Showing posts with label diaspora. Show all posts
Showing posts with label diaspora. Show all posts

Monday, May 14, 2007

May 12 Meeting: A Flop


मई १२ िदउँसो १ बजे सेन्ट्रल पार्क दक्िषण पूर्व कोणा
न्यु यर्कमा छाता संगठनको अावश्यकता
ANONYM: Association Of Nepali Organizations In New York Metro

अिनल शाही, सतेन्द्र साह, लुना रंिजत, तोप दाङी भेला भयौंचन्द्र प्रकाश शर्मा, लव गाउँले, टेक गुरुङले फोन गरेअाउनुपर्ने ३० जना जित तर अाएनन्२५% ले कोरम पुग्दैनअाए जितले पालैिपलो मेरो नेतृत्व स्टाइलको अालोचना गरेसपार्नुपर्यो भने

नभम्बर १२ को िमिटङले मलाई मई िमिटङकालािग कन्िभनर बनाएको होमैले छाता संगठन न्यु यर्कमा मतािधकारको एजेन्डा सारेको हुँ

मई १२ को िनर्धािरत िमिटङ असफल हुनुका कारणहरू िविभन्न छन्

() गलत एजेण्डा

गलत भन्दा पिन अनपपुलर एजेण्डा भन्नुपर्योछाता संगठन खडा गर्ने कसैलाई पिन इच्छा नै छैन जस्तो अिनल शाही लुना रंिजत भनेका न्यु यर्क नेपाली समुदायका दुई वटा सबैभन्दा सक्िरय संगठनहरू चलाएर बसेका मािनसहरू, दुवै जनासँग मेरो लगाव , व्यक्ितगत राम्रो सम्बन्ध तर ती दुवै छाता संगठनको अाइिडयाको घोर िवरोधी छन्अरूको कुरै छाडौं

न्यु यर्कको चुनावमा हामीले मतािधकार पाउनुपर्छ, इल्लीगल नेपालीहरूलाई लीगल बनाउने प्रयासगर्नुपर्छ जस्ता कुरामा पिन कस्तो सोंचाइ भन्दा खेिर गरे भने िहस्पािनकहरूले गर्छन्, हामीलाई स्वत: फाइदा भइहाल्छउनीहरूले पिन गर्न सकेनन् भने हामीले गर्न सक्ने संभावना कित नै पो ? त्यस्तो सोंच

त्यसैले न्यु यर्कका नेपाली नेताहरूको भावनाको कदर गर्दै लोकतान्त्िरक मर्मको सम्मान गर्दै यी दुई मुद्दालाई अिहलेकालािग यहीं छोड्दछु मिहनामा एक पटक भेटौं त्यसकालािग रोटेिटङ िकिसमले कन्िभनर छानौंछाता संगठन पिन चािहएन, कर्िडनेशन किमिट पिन चािहएन

छाता संगठनसम्मको सपोर्ट नभएको ठाउँमा कम्युिनटी सेन्टर र कन्भेन्शन त अिहलेलाई नसोंचे पिन हुन्छ।

() गलत िदन

शिनवार अिधकांश नेपालीले काम गर्छन्काम छोडेर अाउने कुरा भएनगर्नुपर्ने भनेको अाइतवार हो। त्यसो पिन सुिनयो।

() गलत ठाउँ

लुनाले डाउनटाउन म्यानह्याटनमा ठाउँ अफर गर्दा गर्दै पिन मैले सेन्ट्रल पार्क नै िनर्णय गरेंथुप्रैलाई त्यो मन परेनछनेपालीहरूको स्ट्यान्डर्ड घटेको जस्तो देिखयो। कहाँ खुला चौरमा गएर भेंट्ने?

हुन त मैले याककालािग प्रयास नगरेको होइन, तर मैले याकबाट कोअपरेशन पाइन। तर याकभन्दा सेन्ट्रल पार्क नै मलाई बढी मन परेको चािहं हो। त्यो म स्वीकार्दछु।

(४) मधेशी क्रान्ित

मधेशी क्रान्ित चर्केको बेला न्यु स्कुलमा अशोक गुरूङजीले त्यत्रो कार्यक्रम गर्दा त्यहाँ म बोल्ने भएकोले त्यो कार्यक्रम नै बिहष्कार गरौं भनेर िमिटङका िमिटङ गरेर सामूिहक रूपले नै बिहष्कार गर्नेहरूले म मधेशी भएको नपचेको पटक्कै होइन भनेर भन्न िमल्दैन। मधेशी-पहाडी क्रान्ित त मेरो नेपालमा हुन्छ। न्यु यर्कको पहाडीहरूलाई त मैले बाल गन्दैन। मेरो मधेशी अान्दोलनसँग सीधा कनेक्शन छ। त्यो कनेक्शन न्यु यर्कका पहाडीहरू भएर जाने होइन।

न्यु यर्कको नम्बर एक राजनीितक संगठन छ एउटा DL21C भन्ने। त्यो यित टप संगठन हो िक त्यसको अध्यक्ष न्यु यर्क राज्यको डेमोक्र्यािटक पार्टीको अध्यक्ष पिन हो। गवर्नर स्िपट्जरको राइट ह्यान्ड मान्छे। त्यो DL21C का पदािधकारीहरू मेरो फ्यान छन्। संगठनको सदस्यता लेउ भनेर कर गर्या गर्यै छन्। मैले नाइ भनेको छु। मेरो कम्पनीमा फोकस गर्नु पर्यो भनेर।

नत्र तारा िनरौला, अानन्द िवष्ट जस्ता कसैले चुन्या छैन, अाफ्सेअाफ नेता भन्दै िहड्ने प्रवृित प्रित मेरो असहमित मात्र छैन िक त्यसले नेपाली समुदायलाई अिहत नै गर्छ भन्ने मेरो भनाइ हो। बाहुनवादले बाहुनलाई नै हानी गर्छ भन्ने कुराको ज्वलन्त उदाहरण न्यु यर्कको नेपाली समुदाय। वीर गोर्खाली भन्या के? त्यस्ता वीरहरू कतै छन् भने ती न्यु यर्क र अमेिरकामा छैनन्। भोट खसाल्ने अिधकार नहुनुको रीस खै? द्वैध नागिरकता नहुनुको
रीस खै?

जनजाितहरूमा पिन राजनीितक चेतनाको कमी छ। समानताको संघर्षमा मधेशीहरूलाई अाफ्नो सहयात्री देख्नु कता कता, पहाडी भइ टोपल्छन्। हामीसँग दुइटा ठुल्ठुला पार्टी छन्। तपाईंहरूसँग के छ? हँ याक?

