Friday, December 14, 2007

नेपालमा ४०% मधेशी, मधेशमा ४०% पहाडी





हामी मधेशी जो िक नेपालको जनसंख्याको ४०% छौं यिद नेपालिभत्र बस्न िमल्छ भने भोिलको मधेश राज्यमा त्यहाँ अिहले बस्दै अाएका पहाडी िकन बस्न िमल्दैन? मधेशमा पहाडी समुदायको जनसंख्या ४०% जित हाराहारीमा

संघीय सरकारको अवधारणा भनेको त्यो मधेश राज्यको अाफ्नो भुभाग हुन्छ, अाफ्नो िवधाियका, कार्यपािलका न्यायपािलका हुन्छ, अाफ्नो पुिलस प्रषासन हुन्छत्यो राज्यको अाफ्नो एउटा संिवधान हुन्छ

राणालाई फाले पिन, राजालाई फाले पिन, माअोवादीको गृहयुद्ध समाप्त गरे पिन पहाडीले मधेशीलाई िथचेको नेपालको इितहास समाप्त नहुने रहेछ भन्ने कुरा हामीले पटक पटक देिखसक्यौंिनर्दल गए पिन, बहुदल अाए पिन हामी मधेशीलाई जुन जोगी अाए पिन कानै िचरेका भन्ने हुँदो रहेछपहाडीहरूको उपिनवेशवाद बहुदल अाए पिन कायम नै हुँदो रहेछ

पहाडका जनजाित पिन पहाडी पिहला जनजाित पिछ हुँदा रहेछन्हामीले पटक पटक देिखसक्यौंपहाडका मिहला पहाडी पिहले मिहला पिछ हुँदा रहेछन्पहाडका दिलतहरूले मधेशका दिलतलाई पिहला मधेशी पिछ मात्र दिलत देख्दछन्

मधेशी दिलत भनेको दिलत पिन हो मधेशी पिन हो, तर नेपालको राजनीितमा मधेशी पिहला दिलत पिछ होत्यसै गरी तराईका थारू भनेका जनजाित पिन हुन् मधेशी पिन हुन्तर मधेशी पिहला जनजाित पिछ हुन्थारूलाई राणाले शोसन गरे, राजाले शोसन गरे, अब पहाडका बाहुन क्षेत्री जनजाितले सबले िमलेर शोसन गर्न लागेका छन्ितमी मधेशी नै होइनौ भनेर भन्दैछन्त्यो मधेशी मिहलालाई ितमी मधेशी नै होइनौ, ितमी मिहला हौ भनेर भन्नु सरह होथारू भनेको मधेशी हो, िवशुद्ध मधेशी हो, खाँटी मधेशी होिवजय गच्छदार, िकशोर कुमार िवश्वास मधेशी होइनन्?

माअोवादी बाहुनहरूले पिहला मधेशलाई दुई टुक्रा पारेमधेश थारुवान भनेरअिहले मधेशी क्रान्ित प्रित रीस जाहेर गर्न उनीहरूको नक्शामा मधेशलाई चार पाँच टुक्रा पािरएको ती प्रत्येकको नेतृत्व तहमा पहाडी बाहुनहरूलाई रािखएको पिहला उनीहरूको नक्शामा िचतवन मधेशिभत्र हुने गर्थ्यो, अिहले िचतवनलाई मधेशबाट अलग पािरएको मधेशी क्रान्ितप्रित त्यस्तो रीस गर्ने माअोवादीकालािग मधेशमा कुनै स्थान छैन

मार्क्सवादको ग्यान हृदयेश त्रीपाठी उपेन्द्र यादवलाई पिन , मात्र प्रचण्डलाई भन्ने कुरा होइनवर्गीय शोसन नभएको होइन, तर जातीय शोसन पिन नेपालमा वर्गीय जातीय के प्रत्येक िकिसमको शोसन भएको । यस्तो कुनै िकिसमको शोसन नै छैन जुन िक नेपालमा नभएको होस्तर वर्गीय शोसनको िवरोध गर्ने तर जातीय शोसनको पक्षमा अाफुलाई उभ्याउने माअोवादीले मधेशमा वर्गीय शोसनको िवरोधको ढोंग मात्र गरेको । मधेशीलाई फोड र राज गर उसको नीित हो। ब्िरटेनले भारतमा पिन त्यही गरेथ्यो।

मधेश िभत्री मधेश पुरा मधेश राज्यको भुभागमा पर्दछउदयपुर, िचतवन, सुर्खेत त्यो सब मधेश राज्यिभत्र होचुरे पहाडको चुच्चोसम्म मधेश हो

