Saturday, June 27, 2015

खुट्टा ले खेल्नु पर्ने बल हात ले खेल्दिये पछि


खुट्टा ले खेल्नु पर्ने बल सुशील र केपी टीम हरुले रग्बी मानेर हात ले खेल्दिये पछि हो देशको राजनीति मा गाँठो परेको। यत्रो महाभूकम्पले पनि एक गर्न नसकेको देश। अचम्म को देश।



क्रान्तिको सफलता, प्रतिक्रान्तिको संभावना, अंतरिम संविधान, सर्वोच्च अदालत र राष्ट्रपति

बेइमानी को क्रम जारी छ: कृष्ण सिटौला Humpty Dumpty

उपेन्द्र महतो, विनोद चौधरी, शेष घले र नेपालमा मधेसी जनजातिको सवाल



उपेन्द्र महतो, विनोद चौधरी मधेसी, शेष घले जनजाति -----  तर यी तीन जनाले मधेसी र जनजाति को राजनीतिक उत्थान को सवाल मा केही गरे जस्तो लाग्दैन। बरु जानी नजानी मधेसी जनजाति लाई थिचेर राखेका शक्ति हरु लाई नै बेला बेलामा बल पुर्याएका छन।

तीन जना self made billionaire हरु।

लोकतन्त्रमा शक्तिका तीन आधार: Money, Message, Organization.

Message र Organization भएका मधेसी जनजाति शक्ति हरु छन ---- यसो Money ले help गर्दिनु टाइम टाइम मा।

होइन भने देश टुट्छ।