(५) मेरो नेतृत्व शैली

मैले यो मधेशी प्रेजुडीसको कुरा गर्दा अिनलले त्यो अिल अिल होला तर मुख्य कुरा अर्कै छ भन्यो। त्यसको केही समय पिछ मधेशी सतेन्द्र साह अायो। अिनलको मेरो नेतृत्व शैलीको अालोचना उसैले दोहोर्यायो। त्यसपिछ लुना अाएपिछ उसको पिन भनाई त्यही िथयो।

मेरो नेतृत्व शैली CEO को जस्तो छ। राजनीितक नेतृत्व फरक हुन्छ। फोन भन्दा इमेल बढी efficient होला तर राजनीितक र सामािजक परामर्शकालािग फोन नै राम्रो। त्यस्तो सुझाव अायो। कुन िदन, कुन ठाउँमा, कित बेला, के एजेन्डामा भेट्ने कुरा सबैलाई पालैिपलो फोन गरेर सोध्ने सुझाव मलाई अचम्म लाग्यो। त्यो कुरा इमेलमा कित धेरै चाँडो हुन्छ। सबै जनाले इमेल प्रयोग गर्नुपर्यो भन्ने मेरो तर्क लोकतान्त्िरक मािनएन।

सारांश

भनेपिछ छ मिहनामा एक पटक भेला हुने र त्यसकालािग रोटेिटङ िकिसमले कन्िभनर छान्ने स्तरमा छौं हामी। र मलाई मेरो CEO शैली बदल्नु पिन छैन। म फुल टाइम अाफ्नो टेक्नोलोजी स्टार्टअपमा लागेको मान्छे। म एउटा िमिटङ डाक्छु। सबै जना अाउनुस्। बरू त्यो िमिटङको एजेण्डा के हुने भन्ने कुरा पालैिपलो म सबैलाई फोन गरेर सोध्छु। शिनवार न्यु स्कूलमा ठुलो कार्यक्रम छ। त्यसमा सबै जनासँग भेंट हुन्छ नै होला।


Time: Sunday May 27, 1 PM
Venue: http://www.rocny.org/ (To be confirmed)
275 Seventh Ave., 17th Floor, New York, NY 10001
{between 25th & 26th St., (1 to 23rd or 28th St., F to 23rd St., C/E to 23rd St., R/W 23rd or 28th St.)}

Refreshments will be provided.

In The News

Madhesi MPs in no mood to allow parliament NepalNews Lawmakers from Madhes region have threatened to even disobey the whips by their respective parties to give continuity to their month-long obstruction of the parliamentary session. ...... "This government is irresponsible," said Hridayesh Tripathy, former minister and general secretary of the Nepal Sadbhavana Party (NSP-Anandidevi). "Madhes is in a mood for agitation but the government has not shown seriousness to address our demands," he said, adding that the scheduled session of the parliament on Monday will be stalled again. ........ Bijaya Gachhadar, MP of NC (Democratic) and coordinator of Madhesi MPs' talks team, said the House will be disrupted despite whips by their parties. ....... The Madhesi MPs have raised demands like revocation of the report by Electoral Constituency Delineation Commission (ECDC); fresh census and fresh delineation based on that census, among others. ......... The Madhesi MPs representing NC, NC-D, UML, NSP-A, NSP and RPP have been stalling the House for nearly one month now. ...... the Madhesi MPs have refused to budge. A few days ago, the UML had issued directives to its MPs to refrain from engaging in activities such as picketing Speaker's rostrum but, apparently, in vain
Speaker intensifies efforts to break ice; Madhesi MPs still to stall House

Maoists register proposal demanding republic NepalNews The proposal further says the state should write off all the debts of the farmers and revolutionary land reform programme should begin. ...... the Maoist central command today submitted 1 million signatures to Speaker Subash Nemwang demanding that the interim parliament declare the country a republic
Ex-COAS Thapa barred from boarding flight to Doha
Minister Mahato’s remarks spark protests Mahoto’s ‘warning’ on Saturday that people of hill communities might be forced out of Madhes if they were not ready to be ruled by Madhesis in Terai region. ...... They also burned the effigies of the Sadbhawana leader.
Prachanda warns against undermining Maoist strength "There is no justification for our People's Liberation Army to suffer in cantonments if the parliament does not announce republic," he said. Prachanda added that responsibility of any consequence resulting from PLA's march out of cantonment will rest on seven parties. ...... all forces were trying to push the Maoists to the wall ...... some reactionaries are trying to suppress us by taking this as our weakness and thinking that we will not return to war ........ We will leave no one. ...... Those against the unity in the UML must be exposed ..... Sitting ministers had aided Maoists in the past
Truth and Reconciliation Commission to be set up
Time to dissolve EC: UML chief deferral of CA election has to do with the sense of fear in the Nepali Congress and the Maoists about an UML majority in the election. The UML remained silent about this matter for the sake of the eight-party unity
Bill to clip King's authority to confer awards
Govt engineer killed by JTMM-Goit

BBC News


Sunday, May 06, 2007

मई १२ िदउँसो १ बजे सेन्ट्रल पार्क दक्िषण पूर्व कोणा

ANONYM: Association Of Nepali Organizations In New York Metro

मई १२ िदउँसो १ बजे सेन्ट्रल पार्क दक्िषण पूर्व कोणामा नभम्बर १२ को िमिटङको िनर्णय अनुसार मेरो अध्यक्षता रहेको संगठन हाम्रो नेपालको तत्वावधानमा न्यु यर्क मेट्रोका सबै नेपाली संगठनका अध्यक्ष अथवा प्रितिनिधलाई यसै सन्देश मार्फत म डाक्दछु। कृपया १० िमनेट अगािड नै अाउनुहोला तािक हाम्रो िमिटङ समयमै शुरू हुन सकोस्।

कोहीले भन्लान सेन्ट्रल पार्कमा िकन? जाडो गयो। गर्मी अायो। गर्मीलाई स्वागत गरौं। अमेिरकाको सबैभन्दा पुरानो पार्क सेन्ट्रल पार्क। त्यो ऐितहािसक िमिटङ जसले न्यु यर्क मेट्रोका सबै नेपाली संगठनको छाता संगठनको स्थापना गर्नेछ भन्ने मैले पुर्ण िवश्वास िलएको छु त्यसकालािग सेन्ट्रल पार्कभन्दा बढी उपयुक्त ठाउँ अरू कुन हुन सक्छ? छाता संगठन स्थापना गर्नुपर्ने भनेको न्यु यर्कको मेनस्ट्रीममा नेपाली कम्युिनटीलाई लगौं भन्ने अाग्रह हो। त्यसैले क्वीन्सको कुनै एकान्त कुनामा लुकीिछपी भेंट्नुभन्दा खुल्लमखुल्ला न्यु यर्क शहरको सबैभन्दा केन्द्रीय स्थलमा भेंट्नु उपयुक्त म देख्दछु।

ताराजीले पिहलो कदम चाल्नुभयो, खगेन्द्रजीले त्यस प्रयासमा तल्ला थप्नुभयो। मेरो छाता संगठनको प्रस्ताव वहाँहरूको िवरोधी नभएर वहाँहरूकै काँधमािथ चढेर नेपाली कम्युिनटीलाई अझै संगिठत र बिलयो बनाउन खोज्ने प्रयास हो।

म चाहौंला मई १२ को िमिटङ दुई घण्टाभन्दा बढी नलम्िबयोस्। मैले स्वागत भाषण तीन िमनेट गरौंला। त्यसपिछ िवगत छ मिहनाका कर्िडनेशन किमटीका हाम्रा कर्िडनेटर तारा िनरौलाले तीन िमनेट बोल्नुहोला िवगत छ मिहनाका हाम्रा कम्युिनटीका गितिविधहरूबारे। त्यसपिछ उपस्िथत ३०-३५ जनाले एक िमनेटभन्दा कम लगाएर अा-अाफ्नो नाम, पिरचय, संगठनको नाम भन्नुहोला। यसरी अाधा घन्टा िबत्नेछ।

