Friday, November 23, 2007

माअोवादीलाई Triangulate गर्नुपर्ने भएको छ


नेपालको शान्ित प्रक्िरया अिहले बडो जोिखमपुर्ण अवस्थाबाट गुज्िररहेको शान्ित प्रक्िरया भंग पिन हुन सक्छ भन्ने हल्लाहरू सुन्न थािलएका छन्शान्ित प्रक्िरया भंग भएर देश फेिर गृहयुद्दमा फँस्छ जस्तो मलाई लाग्दैन, तर गृह युद्ध हुनै पर्दैनदेशमा lawlessness political paralysis नै पर्याप्त िचन्ताको िवषय हो

माअोवादीको गणतन्त्र पुर्ण समानुपाितक िनर्वाचनको मुद्दासँग सहमत छुपुर्ण समानुपाितकको मुद्दामा माअोवादी पिछ अाएको होअरू मधेसी जनजाित पार्टीहरूले यो मुद्दा माअोवादीले भन्दा पिहले उठाएका हुन्चुनाव हार्ने डरले माअोवादीले पुर्ण समानुपाितक िनर्वाचनको मुद्दा ल्याएको भन्ने जुन हल्ला केही काँग्रेसीहरूले ल्याएका छन् त्यो वािहयात होचुनाव हार्ने पार्टी जुन िनर्वाचन प्रणाली ल्याए पिन हार्छंमाअोवादीको देशव्यापी संगठन यसको जनप्िरयता पिन नेपालमा अाज दिलतलाई माअोवादीलेभन्दा बढी कुन पार्टीले उकासेका छन्? मधेसी जनजाितकालािग पिन माअोवादीले ढोका खोलेकै होसंिवधान सभाको माअोवादीको मुद्दा िबना मधेसी जनजाितले अझै एक िपढी कुर्नुपर्ने िथयोमिहलाको कुरमा यो पार्टी िनकै अगािड संगठन पिन , पैसा पिन , प्रगितशील मुद्दाहरू पिन छन्माअोवादी चुनावकालािग राम्रो पोजीशनमा छन् भन्ने मेरो अनुमान यथार्थ चुनाव नभई कसैलाई थाहा हुँदैन

पुर्ण समानुपाितक िनर्वाचनको मुद्दा माअोवादीले अँगालेको मुख्य कारण के भन्दा खेिर मधेशी जनजाित समुहहरूले त्यो मुद्दा उठाइरहेको अवस्था िथयो, तर कसैले ितनको कुरा नसुनेको अवस्था िथयोयो ियनीहरूको जायज माग हो, िकन सरकारले सुनेन जस्तो लाग्यो माअोवादीलाई, अिन त्यस कारणले ितनले त्यो मुद्दालाई अाफ्नो बनाएका हुन्

काँग्रेसले मट्ठर बयलको भुिमका खेल्दै अाएको अाफ्नो तर्फबाट प्रगितशील counter proposal अगािड नसार्ने, खािल अर्काको प्रगितशील proposal को िवरोध मात्र गर्ने। Political paralysis को प्रमुख कारण त्यो हो

राजा मोिरयार्टीको लाइन िथयो, राजा सात पार्टी िमलेर जसरी हुन्छ माअोवादीलाई सखाप पार्नेत्यो लाइन गलत िथयोमाअोवादी गृहयुद्धको राजनीितक समाधान मात्र िथयोसात पार्टी त्यस तर्फ गएनन्तर राजनीितक समाधान खोज्ने भिनयो तर राजनीितक गृहकार्यहरू भएनन्

माअोवादीलाई Triangulate गर्दै जानुपर्ने होत्यसकालािग सजग िचतुवा जस्तो अगािड बढ्नुपर्ने, मट्ठर बयल जस्तो होइन

पिहलो कुरा, दश वर्षको गृहयुद्धका दौरान भएका हत्या, िहंसा अािदकालािग Truth And Reconciliation Commission को बाटो जानेखै बनाएको छैन िगिरजाले किमशनदक्िषण अफ्िरकाले देखाएको बाटोमा जानुपर्ने हुन्छ