केन्दर सरकारसँग मुद्रा, रक्षा, िवदेश नीित रहने भयोबाँकी राज्यकोमा जान्छनेपालको राष्ट्रपितको प्रत्यक्ष िनर्वाचन हुन्छउपल्लो सदनकालािग पुर्ण समानुपाितक िनर्वाचन हुन्छ पार्टी स्तरमा, मिहलालाई एक ितहाई अारक्षण हुने गरी

राजेन्द्र महतोसँग बेइमानी भएको छ
माधव नेपालको तालु, प्रचण्डको तालु, िगिरजाको तालु
मधेशी अान्दोलनले छलाङ मारेको छ
माअोवादीले मधेशी अान्दोलनसँग फेिर िनहुँ खोज्न थालेको छ
मधेशी मोर्चाको िनर्माण िबना मधेश राज्य संभव छैन
चक्रव्यूहमा मधेसी नेता
हृदयेश त्रिपाठी: चक्रव्यूहमा मधेस
िफरसे मधेशी क्रान्ित?
परमेन्द्र भगत पत्रकार?
पाखेले मिदसे भन्छ, नेपालीले मधेशी भन्न िसक्छ
पहाडी पार्टी काँग्रेसने मधेशीयो के साथ बेइमानी करनेका िनर्णय कर िलया है
िगिरजाले अप्िरल क्रान्ितको श्रेय िलन िमल्दैन
संिवधान सभामें मधेशी मोर्चाका रोल
मधेशी मोर्चाका िनर्माण अौर तराई खुला रखनेकी रणनीित
अन्धेर नगरी चौपट िगिरजा
न्यु यर्कका पहिरयाहरू

In The News

Dispute over cabinet portfolio allocations mar seven-party agreement NepalNews Nepali Congress has refused re-distributing the ministries. ...... Maoists have been demanding the portfolio of deputy prime minister and one of the three plum ministries among Home, Defense and Finance. UML has proposed that it should be given the Ministry of Home. ....... The meeting of the top brass of the Nepali Congress, UML and the Maoists held in the morning at Baluwatar had finalised the points of consensus. ....... the top three parties have agreed to state republic in the interim constitution on the condition that it is endorsed by the first sitting of the constituent assembly. ..... the parties have agreed on election system with 60 percent members of the constituent assembly to be elected through proportional system and 40 percent through first-past-the-post system. ...... The parties have the critical deadline of one day left to find a solution to avoid constitutional void.
Top three parties find points of consensus The government is expected to table the constitution amendment proposal at the parliament tomorrow once endorsed by the cabinet. The parties have only a day left to avoid a constitutional crisis.
Basnet is another general secretary of NSU




Wednesday, December 12, 2007

राजेन्द्र महतोसँग बेइमानी भएको छ






सद्भावना पार्टीको स्थापना कालदेिख सक्िरय, त्योभन्दा पिहले सद्भावना पिरषदसँग सम्ब्दध, सांसद मन्त्री पदसम्म पुग्न सफल, मधेशी अान्दोलनका अगुवा नेता हाल मधेशको सबैभन्दा ठुलो पार्टीहरूमध्ये एकको नेतृत्व गिररहेका राजेन्द्र महतो मेरा िमत्र हुन्वहाँसँग मेरो राजनीितक सहकार्य पिन भएको हो िवगतमानेपाल समाजवादी जनता दलमा हामीसँगै िथयौंमैले राजेन््द्र महतो, उपेन्द्र यादव हृदयेश त्रीपाठीहरूसँग ठुलो अाशा राखेको छुमधेशी अान्दोलनको गन्तव्य हो मधेश राज्यको स्थापनात्यहाँसम्म मधेशी अान्दोलनलाई हाँक्नु वहाँहरूको िजम्मेवारी हो

राजाको कुपिछ हृदयेश त्िरपाठी राजेन्द्र महतो नङ मासु भएर बसेका िथए िदल्लीमात्योभन्दा पिहले पिन गजेन्द्र नारायण िसंहले हृदयेश त्िरपाठीलाई पार्टीबाट िनकाल्दा पिछ बद्री मण्डलले हृदयेश त्िरपाठीलाई पार्टीबाट िनकाल्दा राजेन्द्र् महतोले हृदयेश त्िरपाठीलाई साथ िदएकै हो

दुई सद्भावनालाई एक पार्ने राजेन्द्र महतोको लाइन गलत पिन िथएनउही हो बद्री मण्डल पार्टी अध्यक्षकालािग लड्दा त्यसका िवरूद्ध राजेन्द्र महतोले उम्मेदवारी िदंदा हृदयेशले बद्रीलाई समर्थन गरेर ठुलो गल्ती गरेको प्रमाण इितहास । िवगतको इितहास केलाउँदा कहाँबाट कहाँ पुिगन्छ। अिहले भिवष्यको कुरा सोंच्नुपर्ने बेला छ।