त्यसपिछ मैले छाता संगठनको प्रस्ताव राख्नेछु। त्यसबारे सबैले पालैिपलो १-१ िमनेट बोल्नुहुनेछ। यसरी ३० िमनेट जित िबत्नेछ। त्यसपिछ यिद सर्वसम्मतबाट प्रस्ताव पािरत हुने नदेिखएमा दोस्रो राउण्ड छलफल हुनेछ। त्यसमा प्रमुख ४-५ जनाले २-२ िमनेट बोल्नुहुनेछ। त्यसपिछ खुल्लमखुल्ला भोिटङ हुनेछ। मलाई पुर्ण िवश्वास छ छाता संगठनको प्रस्ताव भारी बहुमतबाट पािरत हुनेछ भन्ने कुरा। यिद पािरत भएन भने मई मिहनाको िमिटङको कन्िभनरको हैिसयतले म अागामी छ मिहनाकालािग कर्िडनेटर हुन्छु र नभम्बरकोकन्िभनर चुन्नुपर्नेछ।

छाता संगठनको प्रस्ताव पािरत भएर छाता संगठनको स्थापना भएमा हामीले तुरुन्तै केही महत्वपूर्ण िनर्णयहरू गर्नुपर्ने हुन्छ। पिहलो हो पाँच पदािधकारीको िनर्वाचन। अध्यक्ष, २ उपाध्यक्ष, सेक्रेटरी, र ट्रेजरर। म अध्यक्ष पदको दावेदार हुँ। म चाहौंला िनर्िवरोध नै िनर्वािचत होअौं। होइन भने चुनाव हुन्छ। उम्मेदवारहरूले २-२ िमनेट बोलनेछन्। त्यसपिछ हात उठाएर खुल्लमखुल्ला भोिटङ हुन्छ। अरूहरू पदहरूकालािग अा-अाफै अगािड अाउनुपर्यो। लुना रंिजत सेक्रेटरी भइिदए हुन्थ्यो, चन्द्र प्रकाश शर्मा ट्रेजरर भइिदए हुन्थ्यो भन्ने त मलाई लागेको हो। जनजाित समुहबाट कोही एक जना उपाध्यक्ष भए हुन्थ्यो जस्तो त मलाई लागेको हो।

त्यसपिछ २-४ वटा किमटी गठन गर्नुपर्ने भएकोछ। पिहलो हो Social Affairs Committee। मेरो प्रस्ताव रहनेछ ताराजीले यसको अध्यक्ता गर्नुहोस्। िविभन्न नेपाली कार्यक्रमहरूमा वहाँलाई मुख्य अितिथको रूपमा डाक्ने गरेको मैले देखेको छु। त्यो कायम रहोस्।

दोस्रो हो Political Committee। यसमा युथ काउन्िसल, अलायन्स, टेक गुरूङवाला फोरम, मेरै हाम्रो नेपाल, लुनाको अिधकार सम्िमिलत रहने छन्। हामीले न्यु यर्कमा नेपालीहरूलाई मतािधकार िदलाउनकालािग खट्नेछौं। यस किमटीको प्रमुख काम हुनेछ मेट्िरक्स बनाउने र दशौं हजारको संख्यामा नेपालीहरूलाई संगिठत गर्ने। मेट्िरक्स ले हामीलाई नेपाली कम्युिनटी बािहर जान पिन सघाउनेछ। अरू दक्िषण एिसयाली, एिसयाली समूहहरू, अफ्िरकी र िहस्प्यािनक समूहहरू। हामीले िवस्तारै सबैलाई नेतृत्व प्रदान गर्नेछौं। Global South को एकता चािहयो।

तेस्रो Community Center Feasibility Committee। कम्युिनटी सेन्टर खोल्ने िक नखोल्ने, खोल्ने भए कसरी खोल्ने जस्ता कुरा छन्।

चौथो, Convention Committee। प्रत्येक मे मिहनामा हामीले एउटा नेपाली कन्भेन्शन गर्ने। हाम्रो छाता संगठनको अाम्दानीको मुख्य स्रोत यही नै हुनेछ।

र यी सबै कामकालािग छ मिहनामा एक पटक हामी भेला हुने, अरू बेलाकालािग मैले एउटा अनलाइन अिफस खोलेको छु। ANONYM: Online Office हामीले इन्टरनेट र इमेलको भरपुर प्रयोग गर्नुपर्छ। मुखामुख भेटेर मात्र काम हुने पिरपाटी त्याग्नुपर्छ नत्र िक त कामै हुँदैन, िक त एकदम िढलो हुन्छ। अनलाइन अिफसमा नेपालीमा लेख्ने सुिवधा पिन छ।

र एउटा महत्वपूर्ण कुरा। अािदवासी जनजाित महासंघलाई डाउन पार्न यो छाता संगठन खोल्न लागेको भन्ने हल्ला पिन यत्रतत्र सुिनन्छ। त्यो सही होइन। नेपालको पिरप्रेक्षयमा जनजाित अिधकारकालािग न्यु यर्कको अािदवासी जनजाित महासंघले एकदमै ठुलो भूिमका खेल्दै अाएको छ र त्यो संघर्ष त जारी नै छ र त्यसप्रित मेरो पुरा नैितक समर्थन छ।

तर यो न्यु यर्कमा छाता संगठन िकन खोल्नुपरेको भन्दा खेिर नेपालमा जसरी मधेशी, जनजाित, दिलत, मिहला राजनीितक रूपले िपछिडएका छन् त्यसै गरी न्यु यर्कमा सबै नेपाली िपछिडएका छन, चाहे त्यो नेपाली बाहुन होस्, क्षेत्री होस्, मधेशी जनजाित जेसुकै होस्। र यो छाता संगठनको अाइिडया र प्रेरणा नै मैले अािदवासी जनजाित महासंघ बाट पाएको हुँ। यो छाता संगठनले न्यु यर्कमा संघर्ष गर्नेछ सबै नेपालीकालािग। अािदवासी जनजाित महासंघको अाफ्नै स्थान छ र त्यो कायम नै रहनेछ।

मई १२ िदउँसो १ बजे सेन्ट्रल पार्क दक्िषण पूर्व कोणामा अाउन निबर्िसनुहोला। १० िमनेट अगािड नै अाउनुहोला।


NYC Nepali
न्यु यर्कमा छाता संगठनको अावश्यकता
New York Metro Nepalis: Organizational Challenges
ANONYM: Association Of Nepali Organizations In New York Metro