दोस्रो हो ideological fusion को कुराकेही काँग्रेसीहरू माअोवादी युद्धमा हारे, अथवा युद्ध गर्दा गर्दा थाके भन्दै छन्केही बल्ल माअोवादीको घैंटोमा घाम लाग्यो हामीले भन्दै अाएको बहुदलमा अाए भन्दैछन्त्यो होइनंमाअोवादीलाई थाकेको, हारेको, िढलो नै सही तर बल्ल सही बाटोमा अाएको मान्िदनँ२० अौं शताब्दीको िवश्व राजनीितमा दुई प्रमुख धार िथएएउटाको प्रितिनिधत्व माअोवादीले गर्छन्त्यो दुईको fusion बाट नेपालमा िवश्वको नम्बर एक लोकतन्त्र िनर्माण गर्न सिकन्छ भन्ने ितर लाग्नुपर्योदेशमा federal democratic republic of state funded parties को स्थापनापिछ फेिर अर्को क्रान्ित हुँदैन, चुनाव मात्र हुन्छ भन्ने लाइन गैर माअोवादी पार्टीहरूले जुझारू रूपमा समात्नुपर्योहोइन यिद २०४६ पिछको जस्तो बहुदलकै कुरा गिरन्छ भने, भारत, बेलायत अमेिरकाको जस्तो लोकतन्त्रकै कुरा गिरन्छ भने माअोवादीले क्रान्ितको कुरा गिर नै रहने छन्

तेस्रो हो संिवधान सभाको कुरापुर्ण समानुपाितक िमस्रीत प्रणाली बीचको मध्य धार भनेको 75 Multi Member Constituencies को कुरा हुन सक्छमाअोवादीलाई triangulate गर्दै त्यताितर लाग्नुपर्ने भएको


Political Deadlock And New Middle Ground: Published By NepalNews.com

चौथो , land reform को कुराअिहेेले controversy मा रहेका सब जग्गा एउटा land reform commission को स्वािमत्वमा राख्िदने संिवधान बनेपिछको संसदीय चुनावमा सब पार्टीले अा-अाफ्नो land reform proposal िलएर जनताकोमा जाने अन्ितम िनर्णय जनताले गर्ने। हदबन्दी कित हुने कुरामा फरक मत हुन सक्दछ। तर अिहले काँग्रेसले जग्गा िफर्ता देउ िक देउ माअोवादीले िदन्न िक िदन्न भिनेरहेको अवस्था छ।

पाँचौ security sector reform को कुरायो पिन चुनावपिछ हुने कुरा होदुई सेनालाई मर्ज गर्ने कुरा अाउँदैनत्यो joint सेनाको अाकार अित ठुलो भएर जान्छजनतालाई अनावश्यक भार मात्रैसेना कित ठुलो हुने, त्यस सेनाको ethnic and gender composition के हुने भन्ने प्रस्ताव िलएर पार्टीहरू जनताकोमा जानुपर्योबन्दुकधारी मधेशी पार्टीहरूसँग पिन अादरपुर्वक शान्ित वार्ता गरेर ितनका सेनालाई पिन क्यान्टोनमेन्टमा राख्नुपर्योअिन ती तीन सेनाबाट अन्य इच्छुक नागिरकहरूका माझबाट भिवष्यको सेना छान्नुपर्योमलाई लाग्छ भिवष्यको नेपाल सेना ३०,००० भन्दा बढी हुनुहुँदैनमिहला सहभािगता लगभग ४०% भइिदए राम्रोमधेशी, जनजाित दिलतको पिन समानुपाितक सहभािगता होस्

