Saturday, June 16, 2007

समानुपाितक िनर्वाचनको बाहुन फर्मुला मधेशी िवरूद्धको षडयन्त्र हो


समानुपातिकमा महिलालाई ५० प्रतिशत समानुपातिक प्रणालीअन्तर्गत मधेसी महिला र पुरुष हरेकले १५.६ प्रतिशत, दलित महिला र पुरुष हरेकले ६.५ प्रतिशत, उत्पीडित जाति/आदिवासी जनजाति महिला र पुरुष हरेकले १८.९ प्रतिशत, पिछडिएका क्ष्ाेत्रका महिला र पुरुष हरेकले २ प्रतिशत र अन्यमा महिला र पुरुष हरेकले १५.१ प्रतिशत सिट प्राप्त गर्नेछन् । राष्ट्रिय जनगणना २०५८ को आधारमा केन्द्रीय तथ्यांक विभागले छुट्याएको 'अन्य' समूहमा बाहुन, क्षेत्री, ठकुरी र चुरौटे परेका छन् ।
House approves CA bill proportional seats to women, Dalit, Madhesis, Janajatis and others for the 240 seats set aside for proportional representation-based elections during the CA. .... Of the total 497 seats of CA, 240 each have been set aside for first-past-the-post and PR based elections. The remaining 17 members will be nominated by the cabinet. ...... for Madhesi men and women, 15.6 percent each have been set aside. For Dalits men and women, 6.5 percent each have been allocated and for ethnic Janajatis men and women 18.9 percent each have been set aside. Two percent each have been allocated for men and women, respectively, of backward region and 15.1 percent each have been earmarked for men and women from 'other' category. The PR-based elections will follow the closed (list) system model. ..... a political party cannot field its candidates in less than 10 percent of seats. .... Nine districts have been named as backward region including Achham, Kalikot, Jajarkot, Jumla, Dolpa, Bajhang, Bajura, Mugu, and Humla.

31% Madhesi
13% Dalit
38% Janajati
4% Karnali
30% Bahun, Chhetri
Total = 116%

This must mean 6% of the Dalits will be said to be Madhesi, hence eating into the Madhesi share of the seats, and Tharus are perhaps being counted as both Janajati and Madhesi, and so there is a second overlap. And the Madhesi Bramhinss are being counted as Bahuns which is highly misleading. How do you take the total to 100%? Hill Janajati are perhaps 30%, and the additional 8% are perhaps Tharu. And so Madhesi population including Dalit, Tharu and Terai Brahmins is closer to 40-45% of Nepal's population. This does not take into account the fact that Nepal has never had a fair census in its history. And this also does not accomodate the fact that there are millions of Madhesis who have been denied citizenship papers.

समानुपाितक िनर्वाचनको बाहुन फर्मुला मधेशी िवरूद्धको षडयन्त्र हो

नया फर्मुला सािरएको छ। २४० सीटकालािग प्रत्यक्ष िनर्वाचन गर्ने। २४० सीटकालािग समानुपाितक िनर्वाचन गर्ने। त्यस २४० मा मधेशीलाई लगभग ३१%, दिलतलाई १३%, जनजाितलाई ३८%, कर्णालीलाई ४% र बाहुन क्षेत्रीलाई ३०%। र १७ सीट क्यािबनेटले िनर्धारण गर्ने। शायद त्यसमा िवशेषग्यहरूलाई ल्याउने होला। समानुपाितक िनर्वाचनमा सहभागी हुन चाहने पार्टीले मधेशीलाई लगभग ३१%, दिलतलाई १३%, जनजाितलाई ३८%, कर्णालीलाई ४% र बाहुन क्षेत्रीलाई ३०% को फ्रमुला अपनाउनै पर्ने छ। ३१%, १३%, ३८%, ४% र ३०% लाई जोड्दा ११६% हुन्छ। हुनुपर्ने १००% हो। पक्कै पिन तराईको दिलतलाई मधेशी र दिलत दुवैमा िगन्ती गिरएको हुनुपर्छ। थारूलाई मधेशी होइन िक जनजाितमा गिनएको हुनुपर्छ। मधेशी ब्राह्मीनलाई बाहुन क्षेत्रीमा गिनएको हुनुपर्छ। र नेपालमा अिहलेसम्म किहले पिन िनष्पक्ष जनगणना नभएको तथ्य त अाफ्नो ठाउँमा छँदै छ।

झट्ट हेर्दा खेिर लाग्न सक्छ बाहुनहरूले पस्केको समानुपाितक िनर्वाचनको फर्मुला प्रगितशील छ भनेर, तर िनयालेर हेर्दा थाहा हुन्छ यो फर्मुला तराईका दुई पार्टीहरू सद्भावना (अानन्दी) र मधेशी जनािधकार फोरमलाई माइनस गर्न बनाइएको हो भनेर। संघीय सरकारको अवधारणालाई मान्नु भनेको क्षेत्रीय पार्टीहरूको अवधारणालाई मान्नु हो। तर यस फर्मुलामा क्षेत्रीय पार्टीहरूलाई कुनै स्थान छैन। यो फर्मुला नेपालमा बहुदलीय, समावेशी लोकतन्त्र होइन िक काँग्रेस, एमाले र माअोवादीको तीनदलीय व्यवस्था लाद्ने षडयन्त्र हो। काँग्रेस, एमाले र माअोवादी तीन वटै बाहुन पार्टीहरु हुन्। यो फर्मुला अनुसार संिवधान सभाको चुनाव हुन िदने हो भने नेपालको राष्ट्रपित अागामी २० वर्ष कुनै न कुनै बाहुन नै हुनेछ। यो फर्मुला मधेशी, जनजाित, दिलत र मिहलालाई टोकन बनाउने उपाय हो।

