Tuesday, November 25, 2014

प्रचण्डले द्वन्दको कुरा नगर्ने हो

गृह युद्ध सकियो। हिंसाको हिन्ट मात्र आयो भने मधेसी पार्टीहरुले अलायन्स तोड्छन्। अहिले यदि जानै पर्ने हो भने सड़क आन्दोलनमा जाने। द्वन्द शब्द ठीक भएन। सड़क संघर्ष भने भो।


प्रत्यक्ष निर्वाचित राष्ट्रपति चाहिने कारण: सुशील/झुसिल

Right hand
Right hand (Photo credit: Wikipedia)
The left hand does not know what the right hand is doing भन्ने अवस्था छ। यो सरकारमा प्रधान मंत्री सुशील तर सरकार वामदेवले चलाएको अवस्था छ। सुपर डॉन त गृह मन्त्री, कस्तो होला देशमा लॉ एंड आर्डर को अवस्था।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति चाहिने कारण: सुशील/झुसिल