएका थिए । तर भ्रष्टाचार गरेका पार्टीहरुले पैसाको चलखेल गरी मत किन्ने काम गरे । यहाँसम्म कि हाम्रो उम्मेद्वार पनि खरिद–बिक्री गर्ने काम भयो । जसकारणले हामी धेरै ठाउँमा हार त व्यहोरेका छौं, धेरै ठाउँमा दोस्रो स्थानमा पनि छौं । ........ अन्य पार्टीहरुले स्थानीय चुनावमा धेरै पैसा खर्च गरेका छन् । पालिकाहरुमा औसतमा हेर्ने हो भने करिब ५० करोड रुपैयाँ बजेट पाउँछन् । त्यो बजेट पूर्णरुपमा पालिकाकै क्षेत्राधिकारमा हुन्छ । त्यसकारणले धेरै उम्मेद्वारहरुले पैसा खर्च भएर पनि जित्नुपर्छ भनेर लागेका थिए । मेरो गृह जिल्ला रौतहटको कुरा गर्ने हो भने १८ पालिकामध्ये चार पालिकामा पूराना मेयरहरु नै दोहोरिएका छन् । उनीहरुमाथि भ्रष्टाचारको आरोप लागे पनि दोहोरिएका छन् । उदाहरणका लागि फतुवाविजयपुर नगरपालिकाका मेयर पुनः चुनाव जितिसकेको दुई हप्ता भित्रै भ्रष्टाचार मुद्दामा निलम्बन भएका छन् । भनेपछि उनीहरु पैसा खर्च गरेर नै चुनाव जितेका हुन् । ........
स्थानीय चुनावमा अधिकांश गत चुनावमा हारेकाहरु, लठैत पालेकाहरु र पैसा बाँडेकाहरु नै जितेका हुन् ।
तर, प्रदेश र संघको चुनावमा त्यो अवस्था आउँदैन । प्रदेश र संघको चुनावमा प्रादेशिक र राष्ट्रिय मुद्दामा चुनाव लड्ने हो, यो मामिलामा जनमत पार्टी सधैं अग्रपंक्तिामा रहन्छ । पार्टीका अध्यक्ष डा.सीके राउतको विकास र समृद्धिको अवधारणा छ । त्यो यदि पूर्णरुपले लागू गर्ने भनेको प्रदेश र संघमार्फत् हो । ........ प्रदेश र संघीय सरकारको सञ्चालन केन्द्रीय तह र नेतृत्वबाट हुने हो । केन्द्रीय नेतृत्व डा.सीके राउतको प्रत्यक्ष निगरानीमा सञ्चालन हुन्छ । उहाँको आफ्नो व्यक्तित्वको हिसावले पनि प्रत्यक्ष संलग्नता हुन्छ । त्यो हिसावले जनताले हामीलाई विश्वास गर्छन् । ........ स्थानीय चुनावमा हामीले कुनै पनि दलसँग गठबन्धन गरेका थिएनौं । तर, अहिले राजनीतिक दलहरुबीच जुन किसिमले ध्रुवीकरण भइरहेको छ त्यो हिसावले हामी गठबन्धन गरेरै जानुपर्ने अवस्थाको सिर्जना हुँदैछ । हामीले आगामी चुनावमा गठबन्धन गर्ने भनेर निर्णय गरेका छौं । विभिन्न पार्टीहरुसँग हाम्रो कुराकानी भइरहेको छ । ......... हाम्रो जनाधार भएको ८० वटा निर्वाचन क्षेत्र छन् । यी ८० निर्वाचन क्षेत्रमध्ये हामीले ५५–६० वटासम्ममा हामीले उम्मेद्वारी दिने शर्त अन्य दलले मान्यो भने मात्रै हामी गठबन्धन गर्छौं । ......... जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबीच गठबन्धनका लागि कुराकानी भइरहेको छ । ........ एमालेसँग मात्रै होइन, जोसुकै दलसँग गठबन्धन हुनसक्छ । कांग्रेस, माओवादी, एमाले, लोसपा लगायतका दलहरुसँग गठबन्धनका लागि खुल्ला छौं । ........ डा.सीके राउत निश्चितरुपमा चुनाव लड्नुहुन्छ । उहाँ प्रतिनिधिसभाका लागि नै उम्मेद्वारी दिनुहुन्छ । तर कहाँबाट दिने त्यो अहिले नै निर्णय भइसकेको छैन । उहाँ चुनाव नलड्ने मनसायमा हुनुहुन्थ्यो तर हाम्रा पार्टीका नेता कार्यकर्ताहरुको दबाबका कारण चुनाव लड्ने निष्कर्षमा पुग्नुभएको हो । ...... देश विकास गर्ने कुरा त परै जाओस्, उनीहरु भ्रष्टाचार गर्ने, आफ्नो पुस्तौंपुस्तासम्म पुग्ने अकूत सम्पति आर्जन गर्ने काममा लागेका छन् । नेपालको अर्थतन्त्रको अवस्था श्रीलंकाकै हालत हुने जस्तो छ । ऋण