In The News

Sushil Koirala, Poudel deplore Maoist attempt to foil NC programme NepalNews transport strike by pro-Maoist elements in Hetauda, Kalaiya and Nijgadh area to affect the NC meeting. .... leftist parties have also made moves to forge larger communist unity – a move that has ruffled the feathers of NC leaders
Police firing kills protester in Sarlahi
Maoists for forming republican alliance: Badal 'third Jana Andolan' will be launched to achieve republic through streets. ..... his party was preparing to declare republic through street, parliament and government. He said an alliance of republican forces would soon be formed. .... his party did not favour immediate replacement of government's leadership. ..... senior Maoist leader Mohan Baidya 'Kiran' had said that republic cannot be announced by isolating Nepali Congress. ..... they were raising issue of leftist unity to foil moves to isolate the Maoists

Students Condemn MJF Decision to Contest Polls Himalayan Times "The government is trying to escape from its responsibility to provide treatment to the people injured during the movement," Jha said. ..... Citing the MJF's submissive attitude and double standards, the students' body officially cut its relation with the MJF.
MJF Essayed Gaur Killings: NHRC Report

Chure-Bhawar Samaj urges govt to create favorable climate for talks Kantipur The Samaj's coordinator Babu Thapa has demanded that the manslaughter charges against nine of the society’s cadres be dropped as well as the formation of a high-level probe to investigate into the loss incurred by the people of hilly origin during the Terai unrest be launched, declaration of Pahades (people of hilly origin) killed during the unrest period as martyrs before sitting down for talks.
EC deadline draws 41 more party registrations
‘60,000 not a cap on Bhutan refugees intake’
Village couple evicted for ‘love marriage’
Parliament can declare a republic at once if parties agree: Speaker

Parliament cannot announce republic, says Poudel NepalNews
Industrialist Mohan Gopal Khetan passes away
Lawyers not held, claim Chure protesters
Home Minister vows to clear highways

UML, Maoists agree to call eight-party meet immediately Kantipur
Madhesi judge to head panel to probe into Madhesi movement
Chure-Bhanwar activists continue highway vandalism
Decision on monarchy through CA polls: Poudel
End impunity: OHCHR
Leaders back republican cause on first Janaandolan II anniversary
OHCHR-Nepal lauds HR activists' role during, after April movement

MJF forms four-member talk team NepalNews led by its chairman Upendra Yadav ..... Sitanandan Raya, Kishor Kumar Bishwas Tharu and Mohammad Nasir Siddiqui
Congress blamed for CA polls uncertainty Mohan Baidya aka Kiran accused that the prime minister had thrown CA into uncertainty at the guidance of the United States and India ...... Stressing the need for larger leftist unity, Baidya went on to castigate PM Koirala as a new "King" ..... Threatening to unite all the leftist forces, the two largest communist parties have asked the NC to toe their line and announce republic through the parliament.
Seven parties registered with EC CPN (Marxist Leninist), Nepal Sadbhawana Party (Anandi Devi), CPN (United), Rastriya Janata Dal, Nepal Samata Party, Dalit Janajati Party and Hariyali Nepal Party. ..... 23 political parties have been registered with the EC till today.
Cabinet decides to form judicial commission to probe atrocities during terai unrest The meeting of the council of ministers held this morning has decided to form a judicial probe commission to investigate into the terai unrest and subsequent reports of atrocities. ..... decided that the commission would be led by retired Justice from Madhesi community
UML, Maoists discuss left unity; bash PM Maoist chairman Prachanda and UML general secretary Madhav Kumar Nepal held meeting Wednesday morning to discuss the possibility of Left unity for constituent assembly polls. ...... finalising the new date for the constituent assembly election and declaring Nepal a republic through the interim Legislature-Parliament. .... at the UML party headquarter in Balkhu ..... blamed Prime Minister GP Koirala for all the delays in holding the election on scheduled time. ..... reached an understanding for formation of the Left alliance for republic. The leaders also agreed that referendum could be another way to end monarchy. ..... Bharat Mohan Adhikari, Bam Dev Gautam, Amirt Kumar Bohara, Dr. Baburam Bhattarai were also present
Civil society leaders question NA salute to King Gyanendra
Maoist lawmakers demand NC's viewpoint on republic announcement accused the Prime Minister for working against the peace process and posing obstacle in the announcement of republic. .... "The declaration of republic (through the parliament) is the only option now. What is NC's viewpoint on this?" asked Janardan Sharma, a Maoist lawmaker. ....... The meeting further asked the government to cancel the recommendations made by Electoral Constituency Delineation Commission (ECDC).
Poudel hints govt's readiness to cast aside ECDC counsel given demands by Madhesi Janadhikar Forum (MJF), Madhesi MPs and even the Maoists, the government faced 'constitutional complications' in implementing the recommendations made by ECDC ..... the press meet organised to inform the MJF of the government's willingness to create conducive environment for talks with them. ...... the government would guarantee security to MJF leaders who come for the talks. "The government urges the MJF to suspend their Madhes bandh scheduled for April 20-22 to create environment from their side"
MJF reiterates old demands, asks govt to stop constituency delineation process reiterating its demands for immediate halt in the electoral constituency delineation process and an inquiry into the loss of lives and property during the agitations in Terai.
MJF, JTMM (Goit) welcome talks offer, demand 'conducive environment' the JTMM led by Jaya Krishna Goit has also urged the government to create a conducive environment for talks. ...... Talking to journalists in Itahari on Sunday, Goit said there was no alternative to talks and that his party was still ready to sit for talks. .... He said the government should announce a ceasefire soon and release all arrested JTMM leaders and cadres unconditionally for talks.
Poudel asks MJF, JTMM to come to the table urged all sides to assist in holding the election to constituent assembly as it is the only way to settle all contentious issues.
Elections postponement not a disaster: Martin Ian Martin has said that "if dealt with properly, the postponement of the polls can provide an opportunity to strengthen the peace process." ..... to hold successful CA elections, mere technical preparations are not adequate. He stressed the need to ensure representation of traditionally marginalised communities. ....... He referred to the comprehensive peace pact ending the conflict; storage of Maoist weapons under UN monitoring; mutual cooperation among Maoist army, Nepali Army and the UN; promulgation of interim constitution; formation of interim parliament and Maoist-included interim cabinet within one year as the evidence of the rapid advancement of peace process, which he added takes time anywhere.

Sunday, April 08, 2007

न्युयर्कमा छाता संगठनको अावश्यकता


LA Marchers Demand Immigration Rights ABC News
LA Marchers Demand Immigration Rights San Francisco Chronicle, CA
LA Marchers Demand Immigration Rights CBS News, NY
LA Marchers Demand Immigration Rights Forbes, NY
LA marchers demand immigration rights Houston Chronicle, TX
Thousands In La Demand Immigrant Rights Guardian Unlimited, UK
La Marchers Demand Immigration Rights Guardian Unlimited, UK
Protesters hit Bush plan for migrants Chicago Tribune, IL
Immigrants protest at Bush citizenship plan Ireland Online, Ireland
Migrant workers hold LA protest BBC Bulgaria, Bulgaria
Immigrants march in LA to protest Bush visa plan Houston Chronicle, TX
Bush Plan Sparks Ire, Immigration Rally ABC News
Immigrants March in LA Over Bush Plan NPR
LA pro-immigrant march draws thousands Los Angeles Times, CA
Immigrants march in downtown LA to protest plan by Bush San Diego Union Tribune, CA
Immigration groups say anger over Bush plan to fuel rally in LA San Francisco Chronicle, CA
Immigration groups say anger over Bush plan to fuel rally in LA San Jose Mercury News, CA
Bush Immigration Plan Sparks New Protests FOX News
Bush Plan Sparks Ire, Immigration Rally Guardian Unlimited, UK
Bush Plan Sparks Ire, Immigration Rally Forbes, NY
Bush plan sparks ire, immigration rally Houston Chronicle, TX
Immigration groups say anger over Bush plan to fuel weekend rally San Diego Union Tribune, CA
Thousands march to let illegal immigrants stay World Peace Herald, DC
Thousands join LA pro-immigration rally ImediNews, Georgia
Immigrants march in downtown LA CBS 47, CA
Illegals fight for amnesty Small Gov Times, VA
LA Marchers Demand Immigration Rights 6abc.com, PA
Thousands in LA Demand Immigrant Rights Glens Falls Post-Star, NY
Thousands in LA Demand Immigrant Rights Wyoming News, WY
Thousands in LA demand immigrant rights Charlotte Observer, NC

