Tuesday, March 11, 2008

मधेशी पार्टीले तराईका दिलत र मिहलालाई िचनेनन्




Madhesi parties flout constitution on gender balance Kantipur the MPRF has fielded just 3 (2.85%) women candidates out of a total 105 under the FPTP, whereas the TMDP has fielded 4 (4.16%) out of a total 96 candidates and the SP 5 (5.3%) out of a total 93. ....... Women and Tarai Dalits remain the most disadvantaged groups in the southern plains. Despite tall rhetoric about equality, the Madhesi parties have fielded disproportionately fewer Dalit candidates. ..... Tarai Dalits make up 24% of the total Madhesi population but only 3 % of TMDP candidates are from this group. The MPRF and SP are even worse; they, have fielded only 0.9% and 1% Dalits respectively. ...... High caste Tarai Brahmins and Yadavs dominate the candidacy lists of these Madhesi parties. ...... Yadavs, who are just 11.75% percent of the Madhesi population, make up 29.5% of the MPRF list, while TMDP has fielded 19.7% Yadhavs and the SP 19.3% . ......... Tarai high castes, which make up just 3.6 percent of the Madhesi population are over-represented in the candidate lists, whereas Muslims, who are 12.7% of the Madhesi population, are under-represented
Castes % of Madhesi MPRF TMDP SP
Population Candidates Candidates Candidates
Yadav 11.75 31 (29.5%) 19 (19.7%) 18 (19.3%)
Tharu 20.1 15 (14.2%) 20 (30.8%) 15 (16.12%)
Muslim 12.7 9 (8.5%) 7(7.21%) 8 (8.6%)
Tarai-high castes 3.6 8 (7.6%) 10 (10.41%) 7 (7.5%)
OBCs except Yadav 24.45 26 (24.7%) 21 (21.8%) 29 (31.18%)
Tarai Dalits 24 1 (0.9%) 3 (3.1%) 2
Others 3.4 15 16 14
Total 105 ( 3 women) 96 (4 women) 93 (5 women)
Unreported world india - "the broken people" part 1/3
Unreported world india - "the broken people" part 2/3
Unreported world-India Land of missing children - 3/3

िबहारमा छ एउटा रणवीर सेना भन्ने। प्राइभेट अार्मी। नक्सललाई दबाउने नाममा रणवीर सेनाले िबहारका दिलतहरूलाई सताउने गर्छ। नेपालमा त्यो रणवीर सेना त छैन, र नेपालमा नक्सल, अर्थात माअोवादी, पिन शान्ितपुरण राजनीितमा अाइसकेको अवस्था छ। तर िविभन्न पार्टीहरूले अाउँदो चुनावकालािग िदएको उम्मेदवारीवाट स्पष्ट हुन्छ दिलत अिधकार र समानताकालािग सबैभन्दा अगािड रहेको नेपाली पार्टी माअोवादी पार्टीकालािग तराईमा प्रशस्त ठाउँ छ। मिहला समानताका कुरामा पिन माअोवादी अरू सबै पार्टीभन्दा धेरै अगािड छ। काठमाण्डुमा त्यही मिहला समानताको कुरा गरेर माअोवादीले भोट बटुल्न सक्नुपर्ने हो। तराईमा दिलत समानताको कुरा गरेर नै माअोवादीले टन्न भोट िलन सक्नुपर्ने हो। िहंसा पुर्ण रूपले त्याग्ने र शान्ितपुर्ण ढंगले िपछिडएकालाई संगिठत गर्ने, तिरका त्यो हो। दिलत मतदाताले दिलत उम्मेदवारलाई भोट िदन सक्नुपर्यो। त्यो िकिसमको राजनीितक चेतना जगाउने काम जुन पार्टीले गर्छ, त्यस पार्टीले हात चाट्छ।