यो श्याम सुन्दर गुप्ता त क्िरिमनल प्रवृितको मान्छे रहेछ। राजेन्द्रजीको पार्टीका तीन सीिनयर नेतालाई अपहरण गरेको छ। अपराधमा लागेको व्यक्ितको मन्त्री पद जान्छ र उ जेल जानुपर्ने हुन्छ। प्रधानमन्त्रीले तत्काल त्यस अनुसारको िनर्णय नगरे िगिरजाको पिन षडयन्त्रमा हात रहेको मान्नुपर्ने हुन्छ। अिनल झालाई मैले दुई पटक भेटेको छु, दुवै पटक न्यु यर्कमा नै हो। अिहेेले अिनलजीलाई श्यामसुन्दरले अपहरण गरेको अवस्था छ।


Anil Jha, Nepal Sadbhavana Party 1
Anil Jha, Nepal Sadbhavana Party 2
Anil Jha, Nepal Sadbhavana Party 3
Ridgewood Dashain Party
Madhesi Gathering In Prospect Park 1
Madhesi Gathering In Prospect Park 2

िनर्वाचन अायोगले कुन पार्टी वास्तवमा अािधकािरक पार्टी भन्ने िनर्णय नगर्दै िगिरजाले श्यामसुन्दरलाई मन्त्री पिरषदमा ल्यायो। त्यो िनर्वाचन अायोगलाई influence गर्न गरेको िनर्णय भन्ने त्यसै थाहा हुन्छ। पुरानो सद्भावनामा ५० जना केन्द्रीय सदस्य नै िथएनन्। अिहले ५० मध्ये २६ श्यामसुन्दर समुहमा रहेको देखाइएको छ। राजेन्द्र महतोसँग बेइमानी भएको छ।

तर यो समय मधेशी नेताहरू अाफु अाफुमा बाझ्ने समय होइन। दोस्ती गर्नु जरूरी छैन। परम िमत्र बन्नु जरूरी छैन। तर कमन िमनीमम प्रोग्राममा अाउनु जरुरी छ। अब त जनता जािगसके। नेता चािहं अझै एक हुन सकेका छैनन्।

राजेन्द्रजीले नया पार्टी दर्ता गराएकै ठीक। नेपाल सद्भावना पार्टी। मास बेस त वहाँको छँदैछ। पुर्ण समानुपाितक िनर्वाचन भए सबैभन्दा राम्रो हुने िथयो। तर ६०% पुर्ण समानुपाितक, ४०% प्रत्यक्ष िनर्वाचनमा जाने हल्ला छ। काँग्रेस, एमाले, र माअोवादीका पहाडी बाहुनहरूले त्यो िनर्णय गरे त्यही हुन्छ। चुनावी प्रक्िरयामा मधेशी अान्दोलनलाई अल्झाउनु हुँदैन। हामी त्यस फर्मुलामा पिन होम्िमनुपर्छ। चुनाव जित चाँडो भयो, मधेशलाई त्यित बढी फाइदा छ।

तर
६०% पुर्ण समानुपाितक, ४०% प्रत्यक्ष िनर्वाचनमा जानुपर्ने भयो भने मधेशी पार्टीहरूले चतुर्याईं गर्नुपर्ने हुन्छ। पुर्ण समानुपाितक भएको भए सबैले एक्ला एक्लै लडे पिन ठीक, तर प्रत्यक्ष िनर्वाचनमा त्यो लागु हुँदैन।

पिहलो कुरा एक मधेश एक प्रदेशको नारा हो। त्यस नारामा पहाडी बाहुनहरू अाउने कुनै लक्षण छैन। त्यस नारामा सबै मधेशी पार्टीहरू एकबद्ध हुनु जरूरी छ। र त्यलाई एउटा नाम िदनुपर्छ। मधेशी मोर्चा।

गोइतजीले मधेशलाई अलग राज्य होइन, अलग देश नै बनाउने कुरा गिररहनुभएको िथयो। वहाँले मधेशी अान्दोलनकालािग केही त्याग गर्नुपर्यो र एक कदम तल झरेर
एक मधेश एक प्रदेशको नारामा अाउनुपर्यो। ज्वालाले तराईमा चार वटासम्म राज्यको कुरा गरेका िथए। त्यसबाट एक कदम मािथ अाएर एक मधेश एक प्रदेशको नारामा अाउनुपर्यो। र सबै बन्दुकधारी समुहहरूले एक भएर सीजफायर गर्नुपर्यो र चुनाव िबथोल्ने कुरा गर्नै भएन।