मई १२ तारीख िदउँसो १ देिख ४ बजे हुने न्यु यर्क मेट्रोका नेपाली संगठनहरूको कर्िडनेशन किमिटको पिहलो िमिटङमा मैले छाता संगठनको प्रस्ताव राख्न लागेको छु।


एक वर्ष अगािड न्यु यर्कका नेपाली संगठनहरू भेला होअौं न त भनेर तारा िनरौलाजीले पहल गर्नुभयो। त्यसपिछ नभम्बरमा दोस्रो िमिटङ भयो ताराजी अध्यक्ष रहनुभएको अमेिरका नेपाल फ्रेन्डिशप सोसायटीकै तत्वावधानमा। त्यस नभम्बर िमिटङमा खगेन्द्र जीसीजीको प्रस्ताव अनुसार हामी सबैले िमलेर कर्िडनेशन किमिट गठन गर्यौं। अागामी छ मिहनाकालािग कर्िडनेटरमा ताराजी चुिननुभयो र मई मिहनाको िमिटङको कन्िभनरमा म िनर्िवरोध चुिनएँ। कर्िडनेशन किमिट र रोटेिटङ िलडरशीप नै राख्ने िक छाता संगठन र वार्िषक, िनर्वािचत िलडरशीपमा जाने, प्रश्न त्यो छ।

मेरो प्रस्ताव छाता संगठनको हो। तर मेरो प्रस्ताव छलफल र बहुमतबाट पास नभएमा कर्िडनेशन किमिट नै कायम रहनेछ। रोटेिटङ िलडरशीप भनेको अागामी छ मिहना म कर्िडनेटर र नभम्बर िमिटङकालािग अरू नै कोही कन्िभनर हुने हो िक?

मधेशी अान्दोलनकालािग मधेशीहरूलाई संगिठत गर्न जित गार्हो हो, न्यू यर्क मेट्रोका नेपालीहरूलाई न्यू यर्कमा अाफ्नो हकिहतकालािग संगिठत गर्न त्यस्तै गार्हो। छाता संगठनको प्रस्तावको व्यापक िवरोध हुँदैअाएको छ। छाता संगठनको प्रस्तावको िवरोध गर्नु भनेको हामी नेपाली संगिठत हुन चाहन्नौं भन्नु हो। बच्चाले नाईं म दुध खान्न िक खान्नँ भने जस्तो हो। खाउ न खाउ, ितम्रो स्वास्थ्यकोलािग राम्रो हो भनेर कित भिनराख्ने?

न्यू यर्कका अिधकांश नेपालीले िमनीमम वेज पिन पाइराख्या छैनन्। नेपालीहरूको िदमाग कमजोर होइन। अिधकांश एकसे एक िदग्गज पढ्यालेख्या नेपाली नै छन्। पिरष्रमको कुरा गर्ने हो भने गोरू जोितए झैं जोितन्छन्। बरू गोराहरू शुक्रवार बेलुकी देिख सोमवार िवहानसम्म मोजमस्ती गर्छन्। अिधकांश नेपाली हप्तामा सातै िदन खट्छन्। तर गोराहरू र नेपालीहरूको कमाई अाकाशपाताल फरक छ। िकन? नेपालीहरूसँग राजनीितक शक्ित छैन, त्यस कारणले।

नेपालीहरू सबैले िमलेर अप्िरल क्रान्ित गरे। मधेशीहरूले मधेशी क्रान्ित गरे। नेपालीहरूले तेस्रो क्रान्ित संसारको राजधानी न्यू यर्कमा गर्नुपर्ने भएकोछ। त्यो तेस्रो क्रान्ित हडताल गर्ने, चक्का जाम गर्ने िकिसमको हुँदैन। त्यो क्रान्ित इन्टरनेटको भरपूर प्रयोग गरेर संगिठत हुने क्रान्ित हो, त्यो क्रान्ित भनेको संगिठत भएर ग्लोबल साउथका (Global South) अन्य समुदायहरूसँग गठबन्धन बनाउने हो। दक्िषण एिसयाका अरू समूहहरू, एिसयन संगठनहरू, अफ्िरकनहरू, िहस्प्यािनकहरू। हामी सबैको समस्या उस्तै उस्तै छ। त्यसैले हामी सबै िमल्नुपर्छ।

प्रवासी नेपालीले नेपालिभत्र त अाफ्नो अिधकार िलनै छ, र त्यस प्रवासी नेपाली अान्दोलनको नेतृत्व वर्षौंदेिख उपेन्द्र महतोजीले गरदैअाउनु भएकोछ। त्यो संघर्ष द्वैध नागिरकताकालािग हो। तर प्रवासी नेपालीले गर्नुपर्ने अर्को अान्दोलन छ, र त्यो हो िवश्व भिर नै अाफ्नो हकिहतकालािग लड्ने लडाइ। त्यसको शंखघोष हामी न्यु यर्कबाट गरौं।

न्युयर्कमा १२ लाख न्युयर्कर यस्ता छन् जसले शहरको चुनावमा भोट िदन पाइराखेका छैनन्, त्यसमध्ये ३५-४० हजार नेपाली छन्। पिहलो अान्दोलन त त्यो नै हो। त्यस िकिसमको िबल सीिट काउन्िसलमा अाइ पिनसकेको हो, तर तुिहयो। मास मुभमेन्ट नभएसम्म त्यो िबल पास हुनेवाला छैन।

दोस्रो मुद्दा छ नागिरकताको। अमेिरकाको डेमोक्र्यािटक पार्टीले भन्दैअाएको छ िक अमेिरकामा एक करोड २० लाख गैर कानूनी रूपले अाएर बसेका मािनसहरू छन्। १० वर्ष बिससकेकाले नागिरकता पाउनुपर्छ भन्ने कुरा छ। त्यस एक करोड २० लाख मध्ये ५०,००० नेपाली पिन छन् िक? त्यो १० वर्षलाई घटाएर अाठ अथवा पाँच वर्ष पो पुर्याउनुपर्छ िक भनेर हामीले सोध्नुपर्ने भएकोछ।

मेरो भन्नुको तात्पर्य ग्रीनकार्ड भएका र गैर कानूनी रूपले अाएका दुवै िकिसमका नेपालीहरू संगिठत हुनु िनतान्त जरूरी छ, र छाता संगठन स्थापना नगरेसम्म संगिठत हुन सिकंदैन। मई िमिटङमा त्यो ANONYM (Association of Nepali Organizations in New York Metro) को स्थापना मात्र गर्ने िक र त्यसको बैैठक प्रत्येक तीन मिहनामा हुने गर्िदने? अिन अगस्टको िमिटङमा बकाइदा संिवधान पािरत गर्ने र चुनाव गराउने?

