Friday, June 15, 2007

तराईमा िहंसाको राजनीितक समाधान छ


तराईमा िहंसाको िबग्िबगी बढ्दै गए जस्तो देिखन्छज्वाला, गोइत, टाइगर, कोबरा अन्य हितयारधारी समूहहरू सक्िरय छन्उनीहरू सबैको संगठन मजबूत हुँदै गए जस्तो देिखन्छयस िहंसाको समाधान सेनाको प्रयोग हुँदै होइनत्यताितर सोंच्नु पिन हुँदैनमाअोवादी जनयुद्धको एक मात्र समाधान राजनीितक िथयोत्यसै गरी तराईको िहंसाको एक मात्र समाधान राजनीितक

अिहले तराईमा बढ्दै गएको िहंसाको बीजारोपण भएको पिवत्र
मधेशी क्रान्ित प्रित त्यित बेला िगिरजा, िसटौला प्रचण्डहरुको अपमानपूर्वक रवैयाले होिवश्व इितहासमा कहीं नभएको अप्िरल क्रान्ितलाई अपमनापूर्वक जनअान्दोलन दुई भनी नामाकरण गर्नेहरू त्यसै गरी मधेशी क्रान्ितलाई अप्िरल क्रान्ितको दोस्रो अध्याय मान्न तयार भएनन् अिहले पिन छैनन्अिहले बढ्दो िहंसाको राजनीितक कारण त्यसै अपमानलाई मान्नुपर्छअिहले तराईमा बढ्दै गएको िहंसाको नैितक िजम्मेवारी िगिरजा प्रचण्डको हो मुख्य रूपले

अप्िरल क्रान्ित जनान्दोलन दुई होइनिवश्व इितहासको अाफ्नो िकिसमको यो पिहलो क्रान्ित हो मधेशी क्रान्ित त्यस अप्िरल क्रान्ितको दोस्रो अध्याय होअप्िरल क्रान्ितले एउटा सत्ता ढाल्योमधेशी क्रान्ितले ३८ शहीदलाई सम्मान गर, गृह मन्त्रीले राजीनामा देउ भन्नू जायज िथयोगृह मन्त्रीको राजीनामा संिवधान सभाको पूर्ण समानुपाितक िनर्वाचन मधेशी क्रान्ितको िनकास िथयोत्यो िनकास खोज्ने प्रयास गिरएन

अिहले तराईमा बढ्दै गएको िहंसाको राजनीितक समाधानको पिहलो खुड्िकला भनेको गृह मन्त्रीको राजीनामा नै होदोस्रो खुड्िकला हो संिवधान सभाकालािग पूर्ण समानुपाितक िनर्वाचनको घोषणायी दुई कुरा गिरसकेपिछ तेस्रो चरण हो तराईका सबै हितयारधारी समूहहरूसँग अादरपूर्वक शान्ित वार्ता

अादरपूर्वक शान्ित वार्ता भनेको के? अादरपूर्वक शान्ित वार्ता भनेको जस्तो िक माअोवादीसँग गिरयोयी सबै समूहहरूका िगरफ्तार कार्यकर्ताहरूलाई िरहा गर्ने, सबै मुद्दाहरू िफर्ता िलने, ियनीहरूका लडाकुहरूलाई माअोवादी लडाकुहरूलाई जस्तै क्रान्टोनमेन्टमा राख्ने व्यवस्था गर्ने, तलब भत्ता िदने यी सबै समूहहरूलाई अाफ्नो राजनीितक मुद्दाहरू सरकारकोमा होइन, जनताकोमा लाने, संिवधान सभाको चुनाव लड्ने भन्नेयिद गोइतलाई तराई नामको अलग देश चािहएको हो भने त्यो नाराकासाथ जनताकोमा जाअोस्

संिवधान सभाको चुनावमा तराईमा दुई िकिसमका राजनीितक पार्टीहरूको पत्ता साफ हुन्छएउटा हो तराईमा दूई देिख चार राज्यको एजेण्डाकासाथ नजाने पार्टीहरू अर्को हो अलग देशको एजेण्डाकासाथ जाने पार्टीहरू