िवश्वको राजधानीको िमनी नेपालमा अलोकतान्त्िरक, अपारदर्शी राजनीित
माअोवादीको माफीया चालढाल
चक्रव्यूहमा मधेसी नेता
हृदयेश त्रिपाठी: चक्रव्यूहमा मधेस
िफरसे मधेशी क्रान्ित?
परमेन्द्र भगत पत्रकार?
पाखेले मिदसे भन्छ, नेपालीले मधेशी भन्न िसक्छ
पुर्ण समानुपाितक िनर्वाचनकालािग मधेशी, जनजाित, दिलतले अान्दोलन गर्नुपर्छ
पहाडी पार्टी काँग्रेसने मधेशीयो के साथ बेइमानी करनेका िनर्णय कर िलया है
िगिरजाले अप्िरल क्रान्ितको श्रेय िलन िमल्दैन
संिवधान सभामें मधेशी मोर्चाका रोल
मधेशी मोर्चाका िनर्माण अौर तराई खुला रखनेकी रणनीित
अन्धेर नगरी चौपट िगिरजा
पुर्ण समानुपाितक िनर्वाचन अौर एक मधेश एक प्रदेशका नारा पर्याप्त है
डा देवेन्द्र राज पाण्डे: अन्तिरम प्रधान मन्त्री?
न्यु यर्कका पहिरयाहरू
उपेन्द्र यादव: सरकार र फोरमबीच सम्झौता
तराई बन्द नहीं संगठन िवस्तार किरए
जयप्रकाश गुप्ता: मधेस आन्दोलनका आग्रह
एक मात्र िमलनिवन्दु: पुर्ण समानुपाितक िनर्वाचन
पहाडी बाहुन सुजीत ढकाल
तीन लाखले सरकारी जागीर खाने, तीन करोड कता जाने?
मधेशी मोर्चाके िलए फर्मुला
महेन्द्र, वीरेन्द्र र प्रचण्डका सीडीअो अञ्चलाधीशहरू
एक मधेश एक प्रदेश
उपेन्द्र यादव: संवाद
मधेशी अान्दोलनको गन्तव्य: नभम्बर चुनाव
िगिरजालाई पदमुक्त गर
प्रचण्डे बाहुनले अौंला पिन खान्छ, हात पिन खान्छ
छाता संगठनको कुरा फेिर ल्याउने िक नल्याउने
समानुपाितक िनर्वाचनको बाहुन फर्मुला मधेशी िवरूद्धको षडयन्त्र हो
तराईमा िहंसाको राजनीितक समाधान छ
जनजाित र दिलतले पार्टी नखोल्नु मानिसक दासता हो
द्वैध नागिरकता िबना नेपालमा अार्िथक क्रान्ित सम्भव छैन
मई १२ िदउँसो १ बजे सेन्ट्रल पार्क दक्िषण पूर्व कोणा
एक मधेशी पार्टी
मैले पिरकल्पना गरेको मधेश राज्य
न्यु यर्कमा छाता संगठनको अावश्यकता
ज्वाला, गोइत, टाइगर और कोबराको चुनाव क्यों लडना चािहए


In The News

NC, UML to bury hatchet Kantipur the Nepali Congress has no problem with the UML's amendment proposal on the republic ..... the UML proposed Mixed Member Proportional Representation (MMPR) as an alternative to the fully Proportional Representation System. "The UML has also proposed to find out a proportional nature within the mixed proportional electoral system," he said.
60 colleges, medicos to protest Maoist excesses Medical Association, Para Medical Association, Nepal Medical Council, Private and Boarding Schools' Organization of Nepal (PABSON) and National Private and Boarding Schools Association of Nepal (N-PABSAN) ..... cadres of the Maoist youth wing Young Communist League (YCL) Sunday abducted them from Kathmandu and later tortured them for 14 hours at an unidentified location somewhere near Kamidanda area in Kavre district.
Maoists resume ‘kangaroo courts’, continue land seizures The Maoist leadership here in the district is resuming the operation of their 'kangaroo court' defying the comprehensive peace accord. They said that they decided to revive their parallel government as tension between the party and the government had increased in recent days. Morang Maoist district assistant in-charge Shushil said that they are all ready to set up their kangaroo court as differences between them and the government had increased at the center. Maoists claimed that more than 1,000 complaints of different kinds had been filed at their office in the district. Maoists recently formed Kochila State Committee in the area comprising Morang, Sunsari and Jhapa districts as per their policy of parallel government. ...... cadres of Maoist affiliated farmers seized some 95 bighas of land in Morang. They captured the land of Sewantaraj Adhikari and Pramod Kumar Niraula of Hasandaha-1, Dandaraj Lamichhane of Sidraha-6 and the land belonging to the local guthi (trust). .... Meanwhile in Rautahat, Maoists called indefinite district banda demanding strong punishment against those involved in Gaur massacre from Wednesday. Normal life was hugely affected due to the closure.
East-West highway obstruction continues in Lahan
Civil servants call indefinite strike in Sarlahi; shut down continues in Siraha
NMA demands action against YCL cadres for torturing docs

Maoists could offer UML to lead the government, warns Prachanda NepalNews Prachanda said that the Maoists will launch struggle with the help of patriotic forces if the UML does not agree to lead the government.