In The News

Madhesi parties flout constitution on gender balance Kantipur the MPRF has fielded just 3 (2.85%) women candidates out of a total 105 under the FPTP, whereas the TMDP has fielded 4 (4.16%) out of a total 96 candidates and the SP 5 (5.3%) out of a total 93. ....... Women and Tarai Dalits remain the most disadvantaged groups in the southern plains. Despite tall rhetoric about equality, the Madhesi parties have fielded disproportionately fewer Dalit candidates. ..... Tarai Dalits make up 24% of the total Madhesi population but only 3 % of TMDP candidates are from this group. The MPRF and SP are even worse; they, have fielded only 0.9% and 1% Dalits respectively. ...... High caste Tarai Brahmins and Yadavs dominate the candidacy lists of these Madhesi parties. ...... Yadavs, who are just 11.75% percent of the Madhesi population, make up 29.5% of the MPRF list, while TMDP has fielded 19.7% Yadhavs and the SP 19.3% . ......... Tarai high castes, which make up just 3.6 percent of the Madhesi population are over-represented in the candidate lists, whereas Muslims, who are 12.7% of the Madhesi population, are under-represented
Castes % of Madhesi MPRF TMDP SP
Population Candidates Candidates Candidates
Yadav 11.75 31 (29.5%) 19 (19.7%) 18 (19.3%)
Tharu 20.1 15 (14.2%) 20 (30.8%) 15 (16.12%)
Muslim 12.7 9 (8.5%) 7(7.21%) 8 (8.6%)
Tarai-high castes 3.6 8 (7.6%) 10 (10.41%) 7 (7.5%)
OBCs except Yadav 24.45 26 (24.7%) 21 (21.8%) 29 (31.18%)
Tarai Dalits 24 1 (0.9%) 3 (3.1%) 2
Others 3.4 15 16 14
Total 105 ( 3 women) 96 (4 women) 93 (5 women)
21 firms interested in 600 MW Budhi Gandaki
मधेसी दलहरूबीच तालमेलबारे छलफल फोरमका तर्फाट नेता विजयकुमार गच्छदार बैठकमा सहभागी थिए । .... फोरमका संयोजक उपेन्द्र यादवले समय अभावले यसअघिको तालमेलसम्बन्धी छलफलमा सरिक हुन नसकिएको बताए । उनले मोर्चा कायमै रहेको उल्लेख गर्दै भने- 'हामी सहमतिका आधारमा जानेछौं ।'
प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा कांग्रेसलाई अप्ठेरो प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तीनपटक संसदीय निर्वाचनमा विजयी भएको उक्त क्षेत्रमा उनी उम्मेदवार नबनेपछि यसपालि कांग्रेसलाई अप्ठेरो परेको छ । ..... सीमावर्ती साथै मुस्लिम बाहुल्य १० गाविसका ७० हजार मतदाता रहेको यस क्षेत्रमा यादवको उम्मेदवारीस“गै चुनावका लागि सुजाताविरुद्ध स्थानीय तालमेल पनि हुन थालेको छ । .... जिल्लामा सबैभन्दा बढी २३ उम्मेदवार रहेको यस क्षेत्रमा आइतबार सद्भावनाका देवराम यादव र स्वतन्त्र उम्मेदवार मोहम्मद मोख्तार आलमले उम्मेदवारी फिर्ता लिएका छन् । ...... मधेस आन्दोलनले अघि ल्याएका नेता उपेन्द्र यादवले आफ्नो घर मधुवन -सुनसरी-६) छाडेर सुनसरी-५ बाट उम्मेदवारी दिएका हुन् । ..... उनको उम्मेदवारीले मधेस आन्दोलनले क्षेत्रमा ल्याएको राजनीतिक परिवर्तनको प्रतिविम्बित गरेको छ । मुस्लिम बुद्धिजीवी मोहम्मद अयुवले भने- 'मतदाताको मागलाई कांग्रेसले सम्मान गरेन, त्यसैले प्रभाव क्षेत्र कमजोर बनेको छ ।' ........ मुस्लिम लिगका जिल्ला प्रवक्ता इकवाल मिया“ले कान्तिपुरस“ग भने- 'यहा“का मतदाता गिरिजाप्रसाद कोइरालालाई सम्मान गर्छन्, उहा“लाई भनेका थियांै- तपाईं उठ्ने हो भने ठीक छ होइन भने मुस्लिम उम्मेदवार नै चाहिन्छ ।' ..... सुनसरी-५ मा १२ भन्दा बढी उम्मेदवार मुस्लिम समुदायकै छन् । मुस्लिम बहुल क्षेत्र भएकाले यस निर्वाचनमा एमाले, माओवादी र राप्रपाले मुस्लिम उम्मेदवार उठाएका छन् । ..... फुटकै कारण सुजाता कोइराला मनोनयनपत्र दाखिला गर्न जिल्ला सदरमुकाम आए पनि निर्वाचन कार्यालय पुगिनन् । प्रस्तावक र र्समर्थकलाई पठाएर उनले उम्मेदवारी दर्ता गरेकी हुन् । ....... क्षेत्रमा कुल ७१ हजार १ सय ६७ मा २५ हजार मुस्लिम मतदाता छन ...... फोरम अध्यक्ष यादवको स्थिति निकै कमजोर भएको दाबी गर्दै उनले भने- 'यस क्षेत्रमा यादवलाई जाने मत सुजातालाई जा“दैन तर मुस्लिमले यादवलाई पनि मत दि“दैनन्, त्यसैले सुजाता सुरक्षित छन् ।' ..... यादव र मुस्लिमबीच विद्यमान सामाजिक प्रतिस्पर्धाले कसलाई फाइदा पुर्‍याउने हो, त्यसका लागि भने चुनाव परिणाम नै पर्खनर्ुपर्छ ।
तर्राई आन्दोलनपछि निर्वाचन तर्राई जनतान्त्रिक मुक्तिमोर्चा -गोइत र ज्वालासिंह समूह) तर्राईमा आतंक फैलाई संविधानसभा विरोधमा छन् ...... मुलुकलाई पृथकतावादी आन्दोलनमा होम्नलागेका तर्राई जनतान्त्रिकका दुइटै समूहलाई सरकार लचिलो भएर वार्तामा बोलाउनुको सट्टा बेवास्ता गरी पन्छाउ“दै गएको देखिन्छ । सरकारले सुरुका दिनमा माओवादी र मधेसवादी आन्दोलनलाई बडो हलुका रूपमा लिइराखेको थियो । ...... जयकृष्ण गोइत .... ०४६ को जनआन्दोलनपश्चात माले एमालेमा परिणत भएपछि उनी सप्तरी जिल्ला एमालेको जिल्ला सचिव भए । त्यतिबेला उनको पार्टर्ीी पकड थियो । ०५४ को स्थानीय चुनावमा एमालेबाट उनलाई जिल्ला विकास समिति सभापतिका लागि टिकट दिने प्रायः निश्चित थियो । केन्द्रीय नेतृत्वको हस्तक्ष्ँेप भई दिवाकर देवकोटालाई टिकट दिइयो । त्यसपछि उनमा विचलन आई ०५६ तिर माओवादीमा प्रवेश गरी त्यसको भ्रातृसंगठन मधेस मुक्तिमोर्चाको अध्यक्ष्ँ बने । ..... स्वाभिमानी र क्रान्तिकारी गोइतको विचारको अगाडि प्रचण्ड र बाबुरामहरूको बाहुनवादी सामन्ती प्रवृत्तिको विचारले मेल खाएन ...... त्यसैबीच उनले तर्राईसम्बन्धी ऐतिहासिक सुगौली सन्धि लगायतका अन्य सामग्री खोजी-खोजी पढ्न थाले

Koirala plans to retire from politics after CA election NepalNews he wanted to transfer the leadership of his party, Nepali Congress, to the new generation.
Spurned by UML, Prachanda spits venom UML used to win the election in the past by putting itself forward as a communist party. Now the original communist party has come forth and there is no need to go for make-believes
Nepal ridicules Maoist plan to make Prachanda president they are busy making him president of the wall

Monday, March 10, 2008

पाँच बुँदा, पाँच चुनाव




पाँच बुँदा

() राष्ट्रपितको प्रत्यक्ष िनर्वाचन

यो अमेिरकन िसस्टम होइन, तर अमेिरकाका प्रगितशीलहरूले पिन चाहेको कुरा हो। अमेिरकामा राष्ट्रपितकोप्रत्यक्ष िनर्वाचन भएको भए सन् २००० मा अल गोर राष्ट्रपित हुन्थ्यो।

राज्यका तीन अंग कार्यपािलका, िवधाियका, न्यायपािलका। ती तीन बीच़ separation of powers हुनु जरूरीछ।

राष्ट्रपितको प्रत्यक्ष िनर्वाचन गर्ने तर संसदले प्रधानमन्त्री पिन चुन्ने माअोवादीको सुझाव, भारतमाजस्तो राष्ट्रपित चुन्ने तर प्रधानमन्त्रीको प्रत्यक्ष िनर्वाचन गर्ने एमालेको प्रस्ताव अचम्मको छ।राष्ट्रपित भए प्रधानमन्त्री िकन चािहयो? प्रधानमन्त्री भए राष्ट्रपित िकन चािहयो? संसदको सभामुखहुन्छ, राष्ट्रपित अथवा प्रधानमन्त्री होइन।

पिहलो राउण्डमा कुनै पिन उम्मेदवारले ५०% भन्दा बढी मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई जना बीचदोस्रो राउण्डको िनर्वाचन हुन्छ। राष्ट्रपितले चार वर्ष शासन गर्छ।

() ७५ िजल्ला कायम, चार राज्य: कोशी, गण्डकी, कर्णाली, तराई

७५ िजल्लालाई फाल्नु भनेको देश लथािलङ हुनु हो। जातीय, भािषक राज्यहरू खडा गर्नु संभव पिन छैन, गर्नु पिन हुँदैन। दोस्रो मधेसी क्रान्ितले पुरा तराईलाई एक राज्य बनाउने ग्यारण्टी गरेर देशलाई गुणलगाएको छ। तराई भनेको जातीय होइन, भौगोिलक राज्य हुनेछ। बाँकी राज्यहरू पिन भौगोिलक हुनुपर्नेबाध्यता अब अाएको छ।

राष्ट्रपितको जस्तै गव्र्नरको पिन प्रत्यक्ष िनर्वाचन गर्नु पर्ने हुन्छ प्रत्येक राज्यमा।

केन्दरीय स्तरमा दुई सदनात्मक िवधाियका हुन्छ, तर राज्य स्तरमा एक सदन मात्र हुन्छ। त्यो एकसदनको िनर्वाचन प्रक्िरया केन्दरको तल्लो सदनको जस्तो हुन्छ। पुरा िजल्ला एउटा िनर्वाचन क्षेतर्बन्छ।

() उपल्लो सदनकालािग दलीय समानुपाितक िनर्वाचन, कमसेकम िलस्टमा प्रत्यके तेस्रो नाम मिहला हुनुपर्ने गरी