मधेशी क्रान्ितले यी बाहुन पार्टीहरूलाई संघीय सरकारको अवधारणा तर्फ धकेलेको हुन सक्छ तर यीनीहरूले संघीय सरकारको अवधारणालाई हृदयंगम गरेको चािहं देिखंदैन। मधेशी क्रान्ितले प्रत्यक्ष िनर्वाचनका चुनावी क्षेत्रहरू ४९% तराईमा राख्ने िनर्णय गराउन बाध्य पारेको हुन सक्छ, तर बाहुनहरूको बदिनयत त्यसको लगत्तै देिखहाल्यो। अिहलेका सबै मधेशी सांसदहरूले चुनाव हार्ने गरी उनीहरूको संसदीय क्षेत्रहरूलाई बाङगोिटङगो िकिसमले कोर्ने प्रयास गिरयो जसको िवरोधमा मधेशी सांसदहरूले संसदलाई एक मिहनाभन्दा बढी अवरूद्ध गर्नुपर्यो।

मधेशी सांसदहरूको िनर्वाचन क्षेत्र िबगार्िदने, मधेशी पार्टीहरूलाई माइनस गर्ने िकिसमको समानुपाितक िनर्वाचनको फर्मुला ल्याउने अािद व्यवहारबाट थाहा हुन्छ बाहुन भनेको भाइरस हो, mutate भइरहन्छ। मधेशी बन्दुकधारी समूहहरूसँग माअोवादीसँग जस्तो अादरपूर्वक शान्ित वार्ता नगर्नु त्यसै रवैयाको अर्को पाटो हो। र यो रवैया भनेको संिवधान सभाको िनर्वाचन नै िबथोिलयोस भन्ने इच्छा व्यक्त गर्नु हो। लोकतन्त्रवादीहरूले राजाको नगर िनर्वाचन िबथोल्नु परे जस्तै सामािजक न्यायका िसपाहीहरूले बाहुनहरूको खोक्रो संिवधान सभाको िनर्वाचन िबथोल्नु नपर्ला भन्न सिकंदैन।

गर्नु पर्ने भनेको पुर्ण रूपले समानुपाितक िनर्वाचन हो। क्षेत्रीय, जातीय पार्टी खोल्न पाउने र पुर्ण रूपले समानुपाितक िनर्वाचन गर्ने। नत्र भने छन् त प्रचण्डको पार्टीमा जनजाित र मिहला, तर ती सबैलाई प्रचण्ड बाहुनले भेंडा-बाख्रा भन्दा बढी िगनेका छैनन्। िगिरजा बाहुनको पार्टीमा मधेशीहरूको के हैिसयत छ? एमालेको केन्द्रीय सिमितमा एक जना मधेशी, माअोवादीको केन्द्रीय सिमितमा एक जना मधेशी, यो के ठट्टा हो?

भारत जस्तो भयावह जनसंख्या भएको देशमा संसदमा हाराहारी ५०० सदस्य छन्। नेपाल जस्तो सानो देशको संिवधान सभामा ५०० सीट राखेर यी तीन बाहुन पार्टीका नेताहरूले के मजाक गर्न खोजेका हुन्? सीट संख्या घटाएर ३०० पुर्याए हुँदैन? ती ३०० सीटकालािग पुर्ण रूपले समानुपाितक िनर्वाचन गरे हुँदैन? कुनै पिन पार्टी िलस्टमा प्रत्येक तेस्रो नाम मिहला हुनै पर्ने िनयम हुने गरी? नेपालको सामािजक न्यायको मुद्दाको एक मात्र िनकास मधेशी, जनजाित र दिलत पार्टी खुल्नु र ती पार्टीहरू ३०० सीटकालािग पुर्ण रूपले समानुपाितक िनर्वाचनमा चुनावी प्रितस्प्रधामा जानु हो।

सोझो अौंलाले घ्यु अाउँदैन। अौंला टेढ्याउनु पर्ने हुन्छ। बन्दुकधारी मधेशी समूहहरूसँग अादरपुर्वक शान्ित वार्ता गिरंदैन भने, तीनबाहुनदलीय व्यवस्था लाद्ने प्रयास रोिकदैन भने मधेशीले फेिर सडक तताउनु नपर्ला भनेर भन्न सिकंदैन। संिवधान सभाका दौरान एक हप्ता नेपाल बन्द गर्न कित नै गार्हो होला र?


तराईमा िहंसाको राजनीितक समाधान छ
जनजाित र दिलतले पार्टी नखोल्नु मानिसक दासता हो


In The News

Maoists to Be Responsible for Poll Delay: Deuba Himalayan Times the CPN-Maoists should be responsible if the CA polls will not be held on November. ... though the bomb explosions, ambush and murders have stopped, threats to the people and the terror are still continuing by the Maoists
Bandh Hits Life Hard in Morang, Sunsari The MJF had called an indefinite bandh in the districts to press the government for the release of two MJF cadres, who were arrested by the police on the charge of pelting stones at a vehicle carrying CPN-UML leader Bharat Mohan Adhikari a few weeks ago.
UML Leader Terms House Decision on King Risky
14 injured in clash in Jaleshwor jail The violence ensued after an inmate Bhim Kumar Thebe manhandled a guard, Ram Ashish Yadav, and room leader Bijay Paswan.

Life affected as MPRF closes down Koshi highway for second day Kantipur Traffic on the Biratnagar-Duhabi and Duhabi-Inaruwa stretch of the Koshi highway has been brought to a halt since yesterday due to the strike. Despite heavy deployment of security personnel along the road, no efforts have been made to resume the halted traffic. The forum activists, who have blocked passage by placing bamboo poles and tires across the road, have allowed vehicles belonging to the press and other emergency services to pass. The MPRF had halted the Koshi highway demanding the release of forum leader Jitendra Shah who is being held by the Maoist-league Young Communist League (YCL) and other cadres arrested for their involvement in torching of a vehicle carrying UML leader Bharat Mohan Adhikary.
Carter calls for US-Maoist communication to drop terrorist tag
Carter confident of timely polls under PM Koirala
Carter 'assures' to take Maoist terrorist tag issue up with US prez Bush
Armed group abducts former NC lawmaker

