Wednesday, February 02, 2022

YouTube: February 2



एमसीसीको भित्रीकथा : बालुवाटार र खुमलटारमा के पाक्दैछ? माओवादीका एक नेताले रातोपाटीसँग भने, ‘काँग्रेसले एमसीसी पास हुनुपर्छ भनेर अमेरिकासँग मिलेर प्रेसर त दिइरहेको छ, तर यही कारणले सत्ता गठबन्धन टुट्यो भने चुनावमा एमालेलाई फाइदा पुग्छ भन्ने काँग्रेस नेताहरुलाई राम्रोसित थाहा छ । हामीले काँग्रेसलाई भनिसकेका छौं, तपाईहरुसँग गठबन्धन टुट्यो भने एमालेसँग गठबन्धन गरेर चुनावमा जान बाध्य हुनेछौं ।’ ......... प्रतिपक्षी नेकपा एमालेलाई चाहिँ चुनावमा सफलता हात पार्नका लागि जुनसुकै मूल्यमा भए पनि काँग्रेस–माओवादी गठबन्धन टुटाउनुछ । ....... पक्षधरहरूले चाहिँ नेपालको विकासमा अहिलेसम्मकै ठूलो राशीको सहायता प्राप्त भएकाले आँखा चिम्लेर स्वीकार्नुपर्ने तर्क राखिरहेका छन् ।

चुनावको मिति नतोके सातै प्रदेशमा आन्दोलन थाल्ने एमालेको निर्णय
काँग्रेसमा ‘बिग फाइभ’को अभ्यास



एमसीसीलाई लिएर बाबुराम र नारायणकाजीबीच दोहोर

सार्वजनिक जग्गा वापस जनता लाई

विगत ३० वर्ष मा, विगत ६० वर्ष मा, विगत २६० वर्ष मा सार्वजनिक जग्गा हड़पने काम जुन भएको छ क्रान्ति ले त्यस लाई उल्टाउनु पर्छ। भुमाफिया को मनोबल यति बढ्यो कि बालुवाटार को जग्गा नै पनि आफ्नो नाम गर्न भ्यायो। त्यो सब क्रांति ले उलटाउँछ। 



















Dr. CK Raut: February 2: मशाल जुलुस