जम्मा १०० सीट। िलम्बु, गुरूङ, तामाङ, मगर, राई, शेर्पा राज्य पाइँदैन, तर िलम्बु पार्टी खोलेर देश भिर छिरएररहेका िलम्बुहरूको भोट बटुल्ने प्रयास गर्न पाइन्छ। तपाईंले िलम्बु पार्टी खोल्नुभो तर िलम्बुहरूले त्यसपार्टीलाई भोट िदएनन् भने त्यो तपाईको पार्टीगत समस्या भो, त्यो देशको समस्या िलम्बु समुदायकोसमस्या भएन।

जातीय राज्य पाइँदैन, तर जातीय पार्टी खोल्न पाइन्छ। उपल्लो सदनले बहुमतले पािरत नगरेसम्म देशमाकेही हुँदैन। त्यसैले जातीय पार्टीहरूको ठुलो भुिमका रहने देिखन्छ।

उपल्लो सदनकालािग हुने िनर्वाचनमा पुरा देश एउटै िनर्वाचन क्षेत्र हुन्छ, राष्ट्रपितको िनर्वाचनमाजस्तो।

उपल्लो सदनको चुनावमा कमसेकम १% मत ल्याउने पार्टीले राष्ट्िरय पार्टीको मान्यता पाउँछ। देशको प्रत्येक तहको चुनावमा ब्यालट पेपरमा त्यस्ता पार्टीको चुनाव िचन्ह मािथ रहन्छ। ती पार्टीले राज्यबाट वार्िषक पैसा पाउने छन्।

() तल्लो सदनकालािग ७५ िजल्लालाई ७५ वटा बहुसदस्यीय िनर्वाचन क्षेत्र बनाउने, मिहलालाई एकितहाइ सीट

जम्मा २४० सीट। िहमालमा रहेका एक िजल्लामा एक सदस्य हुने िजल्लाहरुमा अिहलेको जस्तो first past the post वाला कुरा लागु हुन्छ। तर त्यस्ता १५ िजल्ला छन् भने ती १५ िजल्लामा चुनाव लड्ने पार्टीलेकमसेकम जना मिहला उम्मेदवार खडा गर्नुपर्ने हुन्छ।

दुई देिख चार सीट भएका िजल्लामा कुनै पिन पार्टीको कमसेकम दोस्रो उम्मेदवार मिहला हुनुप्रने हुन्छ। पाँचवा बढी सीट भएका िजल्लामा पार्टी िलस्टमा कमसेकम दोस्रो पाँचौ नाम मिहला हुनुपर्ने हुन्छ। अाठ सीटहुने िजल्लामा त्यसै गरी दोस्रो, पाँचौं अाठौं।

दुई सीट भएको िजल्लामा चुनाव भयो। जम्मा १००,००० मत खस्यो। एक सीटकालािग ५०,००० मत चािहनेदेिखयो। नेपाली काँग्रेसले ६०,००० मत ल्यायो, एमालेले २५,००० माअोवादीले १०,०००। पिहलो सीट काँग्रेसलेिजत्छ। त्यो पार्टीको दुई व्यक्ित िलस्टको पिहलो व्यक्ित सांसद भयो। दोस्रो राउण्डमा काँग्रेससँग १०,०००, एमालेसँग २५,००० माअोवादीसँग १०,००० मत छ। भनेपिछ त्यो िजल्लाको दोस्रो सीट एमालेले पायो।एमालेको दुई व्यक्ितवाला िलस्टको पिहलो व्यक्ित सांसद भयो।

सात सीट भएको िजल्ला छ। जम्मा ३५०,००० मत खस्यो। भनेपिछ एक सीटको कोटा ५०,००० मत भन्नेदेिखयो। नेपाली काँग्रेस ३०,०००, मधेसी जनािधकार फोरम ७०,०००, सद्भावना पार्टी ४०,०००, तराई मधेसलोकतान्त्िरक पार्टी ४०,०००, एमाले ४५,०००, माअोवादी ५०,०००, राप्रपा १०,०००, स्वतन्त्र उम्मेदवार एक५०,०००, स्वतन्त्र उम्मेदवार दुई १५,०००।

राउण्ड एक मा फोरमले सीट पायो, माअोवादीले सीट पायो, स्वतन्त्र उम्मेदवार एकले सीट पायो। राउण्डदुईकालािग बाँकी मत: एमाले ४५,०००, सद्भावना पार्टी ४०,०००, तराई मधेस लोकतान्त्िरक पार्टी ४०,०००, नेपाली काँग्रेस ३०,०००, मधेसी जनािधकार फोरम २०,०००, राप्रपा १०,०००, स्वतन्त्र उम्मेदवार दुई १५,०००।तीन सीट गइसक्यो, चार सीट बाँकी छ। त्यो चार सीट एमाले, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्िरकपार्टी, नेपाली काँग्रेसलाई जान्छ।

यो बहुसदस्यीय िनर्वाचन क्षेत्रवाला दलीय समानुपाितक िनर्वाचन प्रणाली संसारको सबैभन्दा प्रचिलतिनर्वाचन प्रणाली हो। नेपालमा तल्लो सदनकालािग चार राज्यको सदनकालािग यही अपनाउनु उपयुक्तहुनेछ।

() संसदीय चुनावमा मत ल्याए अनुसार समानुपाितक राज्यबाट नै प्रत्येक पार्टीले पैसा पाउने, अरु चन्दाउठाउन नपाउने

संसदीय चुनाव भयो। एक करोड मत खस्यो। काँग्रेसले २० लाख, एमालेले २० लाख, माअोवादीले १५ लाख, फोरमले २० लाख मत ल्यायो। संसदले एक मतको वर्षको १० रुप्या िदने िनर्णय गर्यो भने, काँग्रेसले अागामीचार वर्षकालािग वर्षको एक करोड पाउने भो। िहसाबिकताब पारदर्शी राख्नुपर्ने हुन्छ। त्यो बाहेक अरू कुनैिकिसमको चन्दा उठाउन नपाइने।

यो एउटा कुरा गर्न सके नेपाल दुिनयाको नम्बर एक लोकतन्त्र बन्छ।


पाँच चुनाव

() अप्िरल २००८ को संिवधान सभा िन्रवाचन

() दशैं २००८ मा गाउँ, नगर, िजल्ला िनर्वाचन

() अप्िरल २००९ मा देशमा राष्ट्रपितको पर्त्यक्ष िनर्वाचन

() दशैं २००९ मा चार राज्यका गवर्नर संसदको िनर्वाचन

() अप्िरल २०१० मा तल्लो उपल्लो सदनको िनर्वाचन




In The News

UML unveils CA manifesto; proposes executive PM, ceremonial President Kantipur elect the Prime Minster under first-past-the-post (FPTP) election system and the President through a clear majority of the elected parliament. ...... a bicameral legislative body at the centre, unicameral assembly at each state ..... does not mention the number of states to be formed under the federal system. .... the CPN-Maoist had publicised its election manifesto which proposes the election of an executive President through the FPTP system and the Prime Minister through the elected parliament.
काङ्ग्रेस त्याग्नेमा गच्छदार एक्ला थिएनन्, उनीसहित छ सांसदहरू पार्टर्ीीाडेर उपेन्द्र यादवको नेतृत्वमा रहेको फोरम प्रवेश गरे । तिनमा गच्छदार र भण्डारीस“गै रामजनम चौधरी, लक्ष्मणप्रसाद मेहता, हरनिारायण चौधरी र मङ्गलप्रसाद थारू छन् । ..... गच्छदार र भण्डारीको बहिर्गमनले तर्राईमा काङ्ग्रेसलाई नोक्सान हुने देखिन्छ ..... काङ्ग्रेसका पर्ूवसांसद शुक्रराज संयोक एवम् मोरङमा खेतीपाती भएका र धनकुटाबाट काङ्ग्रेस महासमिति सदस्य बनेका अर्जुन थापा पनि फोरममा प्रवेश गर्नु ..... भण्डारी आफूलगायत पहाडियाहरूको फोरम प्रवेशबारे भन्छन्, "यो भूगोलको लडाइ“ हो, साम्प्रदायिक लडाइ“ होइन ।" ..... यादवले 'मधेसमा बस्ने पहाडी मूलका व्यक्तिहरू पनि मधेसी हुन्' मात्र भनेनन्, थपे, "हाम्रो पार्टर्ीीहाडी मूलका व्यक्तिहरूको पनि पार्टर्ीीो ।" ....... काङ्ग्रेसले देशभरबिाट ५० सिट पनि जित्दैन ..... युवा नेता गगन थापा आफूले टिकट नपाएको गुनासो थाती राख्दै फागुन २४ गते पार्टर्ीीपसभापति तथा काठमाडौ“ क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहको पक्षमा चुनाव प्रचारप्रसारमा व्यस्त देखिन्थ