Carter to urge Bush administration to have communication with Maoists NepalNews
PM to propose November 26 poll date
Congress unification within a month: KP Bhattarai
Maoists keeping weapons without DAO's permission Saptari district .... One grenade, one pistol and its ammunition were found from the office of Maoists in Rajbiraj when local businessmen vandalised it after they became angry at forceful bazaar bandh imposed by the Maoists. The weapons were then handed over to the police. ....... The Maoists had forced Rajbiraj bazaar to shut down and also thrashed some businessmen in reaction to the murder of their leader Dasarath Thakur by JTMM-Goit cadres a few days ago.
PM confers with NC leaders; UML wants conducive atmosphere for polls
India seals eastern border to thwart refugees' repatriation drive
Prachanda requests Carter's help in withdrawing US terrorist tag
CEC wants date of CA fixed at the soonest
India feels it is dangerous to push elections beyond Mangsir, says MK Nepal the legitimacy of the current government would end if the CA elections are not held on time
Carter meets with political leaders and COAS
Prachanda wants republic now; Maoists to launch agitation against killings if the current problems continue, the CA elections will not be held even in December – which, in turn, will further create trouble for the country ..... the meeting of the Maoists' central secretariat held on Friday decided to launch 'retaliatory agitation' against the spate of killings of its leaders and cadres in Madhes.
Republic through parliament will invite dictatorship, says Rana Interestingly, MPs of RPP, too, had voted in favour of the second amendment bill. Rana himself, however, was absent during the voting. ..... in next two months, his party will make clear position vis-à-vis the monarchy
House Committee asks government to refine NRN Bill The NRN community has been demanding for a separate NRN bill to ensure their recognition and facilitate their investment in the country, among others.

Videos

Nepalgunj Looting: Pahadi On Madhesi Violence
Madhesi Gathering In Prospect Park 1
Madhesi Gathering In Prospect Park 2
New School Madhesi Event 1
New School Madhesi Event 2
New School Madhesi Event 3
Bimalendra Nidhi And Friends 1
Bimalendra Nidhi And Friends 2
Bimalendra Nidhi And Friends 3
Bimalendra Nidhi And Friends 4

Top Videos

World Trade Center 7034 110
Nepalgunj Looting: Pahadi On Madhesi Violence 6844 157
Video Blogging Is The Way To Go 3356 24
Howard Dean 2376 11
Nabin K Bhattarai, Nepal Pop King 2176 16
Nepali New Year 1 1964 3
Deuba Off To DC 12 1698 8
KP Oli 1 1691 12
Madhesi Gathering In Prospect Park 1 1579 6
Quixtar Headquarters Ada Michigan 1572 11
Pin Plan 16 1568 28
Nepali Mandir 22 1307 25
Times Square 1277 53
Nepal Message To Top Democrats 1139 8
Memorial Service: September 23 Helicopter Crash: Nepal 2 1089 12
Nepali New Year 13 1060 9
Connecticut Traffic 3 1026 15
Democracy Forum Americana 10 1025 10

Friday, June 15, 2007

तराईमा िहंसाको राजनीितक समाधान छ


तराईमा िहंसाको िबग्िबगी बढ्दै गए जस्तो देिखन्छज्वाला, गोइत, टाइगर, कोबरा अन्य हितयारधारी समूहहरू सक्िरय छन्उनीहरू सबैको संगठन मजबूत हुँदै गए जस्तो देिखन्छयस िहंसाको समाधान सेनाको प्रयोग हुँदै होइनत्यताितर सोंच्नु पिन हुँदैनमाअोवादी जनयुद्धको एक मात्र समाधान राजनीितक िथयोत्यसै गरी तराईको िहंसाको एक मात्र समाधान राजनीितक

अिहले तराईमा बढ्दै गएको िहंसाको बीजारोपण भएको पिवत्र
मधेशी क्रान्ित प्रित त्यित बेला िगिरजा, िसटौला प्रचण्डहरुको अपमानपूर्वक रवैयाले होिवश्व इितहासमा कहीं नभएको अप्िरल क्रान्ितलाई अपमनापूर्वक जनअान्दोलन दुई भनी नामाकरण गर्नेहरू त्यसै गरी मधेशी क्रान्ितलाई अप्िरल क्रान्ितको दोस्रो अध्याय मान्न तयार भएनन् अिहले पिन छैनन्अिहले बढ्दो िहंसाको राजनीितक कारण त्यसै अपमानलाई मान्नुपर्छअिहले तराईमा बढ्दै गएको िहंसाको नैितक िजम्मेवारी िगिरजा प्रचण्डको हो मुख्य रूपले

अप्िरल क्रान्ित जनान्दोलन दुई होइनिवश्व इितहासको अाफ्नो िकिसमको यो पिहलो क्रान्ित हो मधेशी क्रान्ित त्यस अप्िरल क्रान्ितको दोस्रो अध्याय होअप्िरल क्रान्ितले एउटा सत्ता ढाल्योमधेशी क्रान्ितले ३८ शहीदलाई सम्मान गर, गृह मन्त्रीले राजीनामा देउ भन्नू जायज िथयोगृह मन्त्रीको राजीनामा संिवधान सभाको पूर्ण समानुपाितक िनर्वाचन मधेशी क्रान्ितको िनकास िथयोत्यो िनकास खोज्ने प्रयास गिरएन

अिहले तराईमा बढ्दै गएको िहंसाको राजनीितक समाधानको पिहलो खुड्िकला भनेको गृह मन्त्रीको राजीनामा नै होदोस्रो खुड्िकला हो संिवधान सभाकालािग पूर्ण समानुपाितक िनर्वाचनको घोषणायी दुई कुरा गिरसकेपिछ तेस्रो चरण हो तराईका सबै हितयारधारी समूहहरूसँग अादरपूर्वक शान्ित वार्ता