सीजफायरको अर्को फाइदा क्िरमीनल element हरू नाङिगन्छन् र तीनलाई तह लगाउन सिकन्छ।

चुनाव िबथोल्ने? िकन? चुनवा िबथोल्नु भनेको िगिरजा बाहुन अझै प्रधानमन्त्री भइरहोस्, राजा राजा नै भएर बसोस् भन्नु हो। राजा र िगिरजा दुवै मधेशी अान्दोलनकालािग घातक व्यक्ितहरू। ितनीहरूलाई सकेसम्म चाँडो फाल्ने कुरा पो सोंच्नुपर्छ हामीले। त्यसैले चुनाव िबथोल्ने होइन, चुनाव िजत्ने strategy कासाथ हामी अगािड बढ्नुपर्छ।

बन्दुकधारी समुहहरूले चुनाव लड्ने िक नलड्ने? त्यो मैले भन्ने कुरा होइन। उत्तरी अायरल्याण्डमा िसन फेनसँग बन्दुकधारी समुह पिन हुन्थ्यो र राजनीितक पार्टी पिन। त्यो बाटो गए पिन भयो। तर मेरो सुझाव, बन्दुकधारी मधेशी समुहहरूले अाफु चुनाव नलड्ने, बल्िक
एक मधेश एक प्रदेशको नारामा अाबद्ध मधेशी मोर्चाका सम्पुर्ण पार्टीहरूलाई चुनाव ताका समर्थन गर्ने। बदलामा ती पार्टीहरूले चुनावपिछ सरकारमा जाने र सरकारमा गएर ती बन्दुकधारी समुहहरूसँग अादरपुर्वक वार्ता गर्ने वाचा िदने। त्यो राम्रो हुन्थ्यो मेरो िवचारमा।

मधेशी मोर्चाको िनर्माण कसरी हुन्छ।
६०% पुर्ण समानुपाितक, ४०% प्रत्यक्ष िनर्वाचन मा देश जाने भयो भने, पुर्ण समानुपाितकमा त सबै एक्ला एक्लै लडे पिन हुन्छ। तर ४०% प्रत्यक्ष िनर्वाचनवाला सीटहरूमा सीट तालमेल गर्नैपर्ने हुन्छ।

दुवै फोरमको मास बेस छ। दुवै सद्भावनाको पिन मास बेस छ। नया खुल्न लागेको महन्थ ठाकुरवाला पार्टीको पिन मास बेस नभएको होइन। यी पाँच पार्टी पाँच पाण्डव बन्नुपर्यो।
६०% पुर्ण समानुपाितककालािग तालमेल गर्न पर्दैन, तर ४०% प्रत्यक्ष िनर्वाचनकालािग तालमेल गर्नैपर्ने हुन्छ।

यो ६०-४० वाला फर्मुला मैले नबुझेको फर्मुला पर्यो। जानुपर्ने त पुर्ण समानुपाितकमा नै हो। लास्ट िमनेटमा गएर माअोवादी िकन अोइलायो मलाई थाहा भएन। प्रचण्डको भाषामा भन्नुपर्दा मैले यसमा राजदरबारको हात देिखराखेको छु। ५०० सांसदबाट बढेर अब ५३० जित पुग्ने भो।

४०% प्रत्यक्ष िनर्वाचनकालािग एक मधेश एक प्रदेशको नारामा अाबद्ध मधेशी मोर्चाका पाँच पार्टीहरूले एक सीटमा एक जना मात्र उठाउने िनर्णय गर्न सक्नुपर्छ। ११६ सीटलाई अाफु अाफुमा बाँड्न सक्नुपर्यो। एकले अर्कोको मास बेस छैन भन्ने झगडामा लाग्नुहुँदैन। महन्थ ठाकुरहरूलाई लाग्ला चुनाव िजत्दैअाएको त हामी हो, यो नया लड्काहरूको त के मास बेस छ र? उपेन्द्र यादवलाई लाग्ला मधेशी क्रान्ित गरेको त हामीले हो, पुराना खालेहरूको त मास बेस गायब भइसक्यो। त्यसरी बाझाबाझ गर्नुहुँदैन।

४०% प्रत्यक्ष िनर्वाचनकालािग ११६ सीटमा नै तालमेल हुन सके सबैभन्दा राम्रो। त्यो हुन सक्दैन भने ११६ मध्ये ७० सीटमा तालमेल, बाँकीमा फ्री कम्पीिटशन भएको राम्रो। त्यो पिन हुँदैन भने ५० सीटमा तालमेल, बाँकीमा फ्री कम्पीिटशन भएको राम्रो। अािद इत्यािद। अर्थात, सकेसम्म बढी सीटमा तालमेल।