32 people declared martyrs of Madhes movement NepalNews
PM Koirala urges Terai armed outfits to accept agreement with Madhesi groups the government will not lose any more time in holding dialogue with the armed outfits operating in Terai.
UML unveils its manifesto; republic main agenda the Prime Minister should be directly elected by the people and be checked by elected parliament. ..... "The UML will go for federal units, which will be divided based on concentration/density of language, ethnic group, region, history and socio-economic status. We think that the actual number of such federal units should be decided after wider consultations and through the State Restructuring Committee"
UML chief rules out possibility of alliance with Maoists at the centre Maoist leaders have been lately expressing disappointment after failing to forge electoral alliance with the UML in Kathmandu valley. ..... his party would not engage in the "business of loss" by handing over its seat to others. ..... "The constituency number 10 is a fortress of UML. There is no need for an alliance in a place where we will win. But we have sympathy for Prachanda. We want to see him win from Rolpa.
Prachanda rues lack of electoral alliance with UML “After one UML leader said there would be no leftist alliance in 15 constituencies of the valley, I became emotional.

Poll drama Nepali Times central Tarai is already gripped by election fever. ..... no one will win a majority and results will be a khichdi ..... There is concern about armed groups who are opposed to the deal with the government, and candidates admit they don’t go out at night.

A battle royale: Sujata v Upendra Yadav Himalayan Times “Sunsari is Upendra Yadav’s home district and constituency no. 5 there is his home. There is no question of his withdrawing from the fray.”
Prachanda calls for grand alliance CPN-Maoist believes in “competitive multiparty democracy”, not in the Mao’s “cooperative relations among the parties having the same ideology”. ..... “Let’s give up an affection towards the parliamentary democracy. We want to go for a presidential system,” he said, adding: “If we do not go for a presidential system, there will be no major political changes in the country.” He said the French style of presidential election system could be better for Nepal. He said his party wanted to come to power “through legitimate constitutional process”.

Cooperation within Madhesi parties failed due to insufficient time’ Kantipur TMDP and MPRF have decided to file their nominations for all the six constituencies of Sarlahi district. ..... Mahato led Sadbhawana Party has, however, decided to refrain from filing nominations for Sarlahi constituency-6, where TMDP chair Thakur is contesting the CA polls. It has decided to file nominations in the other five constituencies.
Ex-Panchas form loose alliance Rastriya Prajatantra Party (RPP), Rastriya Janashakti Party (RJP) and RPP-Nepal have reached a tacit understanding not to contest against each other, but the Madhesi groups, which recently staged joint protests in the Tarai, have failed to forge any alliance for now. ....... Sadbhawana Party has refrained from challenging Tarai Madhes Democratic Party (TMDP) Chairman Mahantha Thakur ( in Sarlahi-6) and a few others but the TMDP has not reciprocated. TMDP's Ram Chandra Raya and Madhesi People's Rights Forum's Rameshwar Raya Yadav fielded candidacies against Sadbhawana Party Chairman Rajendra Mahato in Sarlahi-4. ..... "We have fielded Dev Narayan Yadav from Sunsari-5 and Ram Narayan Yadav from Morang-5, constituencies contested by Forum Chairman Upendra Yadav," said Jha. "But we will try to leave Sunsari-5 to Yadav to secure Morang-5 for our central vice chairman."

CPN-M unveils election manifesto NepalNews 11 autonomous provinces and two sub-provinces with right to self-determination. Delineation of federal units will be based on ethnicity and geography ...... a President elected with popular vote and a Prime Minister nominated by the parliament. The party has proposed for bicameral parliament. ...... the constituent assembly should appoint an interim President and a new transitional government. ..... 10,000 megawatt hydroelectricity will be generated in the next 10 years, and drinking water will be made available to the entire population in within five years period. ....... ending illiteracy in just five years. The manifesto also suggests that basic health care will be available to everybody if the party makes it to the power. ...... increase the per capita income from $ 300 to $3000 in ten years and to $10,000 in twenty years and in forty years, Nepal will be counted among one of the most prosperous countries in the world ...... strictly regulate the border with India and end the tradition of recruiting Nepali youths in foreign army, and annul the Nepal-India friendship treaty 1950.
Over 2000 candidates file candidacies MJF chairman Upendra Yadav registered his candidacy in Sunsari-5 and Morang-5 while TMLP chairman Mahantha Thakur and SP's Rajendra Mahato filed candidacies in Sarlahi-6 and Sarlahi-4 respectively. TMLP leader Hridayesh Tripathi will contest the election from Nawalparasi-6.
UML chief says efforts are on to bring armed groups to negotiating table

All but Jwala Singh ready for talks Kantipur

The Madhes Street Nepali Times Each time Madhesi leaders went in for negotiations, there were phone calls from activists and sympathisers from the Tarai asking them not to give in. ...... They need to translate the momentum of the movement into campaigning, hammer out seat-sharing arrangements and figure out the proportional representation system, given these are three different parties in an alliance.
Trouble across the Tarai The entire eastern Tarai, parts of Kapilbastu and Nawalparasi, Bhairahawa and Nepalganj have been affected by strikes, street protests and prolonged curfews. People are running out of fuel and food, and frustration levels are high. ...... There used to be 1,700 buses plying the eastern section of the Mahendra Highway every day, but this has slowed down to a trickle with Rs 50 million daily losses to transporters.
Oil on troubled waters

Tarai trio to field 100 each under PR system Himalayan Times Tarai Madhes Democratic Party (TMDP), Madhesi Janadhikar Forum (MJF) and Nepal Sadbhawana Party (NSP) are likely to field 100 candidates each for the Proportional Representation system. ...... 50 male and an equal number of female candidates. ....... Like Tarai Madhes Party, the MJF plans to field 50 male and 50 female candidates. Yadav himself plans to contest the direct election together with Jaya Prakash Prasad Gupta. Tarai Madhes Party’s Hridayesh Tripathi said his party was yet to decide on who among the top guns would contest the direct election.