Wednesday, November 21, 2007

िवश्वको राजधानीको िमनी नेपालमा अलोकतान्त्िरक, अपारदर्शी राजनीित




िवश्वको राजधानीको िमनी नेपालमा अलोकतान्त्िरक, अपारदर्शी राजनीित

नभम्बर २००६ मा भएको अाफ्नो िकिसमको पिहलो िमिटङ जहाँ न्यु यर्क मेट्रोका अिधकांश नेपाली संगठनहरूभेला भएका िथए त्यहाँ मिहनापिछ हुने त्यस िकिसमको िमिटङकालािग संयोजक चुिनएँ, तर त्यो दोस्रोिमिटङ िवफल भयोदुिनयाँ भरका टुिरष्ट सेन्ट्रल पार्कमा भेला हुन लालाियत, नेपालीहरूलाई त्यो पार्कमाभेला हुन लाज लाग्नेहामी नेपालीसँग रेष्टोराँमा भेला हुने पैसा छैन भन्न खोजेको हो िक के हो भन्ने तर्क

तारा बाहुनको बडा गन्दा राजनीित नभम्बर २००६ मा अर्को िमिटंकालािग सर्वसम्मतबाट नै संयोजकचुिनएको हो त्यो िनर्णयको िभिडयो अनलाइन तर होइन, मई २००७ को िमिटंकालािग पिन संयोजक नै हो, मलाई नै चुनेको हो भनेर िलंडे िढपी गर्न थाल्यो


Nepali Organizations In New York City 1
Nepali Organizations In New York City 2
Nepali Organizations In New York City 3
Nepali Organizations In New York City 4
Nepali Organizations In New York City 5

राजनीितक चेतनाको कमी

न्यु यर्कको स्थानीय राजनीितमा नेपालीहरूको केही पिन अौकात नै छैन। न्यु यर्क शहरको चुनावमा न मत िदने अिधकार छ न केही। शहरको सबैभन्दा कम ज्याला पाइने कामहरू नेपालीले गिररहेका हुन्छन्। एक डलरको सत्तरी रुप्या गर्दा नेपालमा भन्दा बढी नै कमाइएछ जस्तो लाग्छ तर स्थानीय मापदण्डमा पिन हेर्नुपर्ने हुन्छ।

नेपालीहरुको राजनीितक अवस्थामा सुधार ल्याउन अमेरीकामा comprehensive immigration reform हुनुपर्ने हुन्छ र त्यसकालािग संख्या भएको समुदाय िहस्प्यािनक समुदाय हो, नेपाली समुदाय होइन भन्ने िनर्क्यौल मैले नगरेको होइन। बराक राष्ट्रपित भएपिछ त्यो हुन्छ भनेर म बराकलाई सहयोग गर्दैछु।

एक िछनकालािग त मैले िनर्णय गरें, म अब मेरो नया कम्पनी, बराकको चुनावी अिभयान र केही हदसम्म मेरो संगठन हाम्रो नेपालमा सीिमत रहन्छु। न्यु यर्कका पहाडी बाहुनहरूको मेरो नेतृत्व नमान्ने anti-Madhesi prejudice यित strong छ िक अाफ्नै िहतका कुरा पिन ती गर्न तयार छैनन्। त्यसपिछ मिहनौंसम्म म न्यु यर्कको िमनी नेपालबाट अलग नै रहें।

न्यु यर्कका नेपालीहरूको राजनीितक चेतनाको स्तर

िविभन्न संगठन छन्। ितनले समय समयमा कुनै सान्ितनो कार्यक्रम गर्छन्। त्यित हो। सारा समय नेपालमा रहेका नेताहरूको कुरा काट्दैमा िबताउँछन्। अाफ्नो immediate surrounding मा रहेको अाफ्नो utter powerlessness बारे कसैले चुईं बोल्या छैन। न कतै छलफल छ न केही।

मैले छाता संगठनको कुरा उठाउँदा खेिर, होइन बढी bureaucracy नथपौं भनेर मेरा निजकका साथीहरूले नै भन्न थालें। मेरो अाइिडया प्रित कित कम जोड िथयो त्यित बेला त्यसैबाट थाहा हुन्छ।

मैले bureaucracy थप्न खोजेको होइन। रहेको bureaucracy मा democracy र transparency थप्न खोजेको हुँ। Bureaucracy त पिहले देिख नै छ। िवश्वका नेपालीहरूको अध्यक्ष उपेन्द्र महतो। अमेरीकाका नेपालीहरूको अध्यक्ष अम्िबका अिधकारी। न्यु यर्कका नेपालीहरूको अध्यक्ष तारा िनरौला। म तीनै जनालाई व्यक्ितगत िचन्दछु र तीनै जनाले अा-अाफ्नो किरयरमा पाएका सफलताको खुला िदलले सराहना गर्दछु। तीनै जनाले प्रवासी नेपालीकालािग गरेका योगदानको सराहना गर्दछु।

