The only full timer out of the 200,000 Nepalis in the US to work for Nepal's democracy and social justice movements in 2005-06.
Friday, February 18, 2022
Dr. CK Raut: February 18
We are a strong supporter of free speech & public discourse based in fact, including on MCC. The right to express one’s views is intrinsic to democracy, and people must be allowed to peacefully share their views. Violence & incitement to violence are never acceptable.
— Ambassador Randy Berry (@USAmbNepal) February 18, 2022
एमसीसीमा खुला बहस गरौं, हिंसा स्वीकार्य छैन : अमेरिकी राजदूतhttps://t.co/lsNQyMQUqp
— Paramendra Kumar Bhagat (@paramendra) February 18, 2022
अमेरिकाको ‘बलजफ्ती कूटनीति’को विरोध गर्छौं : चीनhttps://t.co/3rs9rgXAyu
— Paramendra Kumar Bhagat (@paramendra) February 18, 2022
बाबुरामको विश्लेषण : प्रचण्ड ढुलमुले, ओली बचनका पक्काhttps://t.co/86U2oLEBBi
— Paramendra Kumar Bhagat (@paramendra) February 18, 2022
एमसिसी विवादले सत्ता गठबन्धन धरापमाhttps://t.co/GP3xlmI7Hj
— Paramendra Kumar Bhagat (@paramendra) February 18, 2022
Life update:
— Ranju Darshana (@ranju_darshana) February 18, 2022
We are engaged. Thank you for existing @Kissu_Kuikel ❤️
2078/11/06 pic.twitter.com/GLspo6HlXp
सबैको सहयोग लिएर लाभ लिनुपर्ने गरिब देशमा त्यस्को उल्टो,प्राप्त सहयोगमा पनि राजनीति गरेर आफ्नो देशलाई अमेरिका र चीन जस्ता शक्ति रास्ट्रहरुको खेल मैदान बनाइयो होइन त कामरेड?अहिलेसम्म भारत यो प्रकरणमा खुलेर आएको छैन।उ पनि यो खेलमा छिरे पछि त्रिपक्षीय खेल मैदान बन्ने निस्चित भो😡😡
— Jainendra Jeevan (@jainendrajeevan) February 18, 2022
अब हताशा से परदे उठ गये और आशाओं की खुल गयी खिड़की… बहुत दिनों के बाद अवाम फिर मुस्कुराया है… कोई नयी उम्मीदें लेकर आया है… pic.twitter.com/Xb2whb9NDS
— Akhilesh Yadav (@yadavakhilesh) February 18, 2022
Tuesday, February 15, 2022
Facebook: February 15
सीजीलाई आधारभूत टेलिफोन सेवाको लाइसेन्स दिन गृहकार्य
एमाले सांसदहरूले भने : चोलेन्द्रलाई बोकेर चुनावमा जान सकिंदैन सोमबार बसेको संसदीय दलको बैठकमा पनि एमाले अध्यक्ष ओलीले नेतृत्वले जे सुकै सोचेर निर्णय लिएको हुनसक्ने भन्दै त्यसलाई मानेर जानुपर्ने बताएका छन् ।
प्रविधिमा चीनको छलाङ : संसारकै ठूलो फाइभजी नेटवर्क बन्यो संसारभरका फाइभजी नेटवर्कमध्ये ६० प्रतिशतभन्दा बढी चीनमा रहेका छन् । ..... गत वर्ष चिनियाँ कम्पनी हुवावेले सिक्सजी नेटवर्क स्थापना गर्ने घोषणा गरेको थियो । उक्त नेटवर्कलाई सन् २०३० सम्ममा बजारमा ल्याउने कम्पनीको योजना रहेको छ ।
यस्तै अवस्था रहे भारत र पाकिस्तानबीच कुनै दिन भिडन्त हुन्छ : इमरान खान