Wednesday, August 03, 2016

लोकतंत्र भनेको विपक्षी मास्न नपाउने व्यवस्था हो

10 वर्ष ग्रिह युद्ध मच्चाएका प्रचण्ड र 13 वर्ष पन्चे को जेल मा बसेको के पी ओली को dynamic ले देश ले निकास पाउने नपाउने निधो गर्नेछ।

मधेसी मोर्चा ले खोजेको क्याबिनेट ले गर्ने निर्णय त तुरंत गर्न सकिन्छ। गर्यो भने ईमानदारी देखियो।

तर गुदी कुरा सम्विधान सन्सोधन हो। त्यहाँ सबै पक्ष ले लचक देखाउनै पर्छ। अहिले को सम्विधान सन्घीयता र समावेशीता दुबै को खिल्ली उडाएको सम्विधान हो।

Sunday, July 31, 2016

झापालाई South China Sea बनाउने प्रयास

एक मधेस दो प्रदेश मा नगएर, झापा कता, कन्चनपुर कता। Looking Tokyo, going London को अवस्था छ।

चीन ले अरुणाचल प्रदेश ताकेको अहिले देखि हो? अरुणाचल को मान्छे लाई भिसा दिनु परे स्टेपल गरेर दिन्छ। झापा मा तीन बिलियन को फैक्ट्री खड़ा गरेर झापालाई मधेस बाट अलग गर्नु को अर्थ के?

झापालाई South China Sea बनाउने धधक ।