तर मेरो भनाइ यित मात्र हो िक अिहलेसम्मको प्रवासी नेपालीको अान्दोलन कोठे राजनीितमा सीिमत रहन गयो। गुम्िसयो। अलोकतान्त्िरक, अपारदर्शी भयो। Mass based भएन। मैले गर्ने गरेको संगठनात्मक अालोचना तारा िनरौलाको मात्र होइन, अम्िबका अिधकारीको पिन हो, उपेन्द्र महतोको पिन हो।

An Open Letter To NAC

किहले निनदाउने न्यु यर्क शहर, िवश्वको राजधानी न्यु यर्क शहर

अमेरीकामा रहेका सवा लाख नेपाली मध्ये ४०,००० हाराहारी त न्यु यर्कमा नै छन्। प्रवासी नेपालीको अान्दोलनलाई नया अायाम िदन िवश्वको राजधानी शहरमा रहेका नेपाली सबैभन्दा अग्रपंक्ितमा अाउनुपर्यो। मेरो भनाइ त्यित हो।

गुलामी सहने हो भने ताराको अिनर्वािचत नेतृत्वमा नै बस

तारा िनरौलालाई मैले व्यक्ितगत किहले पिन मन नपराएको छैन। तर उसलाई मैले किहले नेता मानेको छैन। "I have never voted for you for anything. You are not my leader" भनेर मैले नभम्बर २००६ को िमिटङमा नै भिनिदएको हुँ, on the camera नै।

नया पहल

छाता संगठनको कुरामा फेिर पहल गर्नुपर्छ जस्तो मलाई लागेको हो। मेरो कम्पनीको िभजन नै फर्स्ट वर्ल्ड र थर्ड वर्ल्डबीचको खाडल पुर्ने भनेकै इन्टरनेटले हो भन्ने हो। "२५% स्वािमत्व अाधा िमिलयन डलरमा देउ" भनेर एउटा इन्भेस्टरले भन्दा मैले नाइ भन्िदएँ।

मेरो संगठन हाम्रो नेपालले नेपालमा लगातार ३० वर्ष डबल िडजीट अार्िथक वृद्िध दरकालािग पहल गर्नेछ।

पिहलो कदम

अिनल शाही, टेक गुरुङ जस्ता साथीहरूबाट शुरु गर्नुपर्यो िक मेरो कुरा?


परमेन्द्र भगत पत्रकार?
पाखेले मिदसे भन्छ, नेपालीले मधेशी भन्न िसक्छ
न्यु यर्कका पहिरयाहरू
छाता संगठनको कुरा फेिर ल्याउने िक नल्याउने
द्वैध नागिरकता िबना नेपालमा अार्िथक क्रान्ित सम्भव छैन
मई १२ िदउँसो १ बजे सेन्ट्रल पार्क दक्िषण पूर्व कोणा
न्यु यर्कमा छाता संगठनको अावश्यकता
New York Metro Nepalis: Organizational Challenges
ANONYM: Association Of Nepali Organizations In New York Metro
Empowering Nepalis In New York City
NYC Nepali Are Madhesi, Powerless
ANONYC: Proposed Constitution
Community Center Idea: A Few Options
Nepali Community Center
ANONYC: Association of Nepali Organizations in New York City

In The News

Conflict Displaces 3,000 From Siraha Himalayan Times With various armed gangs continuing extortion, looting, abduction, murder and capture of land and houses for the last few months, 3,000 people including 96 families have been displaced from Siraha. Civilians, government employees, entrepreneurs, politicians and professionals have continued quitting the district after atrocities went so high that they could no more endure with them. Twenty-eight families including eight hotel entrepreneurs, five advocates, a teacher, a health personnel, three bus entrepreneurs and 10 civilians have quit the district headquarters alone. Owner of Shrestha Hotel Sushil Kumar Shrestha was displaced from Siraha-1 after he began to receive continuous threats from different groups demanding money. He locked up the hotel some two months ago and headed to somewhere else, leaving 15 employees of the Madhesh origin jobless. Ram Avatar Mandal of Siraha-1, who used to work as an accountant at Shrestha's hotel, said the hotel-owner received threats almost every day. Umesh Joshi of Siraha-1 said he had to leave his birthplace after he could bear no more with extortion demands above his capacity from over a dozen of groups including the factions of Janatantrik Terai Mukti Morcha, Madhesi Mukti Tiger, United People's Terai Liberation Front and Madhesi Janaadhikar Forum. District president of Nepal Human Rights Organization Chandra Dev Kamati said at least 3,000 people have been displaced from the district due to the ongoing conflict. INSEC representative Dev Raj Pokharel said cases of extortion and abduction have reached a new height in the district.
Peace process in peril, polls uncertain



Bidya Bhandari, Sushila Nepal