Maoists have most young poll candidates Kantipur The CPN (Maoist) appeared to be the youngest party with 126 (52.50%) young candidates across the country in the age group 25-40.
Parties step up CA poll campaign
Home Minister admits procedural errors in govt-UDMF pact Sitaula said that the latest 8-point agreement could not be ratified by the SPA owing to lack of sufficient time.
UDMF intensifies closed-list preparations TMDP leader Hridyesh Tripathi said that the party will come up with its closed-list by tomorrow afternoon. The Election Commission has fixed deadline for March 2 to submit closed-list of candidates under PR system and March 6 to submit nominations under the first-past-the-post system.
Indefinite Terai strike withdrawn in Biratnagar
सद्भावनाले चुनावमा भाग लिने राष्ट्रिय मुस्लिम मञ्च नेपालले सरकार र मोर्चाबीच बिहीबार भएको सम्झौताको स्वागत गर्दै कार्यान्वयन पक्ष सबल हुने विश्वास व्यक्त गरेको छ । सचिव हासिम अन्सारीले जारी गरेको विज्ञप्तिमा स्वायत्त प्रदेश कुनै समुदाय, वर्ग जातजातिस“ग नजोडी प्राकृतिक बा“डफा“ड अनुसार प्रान्तको नामकरण गर्न आग्रह गरिएको छ ।
'एक मधेस एक प्रदेश' सम्झौता तीस प्रतिशतभन्दा कम उम्मेदवार उठाउने दललाई समानुपातिकको नियम नलाग्ने, अरू दलले मधेसी मूलका उम्मेदवार दिनर्ैपर्ने, मधेसी दलले अन्य मूलका तर्राईवासीलाई उम्मेदवारी दिनुनपर्ने .... पहाडका मान्छे झरेर तर्राई मधेस च्यापे भन्ने हो भने अहिले राजधानीमा मात्रै तर्राई मधेसका पा“च सात लाख मान्छे छन् ..... पहाड हिमालका प्रत्येक सदरमुकाम र गाउ“गाउ“मा तर्राईका व्यापारी, शिल्पकार, प्रँविधिज्ञ, शिक्ष्ँक र अन्य विविध काम गर्नेहरू नपुगेको ठाउ“ कहा“ छ ...... अहिले तर्राई मधेसमा पहाडी मूलका थारू आदि जनजाति मूलका र आफूलाई मधेसी मूलका भन्ने तीनथरी मानिस सरदर ३३/३४ प्रतिशतको हाराहारीमा छन
संघीय मोचास“ सहमति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका डीके बुद्धिष्ट, संघीय लिम्बूवान राज्य परिषदका कुमार लिङ्देन, संयुक्त थारू राष्ट्रिय मोर्चाका लक्ष्मण थारू, दलित जनजाति पार्टर्ीी विसेन्द्र पासवान र तामाङ-सालिङ स्वायत्त राज्य परिषदका सिङमान तामाङ ..... सहमतिका अन्य बु“दाहरूमा लिम्बूवान, खम्बुवान, तामाङ-सालिङ, थरुहट, दलित आदि आन्दोलनमा मारिएकाहरूलाई सहिद घोषणा गरी तिनका परिवारलाई १० लाख रुपैया“ राहत दिने, घाइतेको उपचार तथा आन्दोलनकारी नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने उल्लेख छ




Friday, February 29, 2008

मधेसी मोर्चालाई सत्तामा पुर्याउने तिरका



पिहलो तिरका: तराईमा तीन मधेसी पार्टीले Sweep िदने

एक मधेस एक प्रदेश अब काँग्रेस, एमाले र माअोवादीले पिन मािनसकेको अवस्थामा त्यो नारा मात्रकोबलमा तीन मधेसी पार्टी चुनावमा जान िमल्दैन। तर त्यो नारा प्रमुख नारा हुन्छ नै। अझ पिन तीन पहाडीपार्टीले चुनावपिछ चुितया व्यवहार गर्न सक्छन्। त्यसप्रित सावधान हुनैपर्छ। नत्र भने पोहोरको मधेसीक्रान्ितका शहीदलाई शहीद मान्ने त पोहोर पिन भनेको हो पहिरयाहरूले। फेिर अान्दोलन गर्न पर्यो त।

मधेसी अान्दोलनले प्राप्त गरेको िवजयलाई संस्थागत गर्न मधेसी अान्दोलनको नेतृत्व गर्ने तीन मधेसीपार्टीलाई िजताउनु अावश्यक भएको भनेर भन्न सक्नुपर्यो जनतालाई।

शत प्रितशत सीट तालमेल गर्ने हो र एउटै सामुिहक मेिनफेस्टोकासाथ जाने हो भने तीन मधेसी पार्टीलेतराईमा स्वीप िदने ठुलो संभावना छ। त्यो मेिनफेस्टो संिछप्त र स्पष्ट हुनुपर्छ। छ बुँदाले अान्दोलन सफलपार्यो। पाँच बुँदाले चुनावी िवजय ल्याउँछ।

# राष्ट्रपितको प्रत्यक्ष िनर्वाचन।
# ७५ िजल्ला कायम। चार राज्य: कोशी, गण्डकी, कर्णाली, तराई।
# उपल्लो सदनकालािग दलीय समानुपाितक िनर्वाचन, कमसेकम िलस्टमा प्रत्यके तेस्रो नाम मिहलाहुनुपर्ने गरी।
# तल्लो सदनकालािग ७५ िजल्लामा multi member proportional election, यहाँ पिन मिहलालाई एकितहाईवाला कुरा लागु हुने गरी।
# संसदीय चुनावमा मत ल्याए अनुसार समानुपाितक राज्यबाट नै प्रत्येक पार्टीले पैसा पाउने, अरु चन्दाउठाउन नपाउने।

दोस्रो तिरका: जनजाित, दिलत अन्य मधेसी पार्टीसँग तालमेल

िवश्वास समुहका पार्टीहरूको मास बेस छ िक छैन? त्यो समुहबाट िवश्वास नै उिछट्िट सिकएको अजीबअवस्था छ। थारु र पहाडका जनजाितलाई मधेसीलाई भन्दा गार्हो छ संगिठत हुन। त्यसैले िवश्वास समुहगार्होमा परेको कुरामा तीन मधेसी पार्टी खुश हुने होइन िक उनीहरूलाई फेिर गोलबन्द गर्न सहयोग गर्नुपर्छ।

तर त्यो गोलबन्द भनेको बुँदागत हुन्छ। यी मािथका पाँच बुँदामा तीनलाई ल्याउन सक्नुपर्छ। चािहएकोजातीय राज्य होइन,
उपल्लो सदनकालािग दलीय समानुपाितक िनर्वाचन हो भनेर भन्न सक्नुपर्छ। तर समय कम छ। चुनाव लड्नु छ।

तेस्रो तिरका: काँग्रेस, एमाले माअोवादीलाई एक हुन निदनु

सामािजक न्यायको कुरामा माअोवादी अरू दुई पार्टीभन्दा प्रगितशील छ, तर माअोवादीले बहुदल मानेको हो िक नमानेको हो, त्यस कुरामा अझै पिन प्रचण्डका िववादास्पद वक्तव्यहरू अाइरहेका छन्। नया जनजाित, दिलतर अन्य मधेसी पार्टीसँग मास बेस नभएको देिखएमा यी तीन ठुला पार्टीहरूसँग नै िबजनेस गर्न पर्ने हुन्छ।

लक्ष्य यो हुनुपर्यो िक
काँग्रेस, एमाले र माअोवादीभन्दा मधेसी मोर्चाले बढी सीट िजत्नुपर्यो। ती तीन पार्टीले पहाडमा पिन मारकाट गर्छन्, तराईमा पिन। तर तीन मधेसी पार्टीले तराईमा शत प्रितशत तालमेल गर्ने हो भने ती तीन पार्टीभन्दा बढी सीट ल्याउने ग्यारण्टी छ। चुनाव अगािड मात्र होइन, चुनावपिछ पिन एक िढक्का हुनुपर्छ। हामी तीन पार्टी भए पिन एक िढक्का भएर चुनाव लडेका हौं, त्यसैले हामी एक पार्टी जस्तै हौं भनेर भन्न सक्नुपर्छ।

मधेसी मोर्चाले एक्लै बहुमत नल्याउन सक्छ, तर सबैभन्दा बढी सीट िजते बापत तीन ठुला पार्टी मध्ये एक वा दुईको सहयोग िलएर सरकार बनाउन सक्छ। त्यित बेला कुन चािहंलाई माइनस गर्न पर्ने हो त्यो अिहले नै थाहा हुने कुरा होइन।

बहुदल मानेसम्म माअोवादी अछुत पार्टी भने होइन। माअोवादीसँग िमलेर पिन सरकार बनाउन सिकन्छ। पाँचौं बुँदा भनेको मैले िवशेष रूपले माअोवादीकालािग नै लेखेको हो।

माअोवादीको सरकार?