देशका सबै जल्दाबल्दा नया पुराना
राजनीितक मुद्दाहरूको िछनोफानो गर्ने भनेको संिवधान सभाले होतर तराईमा बढ्दै गएको िहंसाको सकेसम्म चाँडो राजनीितक समाधान खोिजएन भने संिवधान सभाको चुनाव नै िबथोिलने ठूलो संभावना मधेशी क्रान्ितका दुई अाधारभूत माग क्रान्ित शुरू भएको तीन िदनमा नै िगिरजाले पुरा गिरिदएको भए संिवधान सभाको चुनाव अिहलेसम्म भइसक्थ्योत्यसैले भन्छु यो अन्तिरम संसदले तुरून्तै दुई कुरा गरोस्एकगणतन्त्रको घोषणादुई, िगिरजाको खारेजीअिन बल्ल देश संिवधान सभाको चुनावितर लाग्छ

In The News

State of lawlessness could jeopardize CA polls: Martin Kantipur
Carter 'assures' to take Maoist terrorist tag issue up with US prez Bush
Bhutanese refugees' resettlement offer not for political reasons: US
Govt replying to ADB's call for suggestions to save Melamchi today
Armed group abducts former NC lawmaker
Sunsari, Morang, Saptari affected by MPRF, Maoist banda
Maoists to launch protests against killings of cadres
House all for semi-proportional system at least 68 to 82 Madhesi, 28 to 34 Dalit, 82 to 99 ethnic, 8 to 9 backward class, 68 to 82 others, and 109 to 132 women will be elected in the CA ...... if any political party wants to contend under the PS it must give the names of at least 10 percent (24) candidates to the EC. ..... a person will be able to file candidacy for at least two constituencies for the FPTP electoral system but no one shall be able to contend under both FPTP and PS electoral systems. ...... Clause 19 of the Bill has barred all blacklisted persons, who were found guilty by the Rayamajhi Commission report for suppressing the April Movement 2006, violating human rights, misusing state funds while in power during the direct rule of King Gyanendra, from standing for elections.
'कोइराला मेरो हिरो' ८२ वर्षे कार्टरले आफ्नै उमेरका नेपाली नेताको मुक्तकण्ठले प्रशंसा गरे । ..... नेपालमा शान्ति र प्रजातन्त्रको भविष्य कोइरालामै अडेको बताए । ..... बीपीको ज्यानको सुरक्षाका लागि कार्टरले आपmनो प्रशासनबाट राजा वीरेन्द्रलाई दबाब दिएको दुवै नेताले सम्झना पनि गरे । स्र्रोतअनुसार कोइरालाले कार्टरलाई त्यसका लागि आभारी दिए । ...... कार्टर सेन्टरले ९ देशका १३ जना पर्यवेक्षकहरूमार्फत नेपालभरि चुनावी वातावरणको अध्ययन गरिरहेको छ ।
समानुपातिकमा महिलालाई ५० प्रतिशत समानुपातिक प्रणालीअन्तर्गत महिलालाई ५० प्रतिशत सिट दिने ऐतिहासिक व्यवस्था गर्दै संविधानसभा निर्वाचन सदस्य ऐन बिहीबार संसद्मा सर्वसम्मतिले पारित भएको छ । ..... समानुपातिकमा व्यवस्था भएको २४० मध्ये महिलाले १२० सिट प्राप्त गर्ने भएका छन् । समानुपातिकबाट प्रतिनिधित्व सुनिश्चित भएकाले यो व्यवस्थाअन्तर्गत संविधानसभाको कम्तीमा एक चौथाइ भाग महिलाले ओगट्ने निश्चित भएको छ । पहिलो हुनेले निर्वाचित हुने र समानुपातिक गरी महिलालाई ३३ प्रतिशत सिट छुट्याउने व्यवस्था पनि ऐनले गरेको छ । ...... संविधानसभामा करिब ३६ जना मधेसी महिला, १६ जना दलित महिला, ४६ जना जनजाति महिला, चारजना पिछडिएका क्ष्ाेत्रका महिला र ३० जनाभन्दा बढी अन्य महिलाले प्रतिनिधित्व गर्नेछन् । ...... समानुपातिक सिट निर्धारण जनसंख्याका आधारमा गरिएकाले महिलाले ५० प्रतिशत सिट प्राप्त गरेका हुन् ...... समानुपातिक प्रणालीअन्तर्गत मधेसी महिला र पुरुष हरेकले १५.