म त भन्छु मई िमिटङमा नै सब थोक गिरहालौं। ANONYM को स्थापना गरौं। संिवधान पािरत गरौं। पाँच पदािधकारीको खुला चुनाव गरौं। प्रेिसडेन्ट, २ भाइस प्रेिसडेन्ट, सेक्रेटरी, ट्रेजरर। संस्थापक अध्यक्ष पदको दावेदार त म नै हो।


ANONYM को अाधारभूत िसद्धान्त दुइ वटा हुनुपर्छ जस्तो लाग्छ मलाई: democracy and transparency। राजनीितमा एक व्यक्ित एक मत भनेको Physics मा E=mc^2 भने जस्तो हो। राजनीितमा सबै शक्ित त्यसै एक व्यक्ित एक मतबाट अाउनुपर्छ। ANONYM का सदस्य संगठनहरूको भोट त्यस संगठनमा कित सदस्य छन्, त्यस अनुसार हुनेछ।

मई िमिटङमा ANONYM को स्थापना हुनेछ भन्ने म अाशा गर्दछु। त्यो एेितहािसक
मई िमिटङ गर्न ठाउँ कसले िदने? याक रेष्टोराँले िदने िक न्यू स्कूलले िदने िक कोलम्िबयाले िदने िक GFIPN ले िदने िक कसले िदने? त्यो पिन प्रश्न छ।

New York Metro Nepalis: Organizational Challenges
ANONYM Audio 4 03/31/07
ANONYM Audio 3 03/31/07
Nepali Convention 2008, NYC (Put On Hold)
ANONYM Audio 2 03/24/07
ANONYM Audio 03/21/07
Invest 03/19/07
Audio Message 03/03/07
ANONYM: Association Of Nepali Organizations In New York Metro

In The News

NC goes ahead solo to register itself at EC Kantipur Koirala had held discussions with NC-D President Sher Bahadur Deuba yesterday about party registration only after the unification of the two Congress parties...... concluded that it would not be possible to unite the two congress factions before the date..... Arjun Narsingh KC informed that no discussion regarding the Congress unification had taken place. .... despite the separate registrations, the two factions will get united before the CA elections.
13 kidnappings, 2 killings in 2 weeks in Saptari; ‘state presence’ questioned
Maoists continue Kangaroo court
India mulls railway to Nepal exploring five options .... acquired "top priority" in the railway ministry
र्सर्ने भयो चुनाव असार ६ गतेका लागि सारिएको संविधानसभाको चुनाव पुनः कात्तिकसम्म र्सर्ने घोषणा हुन मात्र बा“की छ
हाम्रो लक्ष्य पद, पैसा र मोटर सुविधा होइन’ हिसिला यमी भौतिक योजना तथा निर्माणमन्त्री
ँमाओवादी नसच्चिए निर्वाचन अमान्य’
आदिवासी जनजातिको आन्दोलन सरकारी वार्ता टोलीले सम्बन्धित पक्षस“ग यथेष्ट वार्ता नगरी र वार्ताका लागि न्यूनतम वातावरणसमेत तयार नगरी फागुन २५ गते अन्तरिम व्यवस्थापिका संसद्मार्फ अन्तरिम संविधान संशोधन गरेको हुनाले आदिवासी जनजाति महासंघले वार्ताको औचित्य समाप्त भएको ठहर गर्दै वार्तामा सहभागी नहुने र तेस्रो चरणको सशक्त आन्दोलन घोषणा गरेको हो । ..... अन्तरिम संविधानमा आदिवासी जनजाति र मधेसीले उठाएका मागप्रति राज्य संवेदनशील भएर सम्बोधन गर्नुको सट्टा ३० भन्दा बढी सहिदहरूले सहादत प्राप्त वैधानिक जनआन्दोलनलाई दमन र प्रतिबन्ध लगाउन सेना परिचालन गर्ने उद्देश्यले आन्दोलनमाथि प्रतिगामी राजा, हिन्दु अतिवाद र अमेरिकी साम्राज्यवादको चालबाजीजस्ता जालझेलपर्ूण्ा संज्ञा दिने प्रयास भइराखेका छन् । आदिवासी जनजाति र मधेसकोे आन्दोलनमा अराजकता सिर्जना गरी धमिलो पानीमा माछा मार्न खोज्ने तत्त्वहरूको यदाकदा घुसपैठलाई अनावश्यक रूपमा बर्ढाई-चर्ढाई गरी आदिवासी जनजाति र मधेसीहरूले उठाएका मुद्दालाई गौंण बनाउन खोजिएका छन् । ...... हतारमा लेखिएको २०४७ को असफल संविधानले माओवादी व्रि्रोह जन्माएजस्तै २०६३ को संविधानमा ३७ प्रतिशत आदिवासी जनजाति, ४९ प्रतिशत मधेसी, ५१ प्रतिशत महिला, उत्पीडित वर्ग र अपांगहरूको प्रतिनिधित्वबिना हतारमा लेखि“दा राज्यमा अर्को सशक्त व्रि्रोह जन्मन सक्छ र राज्य १० वर्षो माओवादी जनयुद्धको भन्दा पनि बढी पीडादायी अवस्थाबाट गुज्रिन सक्छ भन्ने हेक्का सबैले राख्ने बेला आएको छ । ....... ३७ प्रतिशत जनसंख्या ओगटेका आदिवासी जनजातिको संविधानसभाको कुल संख्याको ३७ प्रतिशत संविधानसभामा प्रतिनिधित्व सुनिश्चित गर्न जातीय जनसंख्याका आधारमा समानुपातिक निर्वाचन प्रणाली लागू गरिनर्ुपर्छ । ...... राष्ट्रिय सेना, राष्ट्रको मौद्रिक तथा विदेश नीतिमात्र केन्द्रबाट सञ्चालन हुने र अन्य विषयको हकमा जातीय तथा क्षेत्रीय स्वशासित राज्य आफैले स्वतन्त्ररूपमा निर्ण्र्ाागर्न पाउने अधिकारसहितको संघीय शासन व्यवस्था लागू गरिनर्ुपर्छ । ....... अहिलेसम्म हिन्दु धर्मस“ग अन्तर सम्बन्ध भएका गाईलाई राष्ट्रिय जनावर बनाइनु, नेपाल सरकारको निशाना छापमा मृत संस्कृत भाषा 'जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी' को प्रयोग हुनु, राज्यको पुरानो भौगोलिक वर्गीकरण चौध अञ्चलको प्रतीक १४ वटा गुरा“सका थुंगा राखिनु । एकल हिन्दुवादी चार्डपर्व मनाउन राज्यको सेना, प्रहरीका साथै राज्यस्रोत परिचालन गरिनु । नेपाली सेना र प्रहरी ब्यारेकमा हिन्दुका मन्दिर बनाई हिन्दु देवीदेवताका मात्र पूजार्-अर्चना गरिनु र विभिन्न धार्मिक आस्थाका बोकेका नेपाली सेना र प्रहरीका जवानलाई हिन्दु चार्डपर्व मनाउन बाध्य बनाइनु । ......... लेखक नेकपा एमाले सोलुखुम्बु, जिल्ला कमिटी सदस्य र लोकतान्त्रिक शर्ेपा संघ काठमाडौंका अध्यक्ष हुन् ।