थोपार्दै गइरहेको छ, युवाहरु विदेशमा आफ्नो श्रम गर्न बाध्य छन् । कुनै पनि नयाँ योजना वा विकास निर्माणका कामहरु भइरहेको छैन । यो गतिविधि परिवर्तन भएन भने देश निश्चितरुपमा श्रीलंकाकै बाटोमा जान्छ । त्यसैले जनमत पार्टीले विकास र समृद्धिको अवधारणा लिएर अगाडि आएको छ । यहाँको स्थानीय उत्पादन बढाउने, स्थानीय तहलाई आत्मनिर्भर बनाउने अवधारणाका साथ अगाडि बढिरहेका छौं । जनताले जति चाँडो हामीलाई विश्वास गरेर जिताउँछन्, त्यति चाँडो यो देशको भविष्य परिवर्तन हुने हो ।‘यादव र भट्टराईबीच सैद्वान्तिक विमति छ’ त्यसमा उपेन्द्रजी भन्दा बढी दोषी भट्टराईजी हो । किन भने भट्टराईजीले यो बीचमा सदस्यहरूको हस्ताक्षर नै गराउन थाल्नुभयो । कसैलाई उहाँले मन्त्री बनाइदिने त कसैलाई के बनाइदिने भन्नुभयो । त्यसैले यो कार्यमा उहाँको समूह हो कि भट्टराईजी आफैँ संलग्न हुनुहुन्छ, त्यो कुरा बाहिर आइसकेको छैन । तर, भट्टराई पक्षका व्यक्तिहरूले हस्ताक्षर गराउनेलगायत काम गरेका छन् । जसले गर्दा पार्टीमा अलिकति विवाद देखियो । त्यो विवाद साम्य पार्न कार्यकारिणी अधिकार रहेको अध्यक्ष उपेन्द्रजीले बैठक बोलाउनुभयो । बैठकले सर्वसम्मतिमा निर्णय गरेको छ ।
सर्लाहीको मुर्तियामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि अति नै उपयुक्त "निजगढमा होइन, मुर्तियामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरौं" ....... बारा जिल्लामै चाहिएको छ भने बाराकै सिमरा एयरपोर्टलाई पुर्व र उत्तर विस्तार गरि बनाउँदा हुन्छ नि। ..... मधेश प्रदेशको मध्य भागमा पर्ने सर्लाहीको मुर्तियामा रहेको ४२०० हेक्टर सरकारी जग्गा (खाली पनि गरिएको) छ त्यो जग्गा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि अति नै उपयुक्त छ।
Friday, July 01, 2022
मेयर बालेन को पहिलो गलती?
फुटपाथ मा पसल थाप्ने कुरा। फुटपाथ मा पसल थाप्न नपाउने कुरा ले चर्को विरोध देखिरहेको देखिन्छ। मैले समाचार गहिरो पढेको छैन। सबै सत्य तथ्य थाहा छैन। हल्का हिन्ट पाएको आधार मा केही लेख्दैछु।
खुद बालेन ले भनेका, काठमाण्डु लाई भक्तपुर बनाउन चाहन्छु। भुकम्प पचाउन सक्ने घर हरु नेपाल मा हजार वर्ष अगाडि बनेको कुरा गरेका बालेन ले। होइन भने विस्थापित हरु काठमाण्डु भत्काउने कुरा मात्र गर्थे।
अहिले युरोप मा फैशन चलेको छ। कार हरु लाई शहर बाट धपाउने। सड़क साँघुरो पार्ने। पैदल मान्छे चल्ने। साइकल चलाउन मिल्ने। अर्थात असन।
आर्गेनिक फार्मिंग लाई पश्चिम ले कटिंग एज फार्मिंग भन्छ। अरे बाबा, त्यही आर्गेनिक फार्मिंग त भैराखेको थियो नेपाल मा, तिमी ले फ़र्टिलाइज़र फ़र्टिलाइज़र भन्नु अगाडि! सिक्किम ले आर्गेनिक फार्मिंग गर्यो, भारत को सबैभन्दा समृद्ध राज्य बन्यो।
नेपाल मा गाँजा खेती रोक्न अमेरिका ले साम दाम दण्ड भेद लगायो। अहिले आफै गर्छ गाँजा खेती।
भारत लाई दुनिया का दम्मा दम्मा अर्थशास्त्री हरु ट्युशन पढाउन आइपुग्थे। प्राइभेटाइजेशन करो। कटनी छँटनी करो। लालु ले बम्पर प्रॉफिट मा लगे भारतीय रेल लाई। एक जना को जागीर खोसेन।
शहर को प्रमुख कुरा नै मानिस हो। मानिस ले भोट दिन्छ भनेर भनेको होइन।
फुटपाथ मा तरकारी बेचेर त तरकारी सस्तो भएको हो। त्यो पसल भाड़ा मा लिएर बेंचने हो भने कति महँगो हुन्छ?