एमाले, काँग्रेस र मधेसी मोर्चाभन्दा बढी सीट माअोवादीले िजतेमा उसले सरकारको नेतृत्वको दावी गर्न सक्छ। तर त्यित बेला मधेसी मोर्चा, एमाले, र काँग्रेस एक भइिदन सक्छन्। तर त्यसको अर्को पाटा छ। ंमधेसी मोर्चाले सबैभन्दा बढी सीट िजतेको तर एक्लै बहुमत नल्याएको खण्डमा तीन ठुला पार्टी एक भइिदन सक्छन्। त्यो अवस्था नअाउन िदने तिरका हो पाँच बुँदे मेिनफेस्टो।

सर्वदलीय सरकार?

त्यो पिन एउटा उपाय हो।

तीन मिहनामा नया संिवधान?

यी पाँच बुँदामा मधेसी मोर्चा र तीन ठुला पार्टी एक हुने हो भने देशको नया संिवधान लेख्न तीन मिहनाभन्दा बढी लाग्दैन। त्यो भएमा देशमा पिहले राष्ट्रपितको िनर्वाचन हुन्छ। त्यसपिछ देशमा नया संसदको िनर्वाचन हुन्छ। अिन पाँच राज्यका गव्रनर र एक च्याम्बर संसदको िनर्वाचन। त्यसपिछ स्थानीय िनर्वाचन हुन्छ गाउँ र शहर स्तरमा। राष्ट्रपित र नया संसदको िनर्वाचन एकैसाथ हुन सक्छ। त्यो भयो पिहलो। त्यसपिछ राज्य स्तरको िनर्वाचन। त्यो भयो दोस्रो। त्यसपिछ स्थानीय िनर्वाचन। त्यो तेस्रो।

दशैं ताका पिहलो। अर्को अप्िरलमा दोस्रो। अिन अर्को दशैंमा तेस्रो।

पाँच बुँदा

तर त्यसकालािग मधेसी मोर्चा र तीन ठुला पार्टी पाँच बुँदामा सहमत हुनुपर्यो।



In The News

Govt, FRNF to sign accord today Kantipur Bishwendra Paswan, president of the Dalit Janajati Party ..... Pasawan also said that they have reached agreement on eight various points.
Maoists lead inclusion race The Communist Party of Nepal (Maoist) has the most inclusive list of candidates among the three major parties for the first-past-the-post (FPTP) system ...... on the number of women, Madhesi and Janajati candidates. ...... 43 women candidates. Of these 8 are Madhesi women, 6 Janajati, 4 Dalit, 2 Newar and 23 others. ..... 71 candidates from Madhesi communities-- including Tharu, Muslim, Rajbansi, Dhimal and Danuwar. It has 46 janajati candidates, 10 Dalit and 15 Newar. ...... The NC and UML have fielded 26 women candidates each - just above the 10 percent mandatory figure. .... The NC has fielded 50 Madhesis while the UML has 65 Madhesis in the electoral fray. ..... The NC has 31 and the UML 35 Janajati candidates
Fringe parties object to Madhes deal Three fringe parties in the ruling seven-party alliance (SPA) - People's Front Nepal (PFN), Nepal Workers Peasants Party (NWPP) and the Left Front
UDMF celebrates victory in tarai districts UDMF supporters took out victory rallies in several tarai districts and life has started limping back to normalcy all across tarai, Friday. ...... Gupta faction of Madhesi People's Rights Forum (MPRF) announced fresh protest on Friday calling Thursday's deal as betrayal of Madhesi people. ...... markets and transportation were hugely affected in Biratnagar as Gupta faction of MPRF continued their protest claiming the deal was against Madhes.
Govt, FRNF close to inking deal while MPRF faction boycotts talks one of the major groups in the FRNF, Bhagyanath Gupta-led Madhesi People’s Rights Forum (MPRF) boycott the talks while other remaining groups United Tharu National Front, Federal Limbuwaan State Council, Tamshaling Autonomous State Council, Madhesi Democratic Front, Democratic Madhesi Front and Dalit and Indigenous Party participated in the talks.
UML will win majority in CA polls: Nepal He claimed that the eight-point agreement reached between the government and the agitating United Democratic Madhesi Front has secured the CA elections.
Maoists will perform political spectacle after CA: Prachanda the Maoist Supremo claimed that the party was not returning to the old parliamentary system. ..... “Those old people have not understood, a spectacle is going to occur in this country after a month,” he said, “They’ve only thought that the Maoists have come to take part in the polls like during the old parliamentary election. (But) they are in illusion.” ..... “We’ve come to the final front of our fight, to the Constituent Assembly front,” he said, “And we’ll show (them) executing a spectacle.” ..... the Maoists were into the elections from the centre to the local levels, he said that they will fulfill their goal for political change through the CA.
Govt, FRNF talks underway, MPRF faction boycott talks ensure federal autonomous governance based on linguistic and regional lines.
NWPP slams 8-pt agreement
EC unveils new electoral programmes
Madhesi parties start preparations for CA polls The leaders of the Mahanta Thakur led Terai-Madhes Democractic Party (TMDP) at are holding discussions to prepare for the closed list at the party central office in the capital. ..... MPRF spokesperson, Upendra Jha said that preparations are going on to file candidacy from the 22 districts of the Terai region.
मोर्चा घटकबीच तालमेल पहल तीनै दलको कार्यालयमा शुक्रबार चुनावी रौनक छाएको थियो । चुनावमा उम्मेदवारको रूपमा प्रस्तुत गर्नेहरूको ओइरो देखिन्थ्यो ।
सुनसरीमा कफर््र्यु कायमै

UDMF consider forging electoral alliance NepalNews the three parties of the front will contest the April election jointly. ..... The election is another bigger battle for us. The people want us to go jointly
Prachanda sets his eyes on state power He claimed no power in the world would be able to succeed in disrupting their mission to establish the communist government in Nepal. .... He further said Maoists have not entered the parliamentary system of democracy despite their involvement in the interim parliament.
PM making efforts to talk with terai armed groups, says Sujata
NWPP opposes agreement with Madhesi groups
No more changes on election programmes, says CEC

मधेसी अान्दोलनले अब चुनाव िजतेर देखाउनुप्रछ



तीन मधेसी पार्टीले शत प्रितशत सीट तालमेल गर्नुपर्छ

प्रत्यक्ष िनर्वाचनकालािग तराईमा रहेका सम्पुर्ण सीटहरूकालािग तीन मधेसी पार्टीहरूले शत प्रितशत सीट तालमेल गर्नुपर्छ। ११६ सीट छन् जम्मा। ३० सीट महन्थ ठाकुर, ३० सीट राजेन्द्र महतो, ३० सीट उपेन्द्र यादव, १० सीट िकशोर िवश्वास। बाँकी १६ सीट अन्य साना पार्टीहरूलाई र स्वतन्त्र उम्मेदवारहरूलाई। जस्तै अानन्दी समुह, िवश्वास समुहको दिलत पार्टी।