Constituency Delimitation Commission gets four days more; 24 new constituencies likely NepalNews adding 24 new constituencies in the existing 205 constituencies. The new constituencies "have been fixed" on the basis of the increase in population and geographical suitability.
Mahara appointed govt spokesperson
Prachanda urges Koirala to declare election date
Nepali Congress registered at EC; Party unification before CA polls: Poudel
UML for early merger between NA and PLA
RJP, too, dumps monarchy from its statute it wants to move ahead in line with the May 18 Declaration of House of Representatives..... the RJP decision could also step up pressure on other centrist parties like Rastriya Prajatantra Party (RPP) to follow the suit.
NC, Maoists ganging up against us, accuses UML NC and Maoists are plotting to use Home Ministry and Young Communist League (YCL), respectively, against UML .... accused the Maoists of turning to muscle power from gun power and the NC of trying to fight off UML against Maoists.
Maoist army, NA could help conduct polls: Minister Gurung




Thursday, March 29, 2007

New York Metro Nepalis: Organizational Challenges




ANONYM Audio 4 03/31/07
ANONYM Audio 3 03/31/07

As we head towards our May 12 meeting at Yak, I see a few options before us.

(1) The Tara Niraula Option. His organization the America Nepal Friendship Society calls up meetings, and he runs them, once every six months.

(2) The Khagendra GC Option. This is now in play. There is a Coordination Committee. And there is a rotating leadership. So if organization A ran the meeting this time, after all other organizations have done the same, it will be organization A's turn all over again, which will be in about15 years, considering there are about 30 organizations, and we are scheduled to meet once every six months.

(3) The Luna Ranjit Option. Meet more often, maybe once every three months. And have collective leadership. To be honest, I don't know what that means. What is collective leadership? It can mean wonderful cooperation, but then it can also mean everybody's business is nobody's business.

(4) The Anand Bist Option. There is no need for a Coordination Committee. There is definitely no need for an umbrella organization. "Organization haroo ko pani organization kahin hunchha? Kahin na sunya kura."

(5) The Paramendra Bhagat Option. Form an umbrella organization. ANONYM: Association Of Nepali Organizations In New York Metro.

Of course I will go with the democratic choice of the majority. And right now looks like it is going to be the Khagendra GC Option. But I do stand by my proposal. And I would like to continue to make a case for it.

My proposal is to:
  1. Make all the existing organizations much more accountable to their individual members. You do that by injecting democracy and transparency into them. All members will be listed online. All bookkeeping will be online. All voting will be open. Minutes of all meetings will be posted online.
  2. You form the umbrella organization and break it up from the rest of the diaspora. That way ANONYM goes head to head with NAC and NRNA. NAC and NRNA are too elitist and opaque. NRNA is more like a Chamber Of Commerce.
  3. This break comes to an end after NAC and NRNA have adopted democracy and transparency as their basic principles. Then we stitch it back up.
  4. Build The Matrix so as to rope in other New Yorkers as well. That way we Nepalis form the nucleus of an emerging movement in the city. We help export the April Revolution into countries like Bhutan, Burma, Bangladesh and Zimbabwe.
  5. We use The Matrix to earn voting rights for us in the city.
  6. The flagship of the ANONYM will be Nepali Convention 2008, NYC.
Why is there resistance to my proposal?
  1. Very few Nepalis are organized, period. Less than 100 Nepalis in the city are active members of one or the other organization. People feel they are too busy making money. They don't have time. They feel there is no need. They feel they are being realistic. The most powerless are the ones who need to get organized the most. It is a chicken egg situation. The Nepali are powerless because they are not organized. They are not organized because they are powerless.
  2. Members of the various organizations are apathetic. They are not engaged. They are not involved much.
  3. Leaders do not practice democracy and transparency. And so they fail to empower their members.
  4. Organizing Nepalis in the city has never been a mass based concept. What I am proposing is a mass based thing. The thinking so far has been if you know these 10-20 people, you know everyone you need to know.
  5. There is this Nepal fixation. People don't talk about their utter powerlessness in the city. We are busy talking up the ethnic politics in Nepal. We have to talk up both.
  6. There is fear if ANONYM is formed, I might become its president. Symbolically speaking, that makes some people queasy. I am a Madhesi.
  7. There are a lot of Nepalis who feel they have finally seen my "true face" after the Madhesi Movement. They don't like what they see. I am not going to hide anything. I am wedded to the idea of a Madhesh state, Rapti to Mechi. And we will get it through the ballot box. If you believe in democracy and federalism, but you don't like my map, you have the option to try and sell that alternate map to the Madhesi people.
But primarily it is lack of political consciousness in the community. Lack of time, lack of money are secondary reasons. There is lack of money because powerless communities by defintion will be poor.

The Nepalis in New York City as dwellers of the capital city of the world are well positioned to provide leadership to the entire Nepali diaspora across the world. Nepalis are powerless across the world. If we can get them organized on a mass scale through the basic principles of democracy and transparency, we will realize this is but the natural next step to the wonderful April Revolution itself.

For me it is like this. The April Revolution made the Madhesi Movement possible. Both should make the Diaspora Movement possible.

But right now I am not hopeful that the ANONYM proposal will be adopted. My best bet is to go beyond the leadership and to the people. But that will be a tough nut to crack.

Another option is to take my focus away to my private endeavor which is the single best thing we can do for the Global South, the IC.

My new signature that goes out with all my emails is this.

http://ic101.blogspot.com
http://bhagatversion.blogspot.com

Please take a moment to take an online survey. Just click here and enter survey number 49593 in the Take A Survey box on the bottom right!

Nepali Convention 2008, NYC (Put On Hold, Likely Not Happening Due To Rejection Of ANONYM Proposal)
ANONYM Audio 2 03/24/07
ANONYM Audio 03/21/07
Invest 03/19/07
Audio Message 03/03/07
ANONYM: Association Of Nepali Organizations In New York Metro




MyGen
GTA IV Set in New York (Probably
Gamespy.com, CA - 4 hours ago
The game's setting sure looks like New York City, with all of its impossible-to-mistake sights and landmarks, but discrepancies like boats sailing from ...
Grand Theft Auto IV: Impressions of a Trailer 1UP.com
'GTA IV' Revealed: Game Returning To City That Made It Famous MTV.com
Grand Theft Auto IV returns to Liberty City iTWire
GameSpot - Game Guru
all 20 news articles »

NY1
Wal-Mart may bow out of New York City
MarketWatch - Mar 28, 2007
NEW YORK (MarketWatch) -- Wal-Mart Stores Inc. may shelve plans to open a store in New York City, a decision that would end a protracted struggle for the ...
Wal-Mart Gives Up On New York City WCBS-TV New York
Wal-Mart may bow out of New York City: report MarketWatch
Wal-Mart Not Setting Up Shop In New York City myfoxny.com
CNBC
all 130 news articles »

Ecorazzi
Ecorazzi Founders Coming to New York City!
Ecorazzi, NY - 1 hour ago
Calling all New Yorkers! Ecorazzi will be in the Big Apple next week and wants to meet you! Save the Date - we’re planning a casual get together around 7pm ...