मुख्य कुरा
एक मधेश एक प्रदेशको नारा हो। त्यस नारामा अाएकालाई िजताउने, त्यसमा नअाएका मधेशी उम्मेदवारहरूलाई पिन हराउने। पहाडीको त कुरै छोडौं। पहाडी उपिनवेशवादका िदन गए।

मुख्य कुरा लहर पैदा गर्ने हो। पाँच पाण्डव एक भयो भने लहर अाफ्सेअाफ पैदा हुन्छ।

र तत्काल चािहं हृदयेशजीले गुण्डा मन्त्री श्यामसुन्दरलाई फोन गरेर अिनल झाहरूलाई छोड्न लगाउने।


Video

Rajendra Mahto 1
Rajendra Mahto 2
Rajendra Mahto 3


In The News

PM meets leaders of smaller parties NepalNews Prime Minister held separate discussion with general secretary of NCP (Mashal) Prakash, chairman of the NCP (ML) Chandra Prakash Mainali and Prem Suwal of Nepal Workers and Peasant Party (NWPP) to inform them of the points of consensus the major parties are discussing. ..... Prakash quoted PM Koirala as saying that he would call a Seven Party Alliance meeting by Thursday and finalise the agreement in package. ....... the prime minister was positive to include provision in constitution for establishment of republic, to be endorsed from the first sitting of the constituent assembly. ..... hoped that the deadlock would end shortly, constitution will be amended within a week and the CA polls will be held within mid April 2008. ....... they are likely to agree on 60 percent seats of the CA to be elected from proportional system and 40 percent through direct election.
Prachanda hopes deadlock will end by Thursday Speaking to journalists in Hetauda on his way to Janakpur Wednesday morning, Prachanda stated flexibility shown by Nepali Congress on republic and proportional representative election system made it possible for the parties to reach an agreement. .... package that includes merger of People's Liberation Army and Nepal Army, relief support to conflict victims and displaced persons ...... Prachanda urged the Madhesi minister and MPs who have resigned from ministerial and parliamentary positions to float a separate Madhesi party to come to the fold of Maoists. He said that since Nepali Congress and Unified Marxist Leninist (UML) were not clear on the agenda of Madhesi people, they had to resign from their parties. He said Maoists had progressive agenda in favour of Madhesis. ...... Prachanda, accompanied by wife Sita, other leaders Dr Baburam Bhattarai, Ram Bahadur Thapa 'Badal' and Matrika Yadav, also hinted at rejoining the government if key ministries – finance, home and defense – are shared among big parties.
Govt panel starts reviewing CPA; Maoists unhappy over panel composition
Hold election on March 18, proposes MK Nepal
Health services closed nationwide
Leaders blame palace, India for unrest in Terai Political leaders have claimed that the King and India have hands in creating crisis in Terai region. They have said the resignation of minister Mahantha Thakur and three other parliamentarians from their positions was part of a game to create further turmoil in the Terai plains. Minister for Peace and Reconstruction Ram Chandra Poudel alleged the royal palace of hatching conspiracy to instigate violence in Terai. Addressing a gathering of the party cadres in Nepalgunj on Wednesday, Minister Poudel said the palace is trying to split the Nepali Congress. ...... chairman of the Nepal Workers and Peasant Party (NWPP) Narayan Man Bijukchhe has blamed India for fuelling instability in Nepal, especially in Terai. Stating that the resignation of lawmakers and minister was encouraged by India, Bijukchhe said India raised the issue of ‘free Terai’ to bring instability and conflict in Nepal. ...... the NWPP leader said it was important that seven parties and the government concentrated on Terai issue seriously before it goes out of hand. ...... He also claimed that encroachment in border areas, construction of roads along the borders and instigating unrest in Terai signalled India's interference into Nepal.
MJF, JTMM welcome Madhesi MPs resignation The Madhesi Janadhikar Forum (MJF) chairman Upendra Yadav and Janatantrik Terai Mukti Morcha (JTMM-Goit) chief Jai Krishna Goit have issued separate statements welcoming the revolt by Madhesi minister and lawmakers. Yadav has appealed in his statement to all the Madhesi leaders associated with non-Madhesi parties to resign and join the common front to struggle for the 'autonomous Madhes province.' ..... Goit, in his statement, has also urged other Madhesi MPs to resign and strengthen the Terai movement.
Poudel appeals for stronger unity between Congress-communists demands for ethnicity-based representation would kill the politics and invite disintegration in the country.