छ बुँदा: मधेसी अान्दोलनको िवजयको प्रमुख कारण

छ बुँदाले मधेसी अान्दोलनलाई स्पष्टता िदयो। त्यसैले िवजय प्राप्त भयो। त्यस िवजयबाट पाठ िसक्नुपर्छ र अब चुनावी िवजय प्राप्त गर्ने तर्फ सोंच्नुपर्छ।

सामुिहक मेिनफेस्टो
  1. राष्ट्रपितको प्रत्यक्ष िनर्वाचन।
  2. ७५ िजल्ला कायम। चार राज्य: कोशी, गण्डकी, कर्णाली, तराई।
  3. उपल्लो सदनकालािग दलीय समानुपाितक िनर्वाचन, कमसेकम िलस्टमा प्रत्यके तेस्रो नाम मिहला हुनुपर्ने गरी।
  4. तल्लो सदनकालािग ७५ िजल्लामा multi member proportional election, यहाँ पिन मिहलालाई एक ितहाईवाला कुरा लागु हुने गरी।
  5. संसदीय चुनावमा मत ल्याए अनुसार समानुपाितक राज्यबाट नै प्रत्येक पार्टीले पैसा पाउने, अरु चन्दा उठाउन नपाउने।
Meeting Ground Between Congress And Maoists: 75 Multi Member Constituencies

जनजाितलाई साथमा ल्याउने

िवश्वास समुहका जनजाितहरूले भन्लान, खै त हामीलाई राज्य? उनीहरूलाई सम्झाउनुपर्छ। जातीय राज्य व्यवहािरक कुरा होइन। भौगोिलक राज्य व्यवहािरक कुरा हो, ७५ िजल्ला फाल्ने हो भने लथािलङ हुन्छ। तर उपल्लो सदनकालािग दलीय समानुपाितक िनर्वाचनको व्यवस्था जातीय राज्यभन्दा superior व्यवस्था हो। अलग िलम्बु राज्य खडा गर्न असंभव छ, तर िलम्बु पार्टी खोलेर देशभिर छिरएर रहेका िलम्बुहरुलाई ल यस पार्टीलाई भोट देउ भन्न सिजलो छ।

िवश्वास समुहका सबै पार्टीहरूले पहाडमा पिन शत प्रितशत सीट तालमेल गर्नुपर्छ। र उनीहरू पिन यस पाँच बुँदे सामुिहक मेिनफेस्टोमा अाउनुपर्छ।

अिन मधेसी र जनजाित िमलेर सरकार बनाउनुपर्छ।


In The News

EC fixes new dates for filing nominations for Madhesi parties NepalNews
Normalcy returns in Terai, eastern hills still remain closed
Yadav says his party is game for electoral alliance
Talks with FRNF still inconclusive

Deal to be struck today: Sitaula Kantipur
Capital’s rice stocks running low stocks of rice with retailers in Kathmandu Valley will barely meet a little over a week's demand. ...... around 500 tons of rice and 150 tons of oil and ghee are needed every day in Kathmandu Valley, with its population of more than 2.5 million. ....... "For more than two weeks, we have not received any supplies from eastern Nepal, which otherwise used to supply more than 90 percent of the food grain required in the Valley"

SPA, UDMF finally reach deal Kantipur ending the 12-day Madhes movement and clearing the deck for Constituent Assembly elections slated for April 10. ...... the key UDMF demand - One Madhes One Pradesh - which they said would be decided through the Constituent Assembly. They have agreed to form autonomous Madhes state and other autonomous states. ....... "We have agreed on autonomous Madhes state. But we are still discussing proper words to reflect the desire of Madhesi people regarding the autonomous Madhes state," said Hridayesh Tripathi .......... agreed to recognize all those killed in the course of the Madhes movement last February as martyrs and provide their families with proper compensation. ...... "We have agreed to increase the provision from 20 to 30 percent," said Tripathi. ....... the government also refused to make group recruitment of Madhesi people in the Nepali Army.
EC simplifies nomination process
Over 1,000 UML cadres quit party Six district committee members and 1,000 other activists of CPN-UML on Sunday reportedly quit their party ..... Those who resigned from the party, however, have not yet decided which party or group they would join. ...... over a dozen district committee members of Rastriya Prajatantra Party (RPP) here in Dhanusha district, including its chairman, collectively resigned from the party ....... Rana, on the one hand, encouraged them to take part in the Madhes movement, while on the other, submitted the closed list of candidates for proportional system in the Constituent Assembly election. Issuing a press statement after the meeting, they also expressed their complete solidarity with the ongoing Madhes aandolan. Those who resigned include district chairman Ramdayal Sah, former chairman Kashi Sah, regional chairmen Ramanandan Mishra and Dipendra Sah, among other district and regional committee members.
SPA working hard for “decisive” talks with Madhesi parties The Terai populace has been reeling under the unabated indefinite general strike running on its 12th consecutive day.
CA not goal of Madhesi people: Mahantha Thakur
Madhes crisis will be resolved by Sunday evening, says Prachanda
Indefinite Terai strike enters 12th day, curfew in Sunsari
Tharus disapprove UDMF demand for “One Madhes”
संकटमा कांग्रेस
सिंगो तर्राई प्रदेश हुन नहुने कारण

Govt, Madhesis to continue talks on Monday NepalNews Prime Minister Girija Prasad Koirala and Home Minister Krishna Sitaula led government team in the talks that went on throughout the night on Sunday well into the Monday morning. ..... the two sides are close to inking a deal ..... agitating groups have asked the government to amend the constitution and postpone the polls ........ We have agreed on autonomous Madhes. ...... there has also been understanding to declare those killed during Madhes agitation as martyrs and providing their families with relief. Likewise, he said the two sides agreed that the parties which do not field more than 30 percent of candidacies would not need to fulfill quota (of candidates from various region and ethnicity) when filing candidacies. The agitating groups had earlier demanded to raise this limit to 50 percent from the existing 20 percent. ..... Mahantha Thakur, Tripathy, Rajendra Mahato, and Upendra Yadav. The government had flown in Yadav from Birgunj at around 9 pm on army chopper.
Gachhadar, Bhandari not to contest election Bijaya Gachhadar and Sharat Singh Bhandari have informed, Sunday, that they will not contest the election because the burning problem in Madhes has not been addressed by the government. ...... aimed at exerting moral pressure on NC to become serious about Madhes issue .... Bhandari and Gachhadar have announced that they will, however, not leave the party.