NY1
Recycling Bins Going Up In New York City Parks, Ferry Terminal
myfoxny.com, NY - 15 hours ago
New York -- New York City wants residents to recycle more -- and they are placing brightly colored bins in six parks to get them to do it. ...
City To Distribute Bins for Recycling Program New York Sun
all 8 news articles »
Politically Speaking: New York City is wrong, banning 'n-word' won ...
The Heights (subscription), MA - 13 hours ago
With a similar conviction, New York City's City Council banned the "n-word" Feb. 28 in attempt to combat what is commonly perceived as the "most offensive" ...
Qantas daily to New York City from August 2007
Luchtzak Aviation, Belgium - 16 hours ago
Qantas announced today that it would increase its New York services from five per week to a daily service from 14 August 2007. ...
Qantas Airways Announces Daily Flights between New York City and ... Business Wire (press release)
Qantas Airways Announces Daily Flights between New York City and ... American Digital Networks (press release)
all 21 news articles »
New York City Homicide Rate Down
Guardian Unlimited, UK - Mar 28, 2007
NEW YORK (AP) - The city's homicide rate has plummeted nearly 30 percent in the first three months of this year, police officials said Wednesday. ...
Commuter Council Sponsoring New York City Bus Trip
Wilkes University, PA - 13 hours ago
The Commuter Council is sponsoring a bus trip to New York City on Saturday, April 21, 2007. Tickets are $20 and are on sale every Tuesday and Thursday from ...
New York City Department of Education, New York City School ...
PR Newswire (press release), NY - 15 hours ago
NEW YORK, March 29 /PRNewswire-USNewswire/ -- The NYC Department of Education and the NYC School Construction Authority have announced the publication of ...
New York City Department of Education, New York City School ... PR-Inside.com (Pressemitteilung)
all 5 news articles »
Musicals at area high schools all have New York City themes -- old ...
Pittsburgh Post Gazette, PA - 11 hours ago
Man-eating plants, tap-crazy showgirls, eccentric matchmakers -- we must be in New York. This week's high school musicals are all set in the Big Apple, ...

Saturday, March 24, 2007

Survey: Nepalis In New York City

I called a whole bunch of Nepali community leaders in the city today. I have been trying to sell the concept of an umbrella organization for the tri state area as the only way to empower the Nepalis locally.

The support is lukewarm or nonexistent. The strongest support came from Mohan Gyawali. Curiously Gyawali leads one of the largest Nepali organizations in the city. And because most members of his organization live in a few large buildings next to each other, members of his organization perhaps interact with each other more than that of most others.

The lack of enthusiasm I attribute to the lack of political consciousness in the community. People are passionate about what happens in Nepal, and that is good. There are major conversations about democracy and human rights, Madhesi and Janajati rights. But that Nepal fixation also means Nepalis do not much focus on the here and now.

This is a First World, Third World thing. This is a West, Global South thing. This is a civil rights issue.

I just got off the phone with Ashok Gurung. He said people are not opposed to the idea, that is not his impression. It is just that when the Nepal Ghar concept came about, the thing got announced, and then you were asked to join it. The process was faulty.

Well, I am relatively new in town.

The default is what we already have. We have a Coordination Committee. It meets once every six months. The leadership rotates. Tara Niraula was Convenor of the November 2006 meeting. He has been the Coordinator for the following six month period. I am the Convenor for the May 2007 meeting. I guess that means I get to hold the Coordinator title for the six months after that. Someone else is Convenor for the November 2007 meeting. And so on. That we already have. A very loose federation, rotating leadership.

But my point is that is not very empowering.

What I am proposing is very simple: one person one vote democracy, transparency, mass organization. One person one vote democracy is a very powerful concept.

I really hope we can grow on from the Coordination Committee, to the ANONYM. The May meeting will be a great time to do it. And we can have our first convention the following May.

ANONYM: Association Of Nepali Organizations In New York Metro

ANONYM Audio 2 03/24/07
ANONYM Audio 03/21/07

Please take a moment to take an online survey. Just click here and enter survey number 49593 in the Take A Survey box on the bottom right!

Selected Survey: Nepalis In New York City Survey Published
Survey Question/Answers Count Percent Graph
1. Do you think those with green cards should be allowed to vote in the New York City elections?
Yes 3 60.00%
No 0 0.00%
Maybe 2 40.00%
Don't know 0 0.00%
Don't care 0 0.00%
2. How many Nepalis do you think there are in America?
More than 120,000 4 80.00%
120,000 1 20.00%
100,000 0 0.00%
80,000 0 0.00%
Less than 80,000 0 0.00%
3. How many Nepalis do you think there are in New York City?
More than 40,000 4 80.00%
40,000 1 20.00%
30,000 0 0.00%
25,000 0 0.00%
Less than 25,000 0 0.00%
4. How much does an average Nepali in New York City make per year you think?
More than $50,000 0 0.00%
$50,0000 1 20.00%
$30,000 0 0.00%
$20,000 2 40.00%
$10,000 or less 2 40.00%
5. How much do you make per year?
More than $50,000 1 20.00%
$50,0000 1 20.00%
$30,000 0 0.00%
$20,000 0 0.00%
$10,000 or less 3 60.00%
6. What is your education level?
Doctorate 1 20.00%
Postgraduate 0 0.00%
College Graduate 3 60.00%
High School Graduate 0 0.00%
High School Dropout 1 20.00%
7. Where in the city do you live?
Queens 1 20.00%
Manhattan 0 0.00%
Brooklyn 2 40.00%
Bronx 1 20.00%
Staten Island 1 20.00%
8. Do you support the concept of an umbrella organization in the city? ANONYC, Association of Nepali Organizations in New York City?
Yes 0 0.00%
No 1 20.00%
Maybe 1 20.00%
Strongly Opposed 2 40.00%
Strongly Support 1 20.00%
9. Do you feel the need for a Nepali Community Center in the city, perhaps somewhere in Queens, perhaps near Jackson Heights? And would you be willing to contribute $5 per month towards it?
Yes 1 20.00%
No 0 0.00%
Maybe 3 60.00%
Strongly Opposed 0 0.00%
Strongly Support 1 20.00%
10. How do you like New York City?
I love it 3 60.00%
I hate it 0 0.00%
It is not all I thought it would be 1 20.00%
Papee Pet Ka Sawal Hai 0 0.00%
Don't ask, don't tell 1 20.00%

Total Survey Participants Answering At Least One Question ?: 5