६ प्रतिशत, दलित महिला र पुरुष हरेकले ६.५ प्रतिशत, उत्पीडित जाति/आदिवासी जनजाति महिला र पुरुष हरेकले १८.९ प्रतिशत, पिछडिएका क्ष्ाेत्रका महिला र पुरुष हरेकले २ प्रतिशत र अन्यमा महिला र पुरुष हरेकले १५.१ प्रतिशत सिट प्राप्त गर्नेछन् । राष्ट्रिय जनगणना २०५८ को आधारमा केन्द्रीय तथ्यांक विभागले छुट्याएको 'अन्य' समूहमा बाहुन, क्षेत्री, ठकुरी र चुरौटे परेका छन् । ....... मधेसीबाट उम्मेदवार चयन गर्दा दलित, आदिवासी, जनजाति र अन्य समूहसमेतको जनसंख्या प्रतिशतको आधारमा समानुपातिक प्रतिनिधित्व हुने गरी उम्मेदवारको सूची तयार गर्नुपर्नेछ । दलहरूले सूची जनसंख्याको आधारमा समानुपातिक रूपमा तय गरे/नगरेको माथि निर्वाचन आयोगले छानबिन गर्नेछ । नभए सच्याउनुपर्नेछ । ...... आफूले रोजेका उम्मेदवारको सूची निर्वाचन अगावै दलहरूले आयोगसमक्ष प्रस्तुत गर्नेछन् । ...... पिछडिएको क्षेत्रलाई १० सिट प्राप्त हुनेछ । पिछडिएको क्ष्ाेत्रमा अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्ला मानिएको छ । मानव विकास सूचकांक र मानव गरिबी सूचकांकका आधारमा पिछडिएको क्षेत्र निर्धारण गरिएको हो । कर्णालीका सबै जिल्ला र तीसरहका अरू चार जिल्ला पारिएको छ ।
फोरममाथि प्रतिबन्धको प्रस्ताव
त्रिपाठी एकीकरण प्रक्रियाप्रति असन्तुष्ट सद्भावना नेता हृदयेश त्रिपाठीले एकीकृत सद्भावनाअन्तर्गत गठन गरिने तदर्थ राष्ट्रिय कार्यसमितिको सदस्यमा आफू नरहने जनाएका छन् । उनले बुधबार विज्ञप्ति जारी गरी एकीकरणको प्रक्रियामा षड्यन्त्र भएको जनाउँदै त्यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनी सद्भावना -आनन्दीदेवी) का महासचिव थिए । एकीकरण प्रक्रियामा गृहकार्य र पारदर्शिताको अभाव रहेको टिप्पणी गर्दै साधारण सदस्य रहेर पार्टीभित्रका अलोकतान्त्रिक, अवसरवादी र षड्यन्त्रकारी शैली तथा प्रवृत्तिविरुद्ध संघर्षरत रहने उनले जनाएका छन् । उनले आफू भारतबाट उपचार गराएर फर्केको दिन सञ्चार माध्यमबाट एकीकरण भइसकेको सुन्दा आश्चर्य लागेको उल्लेख गरेका छन् । सद्भावना नेता भरतविमल यादवले समेत पार्टी एकीकरणकै दिन उपाध्यक्ष र केन्द्रीय समितिको सदस्यबाट पदत्याग गरेका थिए । हाल उनी सद्भावनाका साधारण सदस्य हुन् । यादवले पार्टी एकीकरण प्रक्रियाप्रति असहमति व्यक्त गर्दै पदत्यागको घोषणा गरेका थिए ।
फोरम कार्यकर्ताको अपहरण
संसद्बाटै गणतन्त्र घोषणा गर्न सकिन्छ'
संविधानसभा पूर्वाधार
बन्द मधेस 'गाडी नै चढेर आएँ । तर मलाई ल्याउने चालकले जय मधेस भनेर नारा लगाए', उनले भने । मधेसी फोरमका कार्यकर्ताले गाडी रोकेर जय मधेस भन्न लगाएछन् र गाडी छोडेछन् । ..... शरीर पसिनाले निथ्रुक्क छ । हेटौंडा-पथलैयाबीच कालोपत्रे पग्लिएपछि सडक कार्यालयले मसिनो गिट्टी छरेको छ । गाडी सन्तुलनमा राख्न पुष्करलाई धौधौ परेको छ । पथलैया पुगेपछि भुपेन्द्रको प्लाष्टिक चस्माको प|mेम तातोले तन्कियो र सिसा फुत्त खस्यो छ । बन्द भने अझै निरन्तर छ । ..... तापक्रम यतिविघ्न बढेको थियो कि दिलीपको चस्माको सिसा पनि एकाएक बीचबाट चर्कियो । ....... बिहीबार बिहानै मधेसका एक प्रमुख जिल्ला अधिकारीले भन्दै थिए, 'हामी पनि साह्रै दिक्क भइसक्यौं । यी राजनीतिक समस्या हुन् । दलहरू समवेदनशील भए भने समाधान हुन्छ ।'