जसरी असन कटिंग एज कुरा हो, लिच्छवी को काठ को घर कटिंग एज कुरा हो, आर्गेनिक फार्मिंग कटिंग एज कुरा हो, त्यस्तै Street Commerce लाई E-commerce जस्तो मान्नुपर्छ। त्यहाँ केही छ। काठमाण्डु को प्रत्येक फुटपाथ खाली गर्ने हो भने त्यो सामाजिक स्तरमा डीडीटी छर्के जस्तो हुनेछ। काठमाण्डु मा ठाउँ ठाउँ मा पार्क छैन। तर वरिपरि डांडा के त?
काठमाण्डु को फुटपाथ नै सामाजिक पार्क हो। अमेरिका मा शोध गरेर पत्ता लगाएका छन, धुम्रपान भन्दा एक्लोपन स्वास्थ्य का लागि बढ़ी हानिकारक। अर्थात लोनलिनेस।
त्यसलाई बरु व्यवस्थित गर्न सकिन्छ। मान्छे हिड़नै नमिल्ने गरी अलिक मिल्दैन कि? अर्थात चार पांगरे गाड़ी र दुई पांगरे मोटर गाडी निषेधित क्षेत्र हरु खड़ा गर्ने कि? पैदल, बिना मोटर को साइकल, र सड़क व्यापारी ले मात्र प्रयोग गर्न पाउने सड़क हरु को घोषणा स्पष्ट मापदण्ड बनाएर। प्रत्येक सड़क व्यापारी लाई लाइसेंस दिने व्यवस्था गर्ने कि? भाड़ा असुलने कि? अत्यंत कम।
जनता को भोट लिएको मान्छे ले जनता को विद्रोह को आवाज सुन्न सक्नुपर्छ। त्यो भनेको विकास ठप्प पार्ने होइन। Street Commerce त E-commerce को बाप पो रहेछ भन्ने तथ्य सँग साक्षात्कार गर्नु हो। दुनिया भरि एक्सपोर्ट गर्न मिल्ने बिजनेस मॉडल हो त्यो।
वार्तालाप हुनुपर्छ। सड़क व्यापारी हरु सँग संवाद हुनुपर्छ। नया धरातल खोज्नुपर्छ।
सड़क व्यापारी लाई सजिलो लोन को व्यवस्था गर्ने हो भने प्रत्येक ले १० जना लाई रोजगारी देला। देश मा रोजगारी समस्या नै समाप्त। बाकस व्यापारी हरु (जो कि अधिकांश राजनीति गर्छन) को व्यापार नै बन्द।
सड़क व्यापारी ले शत प्रतिशत मोबाइल पेमेंट लिने समय आयो भने प्रत्येक को बिजनेस को आफसेआफ हिसाबकिताब हुन्छ। त्यसका आधारमा बैंक बाट लोन लिन मिल्छ।
नेपाल लाई पनि बायोमेट्रिक आईडी र अधिकार चाहियो।
विवेकशील ले नारा दियो। काठमाण्डु हाम्रो डेरा होइन घर हो। त्यो नारा को मार बाट विवेकशील उम्किन कहिले सफल भएन। अर्थात विवेकशील धनी धनी को पार्टी हो। काठमाण्डु मा घर हुन निकै धनी पो हुनुपर्छ।
मेयर बालेन को एजेंडा बंग्याउन चाहने त्यस्ता सुझावकर्ता हरु हुन सक्छन। सावधान रहनुपर्छ।
तर प्रहरी त मेयर को हात मा छैन। मेयर त के मुख्यमंत्री को हात मा पनि छैन। प्रहरी ज्यादती को जिम्मेवारी मेयर ले किन लिनुपर्ने? यो बाकस व्यापारी हरु को हर्कत हो।
I went through @ycombinator, founded a startup in SF, and went on to raise a 10.5M+ Series A.
— Vivian Shen (@vivianmshen) August 6, 2021
From my POV, I see how many misconceptions exist around start ups.
This is what I wish people (on Twitter and beyond) understood about Silicon Valley startup culture 🧵
The 20-Somethings Who Help the 70-Somethings Run Washington https://t.co/gl4NVShsnA
— Paramendra Kumar Bhagat (@paramendra) July 2, 2022
Subscribe to:
Posts (Atom)