अादरपूर्वक शान्ित वार्ता भनेको के? अादरपूर्वक शान्ित वार्ता भनेको जस्तो िक माअोवादीसँग गिरयोयी सबै समूहहरूका िगरफ्तार कार्यकर्ताहरूलाई िरहा गर्ने, सबै मुद्दाहरू िफर्ता िलने, ियनीहरूका लडाकुहरूलाई माअोवादी लडाकुहरूलाई जस्तै क्रान्टोनमेन्टमा राख्ने व्यवस्था गर्ने, तलब भत्ता िदने यी सबै समूहहरूलाई अाफ्नो राजनीितक मुद्दाहरू सरकारकोमा होइन, जनताकोमा लाने, संिवधान सभाको चुनाव लड्ने भन्नेयिद गोइतलाई तराई नामको अलग देश चािहएको हो भने त्यो नाराकासाथ जनताकोमा जाअोस्

संिवधान सभाको चुनावमा तराईमा दुई िकिसमका राजनीितक पार्टीहरूको पत्ता साफ हुन्छएउटा हो तराईमा दूई देिख चार राज्यको एजेण्डाकासाथ नजाने पार्टीहरू अर्को हो अलग देशको एजेण्डाकासाथ जाने पार्टीहरू

देशका सबै जल्दाबल्दा नया पुराना
राजनीितक मुद्दाहरूको िछनोफानो गर्ने भनेको संिवधान सभाले होतर तराईमा बढ्दै गएको िहंसाको सकेसम्म चाँडो राजनीितक समाधान खोिजएन भने संिवधान सभाको चुनाव नै िबथोिलने ठूलो संभावना मधेशी क्रान्ितका दुई अाधारभूत माग क्रान्ित शुरू भएको तीन िदनमा नै िगिरजाले पुरा गिरिदएको भए संिवधान सभाको चुनाव अिहलेसम्म भइसक्थ्योत्यसैले भन्छु यो अन्तिरम संसदले तुरून्तै दुई कुरा गरोस्एकगणतन्त्रको घोषणादुई, िगिरजाको खारेजीअिन बल्ल देश संिवधान सभाको चुनावितर लाग्छ

In The News

State of lawlessness could jeopardize CA polls: Martin Kantipur
Carter 'assures' to take Maoist terrorist tag issue up with US prez Bush
Bhutanese refugees' resettlement offer not for political reasons: US
Govt replying to ADB's call for suggestions to save Melamchi today
Armed group abducts former NC lawmaker
Sunsari, Morang, Saptari affected by MPRF, Maoist banda
Maoists to launch protests against killings of cadres
House all for semi-proportional system at least 68 to 82 Madhesi, 28 to 34 Dalit, 82 to 99 ethnic, 8 to 9 backward class, 68 to 82 others, and 109 to 132 women will be elected in the CA ...... if any political party wants to contend under the PS it must give the names of at least 10 percent (24) candidates to the EC. ..... a person will be able to file candidacy for at least two constituencies for the FPTP electoral system but no one shall be able to contend under both FPTP and PS electoral systems. ...... Clause 19 of the Bill has barred all blacklisted persons, who were found guilty by the Rayamajhi Commission report for suppressing the April Movement 2006, violating human rights, misusing state funds while in power during the direct rule of King Gyanendra, from standing for elections.
'कोइराला मेरो हिरो' ८२ वर्षे कार्टरले आफ्नै उमेरका नेपाली नेताको मुक्तकण्ठले प्रशंसा गरे । ..... नेपालमा शान्ति र प्रजातन्त्रको भविष्य कोइरालामै अडेको बताए । ..... बीपीको ज्यानको सुरक्षाका लागि कार्टरले आपmनो प्रशासनबाट राजा वीरेन्द्रलाई दबाब दिएको दुवै नेताले सम्झना पनि गरे । स्र्रोतअनुसार कोइरालाले कार्टरलाई त्यसका लागि आभारी दिए । ...... कार्टर सेन्टरले ९ देशका १३ जना पर्यवेक्षकहरूमार्फत नेपालभरि चुनावी वातावरणको अध्ययन गरिरहेको छ ।
समानुपातिकमा महिलालाई ५० प्रतिशत समानुपातिक प्रणालीअन्तर्गत महिलालाई ५० प्रतिशत सिट दिने ऐतिहासिक व्यवस्था गर्दै संविधानसभा निर्वाचन सदस्य ऐन बिहीबार संसद्मा सर्वसम्मतिले पारित भएको छ । ..... समानुपातिकमा व्यवस्था भएको २४० मध्ये महिलाले १२० सिट प्राप्त गर्ने भएका छन् । समानुपातिकबाट प्रतिनिधित्व सुनिश्चित भएकाले यो व्यवस्थाअन्तर्गत संविधानसभाको कम्तीमा एक चौथाइ भाग महिलाले ओगट्ने निश्चित भएको छ । पहिलो हुनेले निर्वाचित हुने र समानुपातिक गरी महिलालाई ३३ प्रतिशत सिट छुट्याउने व्यवस्था पनि ऐनले गरेको छ । ...... संविधानसभामा करिब ३६ जना मधेसी महिला, १६ जना दलित महिला, ४६ जना जनजाति महिला, चारजना पिछडिएका क्ष्ाेत्रका महिला र ३० जनाभन्दा बढी अन्य महिलाले प्रतिनिधित्व गर्नेछन् । ...... समानुपातिक सिट निर्धारण जनसंख्याका आधारमा गरिएकाले महिलाले ५० प्रतिशत सिट प्राप्त गरेका हुन् ...... समानुपातिक प्रणालीअन्तर्गत मधेसी महिला र पुरुष हरेकले १५.६ प्रतिशत, दलित महिला र पुरुष हरेकले ६.५ प्रतिशत, उत्पीडित जाति/आदिवासी जनजाति महिला र पुरुष हरेकले १८.९ प्रतिशत, पिछडिएका क्ष्ाेत्रका महिला र पुरुष हरेकले २ प्रतिशत र अन्यमा महिला र पुरुष हरेकले १५.१ प्रतिशत सिट प्राप्त गर्नेछन् । राष्ट्रिय जनगणना २०५८ को आधारमा केन्द्रीय तथ्यांक विभागले छुट्याएको 'अन्य' समूहमा बाहुन, क्षेत्री, ठकुरी र चुरौटे परेका छन् । ....... मधेसीबाट उम्मेदवार चयन गर्दा दलित, आदिवासी, जनजाति र अन्य समूहसमेतको जनसंख्या प्रतिशतको आधारमा समानुपातिक प्रतिनिधित्व हुने गरी उम्मेदवारको सूची तयार गर्नुपर्नेछ । दलहरूले सूची जनसंख्याको आधारमा समानुपातिक रूपमा तय गरे/नगरेको माथि निर्वाचन आयोगले छानबिन गर्नेछ । नभए सच्याउनुपर्नेछ । ...... आफूले रोजेका उम्मेदवारको सूची निर्वाचन अगावै दलहरूले आयोगसमक्ष प्रस्तुत गर्नेछन् । ...... पिछडिएको क्षेत्रलाई १० सिट प्राप्त हुनेछ । पिछडिएको क्ष्ाेत्रमा अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्ला मानिएको छ । मानव विकास सूचकांक र मानव गरिबी सूचकांकका आधारमा पिछडिएको क्षेत्र निर्धारण गरिएको हो । कर्णालीका सबै जिल्ला र तीसरहका अरू चार जिल्ला पारिएको छ ।
फोरममाथि प्रतिबन्धको प्रस्ताव
त्रिपाठी एकीकरण प्रक्रियाप्रति असन्तुष्ट सद्भावना नेता हृदयेश त्रिपाठीले एकीकृत सद्भावनाअन्तर्गत गठन गरिने तदर्थ राष्ट्रिय कार्यसमितिको सदस्यमा आफू नरहने जनाएका छन् । उनले बुधबार विज्ञप्ति जारी गरी एकीकरणको प्रक्रियामा षड्यन्त्र भएको जनाउँदै त्यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनी सद्भावना -आनन्दीदेवी) का महासचिव थिए । एकीकरण प्रक्रियामा गृहकार्य र पारदर्शिताको अभाव रहेको टिप्पणी गर्दै साधारण सदस्य रहेर पार्टीभित्रका अलोकतान्त्रिक, अवसरवादी र षड्यन्त्रकारी शैली तथा प्रवृत्तिविरुद्ध संघर्षरत रहने उनले जनाएका छन् । उनले आफू भारतबाट उपचार गराएर फर्केको दिन सञ्चार माध्यमबाट एकीकरण भइसकेको सुन्दा आश्चर्य लागेको उल्लेख गरेका छन् । सद्भावना नेता भरतविमल यादवले समेत पार्टी एकीकरणकै दिन उपाध्यक्ष र केन्द्रीय समितिको सदस्यबाट पदत्याग गरेका थिए । हाल उनी सद्भावनाका साधारण सदस्य हुन् । यादवले पार्टी एकीकरण प्रक्रियाप्रति असहमति व्यक्त गर्दै पदत्यागको घोषणा गरेका थिए ।
फोरम कार्यकर्ताको अपहरण
संसद्बाटै गणतन्त्र घोषणा गर्न सकिन्छ'
संविधानसभा पूर्वाधार
बन्द मधेस 'गाडी नै चढेर आएँ । तर मलाई ल्याउने चालकले जय मधेस भनेर नारा लगाए', उनले भने । मधेसी फोरमका कार्यकर्ताले गाडी रोकेर जय मधेस भन्न लगाएछन् र गाडी छोडेछन् । ..... शरीर पसिनाले निथ्रुक्क छ । हेटौंडा-पथलैयाबीच कालोपत्रे पग्लिएपछि सडक कार्यालयले मसिनो गिट्टी छरेको छ । गाडी सन्तुलनमा राख्न पुष्करलाई धौधौ परेको छ । पथलैया पुगेपछि भुपेन्द्रको प्लाष्टिक चस्माको प|mेम तातोले तन्कियो र सिसा फुत्त खस्यो छ । बन्द भने अझै निरन्तर छ । ..... तापक्रम यतिविघ्न बढेको थियो कि दिलीपको चस्माको सिसा पनि एकाएक बीचबाट चर्कियो । ....... बिहीबार बिहानै मधेसका एक प्रमुख जिल्ला अधिकारीले भन्दै थिए, 'हामी पनि साह्रै दिक्क भइसक्यौं । यी राजनीतिक समस्या हुन् । दलहरू समवेदनशील भए भने समाधान हुन्छ ।'

Prachanda requests Carter's help in withdrawing US terrorist tag NepalNews
Carter meets with political leaders and COAS
Moriarty stresses freedom for refugees to make decision on resettlement it is essential for refugees have the freedom to make well-informed, independent decisions regarding their future without fear of threats or intimidation. ..... the American program, beginning this year, that offers to resettle at least 60,000 Bhutanese refugees in America over the next four-five years. ...... "Third-country resettlement does not preclude the right of refugees to return to Bhutan should conditions there permit return at a later date," Moriarty told refugee leaders.
Terai life hit hard by strike Morang, Sunsari and Saptari has been affected by the separate strikes called by Madheshi Janaadhikar Forum (MJF) and CPN-Maoists
Republic through parliament will invite dictatorship, says Rana
“Secretive agreement” to bring down Maoist combatants to 15,000 the decision to build 1000 homes with the intent to accommodate only 15,000 soldiers. ..... the CPN-M is preparing to submit a proposal to the government to ban the Madheshi Janadhikar Forum (MJF)
UNMIN, OHCHR launch probe on YCL leaders’ killing the murder of YCL central committee member Binod Panta and Rupandehi district committee member Sheshmani Lamichhane ..... The UN mission also stated that it expected that the second stage verification would proceed in the next few days.
YCL leader killed in ‘clash’ with MJF cadres Jeetendra, YCL vice-chairman of Lumbini zone, was killed in the clash that had ensued after MJF activists engaged in a verbal dispute with a team comprising YCL cadres, rights activists and media persons that had gone to inspect the barrage that India had built by encroaching upon Nepalese land in Gunwaha ......... the MJF activists used hand grenade, homemade weapons, machetes and spears against the YCL cadres. ...... YCL activists had set fire to the house belonging to MJF leader Om Prakash Yadav in Shivapur, a place at some distance from Gunwaha, which is considered an MJF stronghold, irate locals had attacked YCL cadres ...... Following the clash, armed cadres of the forum including the local residents of Shivapur village fled to India for safety. ...... large number of government security personnel have been deployed ...... reports from Jhapa say that local administration has prevented MJF from holding its central assembly in Bhadrapur of Jhapa ..... MJF’s central vice-chairman Kishor Kumar Biswas and some other leaders were to address the assembly. ...... killing of their leader Dasarath Thakur aka Rohit by cadres of Janatantrik Terai Mukti Morcha (JTMM-Goit) ...... four people were injured in a clash between Maoists and Nepali-Congress (Democratic) cadres in Ramechhap ..... The dispute resorted at the village council meeting had resulted in a violent scuffle.
Maoists discuss agendas for Carter meeting

Jwala’s men gun down Maoist district leader in Bara NepalNews
UNMIN, OHCHR launch probe on YCL leaders’ killing
Second phase PLA verification postponed
Govt says no to ethnicity based PR
'Long March' drive postponed

"Madhesis Are Fighting For Themselves, Their Identity And Nationalism" - Bimalendra Nidhi The Diaspora is positively opinionated about the establishment of federal set-up and regional autonomy as well as proportional representation according to population in the constituent assembly....... Political decision has already been made in favor of establishing Federalism in Nepal. We are however, yet to work on the modalities, such as the symmetrical or asymmetrical model which guides power allocation between the Centre and the States; the optimum number and size of the regional states; federal system based on ethnic line, or resource allocation, or based on socio-cultural distribution shaped by history, geography, population etc. We need more debates and discussions before deciding on a final structural and functional modality. I personally believe in giving more power and autonomy to the states, and hence prefer the U.S.A. asymmetric model, where the powers, authorities and privileges of central authority is outlined in the Constitution, while the remaining powers and authorities are bestowed to the States. ...... I am proud to be a Madheshi ..... Nepali Congress (Democratic) was the most proactive political party to have accepted Madheshi issue in its political agenda ...... My mother was bold enough to endure the pains of both her husband and son going to jail ...... She was very hopeful that the Prime Minister Girija Prasad Koirala would be affirmative in his second address to the nation in February 2007, and when I briefed her after the address, she gladly said, "I was telling you, they have to submit to our demands!", and she died, contented, the very next day.









Monday, June 11, 2007

जनजाित र दिलतले पार्टी नखोल्नु मानिसक दासता हो


अिधकार माग्नु, समानता खोज्नु, समावेशीकरणको नारा िदनु भनेको हामीलाई अिहलेसम्म पाखा लगाइयो त्यो अब हामीलाई सह्य छैन भन्नु जस्तो होसमानता खोज्नु भनेको राजनीितक शक्ित खोज्नु होलोकतन्त्र नभएको अवस्थामा राजाकोमा गएर गुहार मािगन्छतर लोकतन्त्रमा राजनीितक शक्ितको एक मात्र स्रोत जनता हो भन्ने बुझ्नुपर्छ

िगिरजा कोइराला राजा होइन, रामचन्द्र पौडेल राजा होइन, माधव नेपाल राजा होइन, प्रचण्ड राजा होइनिवश्व कीर्ितमान कायम गरेको अप्िरल क्रान्ितपिछ नेपालमा एकसे एक जनजाित दिलत नेताहरू पैदा भएका छन् स्पष्ट रूपले अगािड अाएका छन्ितनीहरूले सत्ताधारी पार्टीहरूकोमा गएर अावाज उठाएका छन्, अाफ्ना मागहरू सारेका छन्मलाई लाग्छ अगािड सार्नुपर्ने माग एउटा मात्र , त्यो हो पूर्ण रूपले समानुपाितक िनर्वाचनको माग

पार्टी खोलेर बन्दूक चािहं उठाउन पाउँदैन, होइन भने पार्टी खोल्नमा कुनै रोकटोक छैनजनजाित पार्टी खोल्न पाइन्छ, दिलत पार्टी खोल्न पाइन्छ, मधेशी पार्टी खुिलसक्यो, दर्ता पिन भइसक्योपार्टी खोल्न पाउनु मानव अिधकार होत्यो मानव अिधकार हनन हुने गरी कानून बनाउन पाइँदैन

भरखरै नेपाली टाइम्स पत्िरकाले एउटा राष्ट्िरय सर्वेक्षण िनकालेको , देशमा नेपाली काँग्रेससँग १०%, एमालेसँग १०% माअोवादीसँग १०% जनता छन् लगभगत्यो मैले अनुमान गर्दै अाएको कुरा होमधेशी, जनजाित दिलत ती तीन ठूला पार्टीसँग छैनन्मधेशीसँग दुइ पार्टी छन्तर जनजाित दिलत मतदाता कहाँ जाने? अिहले जाने ठाउँ छैन

देशमा एक चोिट संिवधान बिनसकेपिछ त्यसलाई फेरबदल गर्न बडा गार्हो हुनेछकेही दिलत जनजाित नेताहरू भन्दैछन् अिहले हामी पिरपक्व भइसकेका छैनौंदुइ चार पाँच दश वर्षपिछ खोलौंला पार्टीउनीहरूलाई लािगरहेको यो संसदीय चुनाव हुन लागेको यो संिवधान सभाको चुनाव हुन लागेको होएक चोिट बिनसकेपिछ त्यो संिवधान सयौं वर्षसम्म कायम रहन्छयो अागामी मिहना भनेको दमजमकालािग िवशेष िकिसमले िनर्णायक समय होअिहलेको तरल अवस्थामा मिहना खट्नु भनेको संिवधान बिनसकेपिछ २० वर्ष खट्नु बराबर हुनेछ

जनजाितसँग संगठन , दिलतसँग संगठन संगठन नभएको होइन िनअप्िरल क्रान्ितका दौरान अािदवासी जनजाित महासंघले कमसेकम २५ िजल्लामा िनर्णायक भूिमका खेल्योसंगठन बडा मजबुत पो

अािदवासी जनजाित महासंघ दिलत महासंघसँग केन्द्रीय सिमित िजल्ला सिमित छन्नाम पिन फेर्नु पर्दैनखुरुक्कन लगेर पार्टी को रूपमा दर्ता गराइिदने

अािदवासी जनजाित महासंघले रामचन्द्र पौडेलकोमा गएर अिधकार माग्नु भनेको गणतन्त्रवादीले राजाकोमा गएर गणतन्त्र िदइबक्स्योस महाराज भन्नु सरह होबाहुनले जनजाितलाई अिधकार िदएको कतै िवश्व इितहासमा? अािदवासी जनजाित महासंघ जानुपर्ने भनेको अािदवासी जनजाित जनसमुदाय समक्ष होपार्टी खोल्ने जनताकोमा जाने

नेपालमा दुिनयाको नम्बर एक लोकतन्त्र स्थापना हुन लागेको जुन राजनीितक पार्टीले जित भोटल्याउँछ त्यसै अनुसार राज्यले पैसा िदने, त्यो बाहेक पैसा उठाउन नपाउनेत्यसो भएपिछ बाहुन पार्टी मधेशी, जनजाित दिलत पार्टीहरू सबैलाई प्रितस्प्रधा गरने समान अवसर प्राप्त हुनेछ

अिहलेका ठूल्ठूला पार्टीहरूकालािग यो नराम्रो समाचार होइनमधेशी, जनजाित दिलतको एजेण्डालाईअात्मसात गरेर मधेशी, जनजाित दिलतको भोट िलने प्रयास गर्ने अवसर उनीहरूलाई पिन प्राप्त तरउनीहरूले त्यस्तो प्रयास गर्ने कुनै छाँटकाँट मैले देिखराखेको छैनमधेशी क्रान्ितप्रित बाहुन पार्टीहरूकोदुश्मन सरह व्यवहार रह्योअिहलेसम्म पिन बाहुनहरू मधेशी क्रान्ितलाई राजावादी िहन्दू कट्टरपन्थीकोचालखेल भनेर अपमान गर्दै अाएका छन्

ताकत ब्यालट बक्समा ताकत रामचन्द्र िगिरजाकोमा कहाँ ? मिहनापिछ िगिरजालाई मोरङ सुनसरीमा चुनाव हराइिदए पिछ सिकएन िगिरजाको राजनीित?

१५ वर्ष अगािडको मधेशी, जनजाित र दिलत र अाजको मधेशी, जनजाित र दिलतको राजनीितक चेतनामा अाकाश पातालको फरक छ। २०४६ पिछ सद्भावनाले प्रयास गरेको हो त, तर त्यित बेला मधेशी जनताले पत्याएनन्। त्यित बेला राजनीितक चेतना िथएन, अिहले छ।
नेपाली काँग्रेससँग १०%, एमालेसँग १०% माअोवादीसँग १०% जनता हुनुले देखाउँछ नेपलका जनजाित र मधेशी अब जािगसकेका छन्। २०४६ पिछ सद्भावना अागे, मधेशी िपछे वाला स्िथित िथयो। अब मधेशी अागे, सद्भावना िपछे वाला स्िथित छ।

अिहले छुट्टछुट्टै चुनावमा जाअौं। चुनावी नतीजाको अाधारमा देशको पिहलो राष्ट्रपित मधेशी हुने िक जनजाित हुने भन्ने कुराको िनर्णय गरौंला।


Nepali Times Poll: A Lot Of Room For New Parties
Proposed Constitution
3 Layers, 15 States, No Army, 100,000 Bureaucrats Total, Much FDI
Bimalendra Nidhi And Friends
Completely Proportional Elections To The Constituent Assembly
Girija Will Kill Another 40,000 Nepalis
द्वैध नागिरकता िबना नेपालमा अार्िथक क्रान्ित सम्भव छैन
Mayawati Has Lessons For Madhesi, Janajati, Dalit, Mahila
एक मधेशी पार्टी

In The News

Govt talks team ‘verbally agrees’ to some of Janajati demands NepalNews the government team had “verbally agreed” to their demands for fully proportional electoral system and fair representation of Janajits in the constituent assembly (CA). .... every indigenous group should get at least one seat in the CA and that the NFIN was opposed to the “mixed proportional electoral system” ..... another key demand – the federal structure of the state on the basis of ethnicity, region and language.
PM confers with NC leaders; UML wants conducive atmosphere for polls
Second-phase PLA verification from Thursday
Army chief briefs PM on security situation
Recent SC orders crucial in ending impunity: NHRC
Gupta gets clean chit from Special Court Jaya Prakash Prasad Gupta has gotten a clean chit from the Special Court absolving him of charges of corruption. ..... (CIAA) had filed charges of financial irregularities against Gupta four years ago. ... The CIAA had accused Gupta of committing irregularities worth Rs 20.8 million.
Parties issue whips to MPs to attend statute amendment discussion
Govt carrying out national policy on IDPs, says PM
JTMM-Goit seizes 435 bighas of land in Saptari of a Rana family in Saptari district. .... Morcha cadres led by 'military commander' Bikash seized the land belonging to Shree Shumsher Rana in Kamalpur ..... The two factions of JTMM have intensified their campaign to seize the properties of their political opponents and landlords in Terai districts.

Khanal Sees Threat to Eight-party Unity Himalayan Times
Top UML leader asks NC to seek alternative

PM assures "serious steps" to address NEFIN demands Kantipur
सद्भावनामा सद्भावना तर्राई आन्दोलनताका दुवै सद्भावनाका कार्यकर्ता सडकमा थिए । पार्टर्ीी आन्दोलनमा आउन आह्वान नगरे पनि उनीहरू त्यसमा होमिए । समानता प्राप्तिको आन्दोलनमा उनीहरूको सहकार्य अन्ततः पार्टर्ीीकीकरणको बीज बन्न पुग्यो । तर्राई आन्दोलन रोकिएको छैन । सतहमा शान्ति देखिएजस्तो भए पनि अन्तरमा आगोको राप छ“दैछ ।
सूचनावञ्चित प्रधानमन्त्री त्यतिबेलासम्म प्रधानमन्त्री कोइरालालाई उक्त घटनाबारे कुनै जानकारी गराइएको थिएन । मन्त्री पौडेलले जानकारी गराएपछि कोइराला निकै आक्रोशित भए । वृद्ध प्रधानमन्त्री कोइरालाको अनुहार पसिनाले न्रि्रुक्कै भिज्यो
चेपाङ बस्तीमा अभियान
सुजाताको ँसपिङ्’ एक लाख ३४ हजारको ब्याग ६० हजारको चस्मा ३४ हजारको पर्स ! आफूले गुचीका उत्पादनहरू लामो समयदेखि प्रयोग गर्दै आएकाले यसपटक पनि त्यही छानेको उनको भनाइ थियो । ..... मुख्य उद्देश्य थियो, छोरा आन्द्रेयस जोस्टलाई भेट्नु । .... सुजातालाई अमेरकिामा छँदै नेपाली जनसम्पर्क समिति, युरोप शाखा गठन गर्न बर्लिनका रेस्टुराँ व्यवसायी दिल गुरुङले निम्ता पठाएको भनिएको थियो । ..... उनको दुईदिने म्युनिख बसाइका क्रममा भएको चारतारे होटलको खर्च दिल गुरुङले नै बेहोरेका थिए । ..... सुजाता म्युनिख आइपुग्नु एक दिनअघि नै उनका राजनीतिक सहयोगी रमेश धमलालाई नेपालबाट झिकाइएको थियो । धमला सुजाताका नजिकका विश्वासपात्र मानिन्छन् । सुजाताले जर्मनीमा रहेका छोरालाई खर्च पठाउँदा धमला नै बाहक हुने गर्छन् । ..... सुजाता म्युनिखमै रहँदा नेपालमा भने काङ्गे्रसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको अधिवेशन चल्दै थियो, जसबाट आउने परण्िाामलाई लिएर उनी निकै चिन्तित देखिन्थिन् । कारण थियो, गगन थापाले नेविसङ्घ अध्यक्ष पदमा उम्मेदवारी दिने हल्ला । टेलिफोनमार्फत उनी कसैलाई हप्काउँथिन् र भन्थिन्, "अरू जेसुकै होस्, गगनले कुनै हालतमा पनि चुनाव जित्नु हुँदैन । त्यसका लागि तपाईंहरूले जेजे गर्नुपर्छ, गर्नूस् । बरु प्रदीप - पौडेल) ले जिते केही फरक पर्दैन । " नेविसङ्घ निर्वाचनकै प्रसङ्गमा उनले कम्तीमा पाँच जनासँग नेपालमा लामो फोनवार्ता गरेकी थिइन् । ...... छोरालाई पकेट खर्चका लागि केही हजार युरो दिइन् । २८ वषर्ीय आन्द्रेयस जोस्ट म्युनिखको एउटा कलेजमा सूचना प्रविधिका विद्यार्थी हुन् । उनका बुबा एवम् सुजाताका जर्मन पति अहिले इजरायलमा बस्छन् । ...... बर्लिनतर्फ उडिन्, जहाँ नेपाली काङ्ग्रेसको युरोप जनसम्पर्क समिति गठन गर्ने कार्यक्रम थियो । म्युनिखदेखि बर्लिन र बर्लिनदेखि म्युनिखसम्मको सम्पूर्ण टिकट खर्च रेस्टुराँ व्यवसायी दिल गुरुङले नै बेहोरेका थिए । ..... सुजाताको जर्मनी सयरमा जेजस्तो राजसी ठाँटबाँठ देखियो, त्यसका निम्ति उनले खर्च गरेको र यसरी नै अन्यत्र पनि खर्चिने गरेको धनराशिको स्रोतचाहिँ के हो, के उनले यसको जवाफ दिन सक्छिन् ?

Govt, NFIN negotiators to sit again on Monday NepalNews proportional electoral system and the federal structure of the state on the basis of ethnicity and region ..... each Janajati group should get at least one seat in the constituent assembly
PM assures NFIN leaders to meet their demands
PM, Prachanda agree to resolve issues of dissent decided to resolve all the issues of dissent through continuous discussions .... the issue of Maoist bandh in Kapilvastu district. Maoists have imposed indefinite bandh in the district from Saturday demanding that army camp in Birpur VDC be shifted away from the house of former chief of Maoist retaliation committee.
Row over ‘Indian advice’ is now over: Prachanda
India says Bhutanese refugee stalemate is 'international problem' A week after India termed the Bhutanese refugee crisis as an issue between Nepal and Bhutan, Indian External Affairs minister Pranab Mukherjee has said the refugee stalemate has become an international problem. .... "The population of Bhutan is about 600,000. If these 100,000 people (Bhutanese refugees) enter Bhutan it would create a demographic imbalance," Mukherjee said. ..... the US embassy in Kathmandu has invited the agitating refugee leaders for a dialogue this week. ..... After reaching an agreement with the district official of Darjeeling to put pressure on Indian government for repatriation, the refugee leaders called off their Long March for a period of 15 days.
Underground outfit warns against third country refugee resettlement Bhutan Tigers Force (BTF), a group said to be active in Bhutan in an underground manner
Minister Yadav warns of 'People's War' in Terai such revolt will occur unless the state addresses the concerns raised by people of Terai. ..... Condemning the recent baton charge by police against Madhesi MPs on Thursday in front of Singhdurbar 'at the direct order of Home Minister,' Minister Yadav also threatened to agitate against Nepali Congress (NC). ..... the people have the right to rebel if the government does not work in their interests and address their concerns.