Prachanda requests Carter's help in withdrawing US terrorist tag NepalNews
Carter meets with political leaders and COAS
Moriarty stresses freedom for refugees to make decision on resettlement it is essential for refugees have the freedom to make well-informed, independent decisions regarding their future without fear of threats or intimidation. ..... the American program, beginning this year, that offers to resettle at least 60,000 Bhutanese refugees in America over the next four-five years. ...... "Third-country resettlement does not preclude the right of refugees to return to Bhutan should conditions there permit return at a later date," Moriarty told refugee leaders.
Terai life hit hard by strike Morang, Sunsari and Saptari has been affected by the separate strikes called by Madheshi Janaadhikar Forum (MJF) and CPN-Maoists
Republic through parliament will invite dictatorship, says Rana
“Secretive agreement” to bring down Maoist combatants to 15,000 the decision to build 1000 homes with the intent to accommodate only 15,000 soldiers. ..... the CPN-M is preparing to submit a proposal to the government to ban the Madheshi Janadhikar Forum (MJF)
UNMIN, OHCHR launch probe on YCL leaders’ killing the murder of YCL central committee member Binod Panta and Rupandehi district committee member Sheshmani Lamichhane ..... The UN mission also stated that it expected that the second stage verification would proceed in the next few days.
YCL leader killed in ‘clash’ with MJF cadres Jeetendra, YCL vice-chairman of Lumbini zone, was killed in the clash that had ensued after MJF activists engaged in a verbal dispute with a team comprising YCL cadres, rights activists and media persons that had gone to inspect the barrage that India had built by encroaching upon Nepalese land in Gunwaha ......... the MJF activists used hand grenade, homemade weapons, machetes and spears against the YCL cadres. ...... YCL activists had set fire to the house belonging to MJF leader Om Prakash Yadav in Shivapur, a place at some distance from Gunwaha, which is considered an MJF stronghold, irate locals had attacked YCL cadres ...... Following the clash, armed cadres of the forum including the local residents of Shivapur village fled to India for safety. ...... large number of government security personnel have been deployed ...... reports from Jhapa say that local administration has prevented MJF from holding its central assembly in Bhadrapur of Jhapa ..... MJF’s central vice-chairman Kishor Kumar Biswas and some other leaders were to address the assembly. ...... killing of their leader Dasarath Thakur aka Rohit by cadres of Janatantrik Terai Mukti Morcha (JTMM-Goit) ...... four people were injured in a clash between Maoists and Nepali-Congress (Democratic) cadres in Ramechhap ..... The dispute resorted at the village council meeting had resulted in a violent scuffle.
Maoists discuss agendas for Carter meeting

Jwala’s men gun down Maoist district leader in Bara NepalNews
UNMIN, OHCHR launch probe on YCL leaders’ killing
Second phase PLA verification postponed
Govt says no to ethnicity based PR
'Long March' drive postponed

"Madhesis Are Fighting For Themselves, Their Identity And Nationalism" - Bimalendra Nidhi The Diaspora is positively opinionated about the establishment of federal set-up and regional autonomy as well as proportional representation according to population in the constituent assembly....... Political decision has already been made in favor of establishing Federalism in Nepal. We are however, yet to work on the modalities, such as the symmetrical or asymmetrical model which guides power allocation between the Centre and the States; the optimum number and size of the regional states; federal system based on ethnic line, or resource allocation, or based on socio-cultural distribution shaped by history, geography, population etc. We need more debates and discussions before deciding on a final structural and functional modality. I personally believe in giving more power and autonomy to the states, and hence prefer the U.S.A. asymmetric model, where the powers, authorities and privileges of central authority is outlined in the Constitution, while the remaining powers and authorities are bestowed to the States. ...... I am proud to be a Madheshi ..... Nepali Congress (Democratic) was the most proactive political party to have accepted Madheshi issue in its political agenda ...... My mother was bold enough to endure the pains of both her husband and son going to jail ...... She was very hopeful that the Prime Minister Girija Prasad Koirala would be affirmative in his second address to the nation in February 2007, and when I briefed her after the address, she gladly said, "I was telling you, they have to submit to our demands!", and she died, contented, the very next day.









No comments: