Tuesday, May 26, 2015

अदालतको महा मानहानी

सीके राउत ‍फेरि पक्राउ
टेलिभिजनमा अन्तरवार्ता दिन हिडेका सिके राउत पक्राउ

अदालतको महा मानहानी हो यो। बामे ले distract गर्न खोजेको। Relief and Reconstruction को काम मा पुर्ण असफल भएको सरकार को ढाकछोप को टैक्टिस हो यो। चिनुक पनि फरकायो, सीके पनि समात्यो ---- अब त Foreign Aid झ्याल ढोका सबै तिर बाट आउने भो। Free Speech आदर नगरी सुक्ख?

यस्तो अवस्थामा नेपालको न्यायपालिकाले proactively अगाडि बढेर नेपाल सरकार लाई परमादेश जारी गर्नु पर्छ। लोकतन्त्रको त्यो दस्तुर हो।


Hulaki Rajmarga


Nepal's future is one where 75% of the country lives in the Terai. As long as all levels of government are organized around one person one vote, that should be manageable.