Tuesday, September 16, 2014

७५ जिल्ला कायम राख्ने संघीयता

मैले प्रतिपादित गरेको संघीयतामा अहिले रहेका ७५ जिल्लालाई कायम राखिएको छ।

संविधान निर्माणका विवादित विषयहरु
प्रत्यक्ष निर्वाचित कार्यकारीणी अध्यक्ष

केन्द्र सरकार, ६ वटा राज्य सरकार, ७५ वटा जिल्ला सरकार, अनि स्थानीय सरकार। केन्द्रीय संसदको चुनाव हुनुपर्यो, राष्ट्रपतिको चुनाव हुनुपर्यो। राज्य स्तरको चुनाव हुनुपर्यो। स्थानीय चुनाव हुनुपर्यो। तर जिल्ला सरकारको प्रत्यक्ष निर्वाचन हुनुपर्दैन। स्थानीय स्तरमा निर्वाचित वडा अध्यक्ष र मेयर, डेपुटी मेयरहरुले अप्रत्यक्ष निर्वाचनमा जिल्ला सरकार चुन्ने।

७५ जिल्ला कायम नराख्ने हो भने उसै पनि जटिल रहेको संघीयताको बहस अझ बढ़ी जटिल हुन पुग्छ। मेरो सुझावमा ७५ जिल्लालाई कायम राखेको राम्रो।


वामदेव गौतम पहाड़ी Redneck हो?

Krrish (Character)
Krrish (Character) (Photo credit: Wikipedia)
सन २००० को ह्रितिक रोशन दंगा काण्डमा बाबा वामदेवको रोलबारे म भरखर थाहा पाउँदै छु। यो जोकर त पहाड़ी redneck पो रै छ। (CK Raut Autobiography)

Indian Film Star Sparks Riots in Nepal
Hrithik Roshan makes triumphant comeback in Nepal
ISI, not Mumbai mafia, had a role in anit-Hrithik riots in Nepal
Hrithik Roshan conquers Nepal with 'Krrish'