Madhesi parties again snub EC’s deadline to submit closed list of candidates NepalNews “RJP hasn’t said it is going to boycott the election, but believes that election is just not possible in the existing situation,” said he.
Top leaders discuss Terai crisis

Video

Talks are as good as failed: MJF leader JP Gupta
One Madesh one province demand cannot be met: Madhesi leader Kishor Biswas
Terai problems must be addressed: NSP (A) vice chairman



Sunday, February 24, 2008

िगिरजा नेपाललाई स्री लंका बनाउन चाहन्छ



Army Mobilization को हौवा

Army mobilize हुनु भनेको नेपालको शान्ित प्रक्िरया समाप्त हुनु हो। त्यो एउटा नया गृह युद्धको शुरुवातहुनेछ। त्यो गृह यु्दध िवगतको भन्दा भयानक हुनेछ।

मधेसी अान्दोलनको ताकत

मधेसी अान्दोलनले नचाहेमा अप्िरल १० को चुनाव िबथोिलन्छ। लोकतान्त्िरक शक्ितहरूले राजाको नगरिनर्वाचन िबथोले झैं, सामािजक न्यायका शक्ितहरूले पहाडी बाहुनहरूको चुनाव िबथोल्ने अवस्था अाउन सक्छ।

चुनाव िबथोल्ने िक निबथोल्ने भन्ने िनर्णय मधेसी अान्दोलनकालािग एउटा राजनीितक िनर्णय हो। त्यो technical
प्रश्न होइन। िबथोल्न सक्ने ताकत अवश्य पिन छ।

मधेसी अान्दोलन चुनाव चाहन्छ

देशमा सबैभन्दा बढी चुनाव चािहएकै मधेसी समुदायलाई हो। तर राजाको चुनावी नौटंकीभन्दा केही िभन्न छैनपहाडी बाहुनहरूको चुनावी नौटंकी। मधेसी अान्दोलनले चाहेको meaningful election हो। त्यस चाहनालाईअलोकतान्त्िरक राजावादी भन्न खोज्नु सरासर मुर्खता हो। मधेसी समुदायले खोजेको सामािजक न्याय समानता हो, राजा होइन। राजा खुदले राजा नचाहेको अवस्था अाइसक्यो देशमा। मधेसी समुदायलाई राजा चािहयो भनेर गलत हल्ला फैलाउने बाहुनहरूको िनयत ठीक छैन।


एक मधेस एक प्रदेशको नारामा Compromise

तराईका सबै िजल्ला िमलाएर एउटा राज्य बनाउने, तर त्यस राज्यको नाम मधेस नराख्ने, तराई राख्ने। त्यो िकिसमको compromise हुन सक्छ। मधेस भन्नाले मधेसी समुदाय बुझाउँछ। तर त्यो राज्य मात्र मधेसी समुदायको हुने छैन। त्यो राज्य सारा नेपालको हुनेछ। संसारको प्रत्येक ethnic group को बसोबास न्यु यर्कमा छ। त्यस्तै नेपालको प्रत्येक ethnic group को बसोबास तराईमा छ, र हुनुपर्ने त्यही हो। तराईमा अाधा जनसंख्या त गैर मधेसीको छ। तराई राज्यको स्थापना गरेर पहिरयाहरूलाई के को डर भो?

देशको २५% भुभागलाई िमलाएर एउटा राज्य बनाउन िकन गार्हो मान्ने?

७५ िजल्ला कायम राख्ने

अिहलेको ७५ िजल्ला कायम नै राख्नु मेरो सुझाव हुनेछ। ७५ िजल्लालाई फाल्ने हो भने भारत पािकस्तान टुक्िरए पिछ जस्तो confusion भयो त्यस्तै confusion हुनेछ।

बाहुनहरूले नबुझेको कुरा

बाहुनहरू जातीय राज्य चाहँदैनन्। तामाङ राज्य त गुरूङ राज्य पाच्य छैन। बाहुनहरू भौगोिलक राज्य चाहन्छन्।

मधेसी अान्दोलनले मागेको तराई राज्य जातीय होइन भौगोिलक राज्य हो। भनेपिछ बाहुनहरू खुश हुनुपर्ने। खोइ त?

७५ िजल्ला कायम नै राख्ने। कोशी, गण्डकी, कर्णाली, तराई गरेर चार राज्य स्थापना गर्ने। चार वटै नाम जातीय होइन, भौगोिलक हुने भए। अिन नक्शाको काम समाप्त। कित सिजलो?

मुख्य झगडा नक्शा होइन, शक्ित बाँडफाँडको हो

मैले भने जस्तो चार राज्य स्थापना गर्ने तर उपल्लो सदनमा प्रत्येक राज्यलाई बराबरी १० सीट िदने व्यवस्था ल्याएमा अापत परेन? नक्शामा मात्र त्यसैले अल्िझनु हुँदैन।

(१) राष्ट्रपितको प्रत्यक्ष िनर्वाचन।
(२) उपल्लो सदनकालािग दलीय समानुपाितक िनर्वाचन, कमसेकम िलस्टमा प्रत्यके तेस्रो नाम मिहला हुनुपर्ने गरी।
(३) तल्लो सदनकालािग Meeting Ground Between Congress And Maoists: 75 Multi Member Constituencies। यहाँ पिन मिहलालाई एक ितहाईवाला कुरा लागु हुन्छ।

गर्नुपर्ने यित हो। (२) भनेको जातीय पार्टी पिन खोल्न पाइन्छ भन्ने हो। तामाङ पार्टी पिन खोले हुन्छ, गुरुङ पार्टी पिन खोले हुन्छ।



In The News

'Military could be mobilised during Nepal polls' Hindu Nepal's Army chief has said that the military could be mobilised during the key Constituent Assembly polls on April 10 to shore up the security arrangements, a comment that could spark a row over the role of the force in the democratic transition in the Himalayan nation. ..... The Communist Party of Nepal (CPN-Maoist), a key constituent of the seven party alliance running the interim government, has opposed the deployment of the army in any form during the polls. The Maoists, who have seriously started campaigning for the key April assembly elections, have threatened to pull out of the polls if the army is involved. ...... have also threatened to walk out of their camps if the military is involved in the security for the polls. ..... Earlier, the government had ruled out deploying the army as part of its special security plan for the first national polls in almost nine years. ...... "Nepal Army will stay in their barracks and the Maoists' People's Liberation Army will stay in their cantonments," Sitaula told lawmakers. ...... Girija Prasad Koirala has planed to mobilise a record 135,000 security personnel for the polls. Besides 40,000 members of Nepal Police and 22,000 personnel from Armed Police Forces, the government will also recruit 69,700 'temporary security personnel' who would be given 15 days' training ahead of the polls. .... agitation threatens to disrupt the crucial polls in the country on April 10

‘One Madhesh one province’ demand unacceptable: SPA NepalNews
UDMF to continue agitations

Meetings close to reach understanding on Madhes problem NepalNews the government today convinced the Election Commission to set another deadline (Feb 24) for submitting the closed list.
EC extends closed list deadline at govt’s request
Indian embassy ‘mediates’ talks between NC leaders and UDMF
RPP lawmaker quits parliament to join Terai agitation A central committee member of the Rastriya Prajatantra Party (RPP) Brijesh Kumar Gupta
Kathmandu: The City of Scarcity One sight has become very commonplace in the nation’s capital these days, and it is the long line of motorbikes, taxis and buses stretching, at times, up to two kilometers from petrol stations in the main thoroughfares of the city. This is the worst fuel crisis the city residents ever saw since 1990 when the country went out of petroleum products after India imposed an economic embargo
AI warns against using 'excessive force' during demonstration in Terai London based human rights watchdog Amnesty International on Thursday urged the Nepal government to direct the police not to use excessive force during ongoing demonstrations in Madhesh which has virtually brought the country into a standstill.
Nepali Americas Council urges agitators to help hold CA polls
NA to provide security to vital installations


Wednesday, February 20, 2008

Compromise हुन सक्छ



बराकको Campaign

न्यु यर्क शहरको बराकको सबैभन्दा पुरानो, सक्िरय सहयोगीहरू मध्येको एक। िवगत दुई-चार मिहना िवशेष
गरी िनकै समय िदएँ। अप्िरल क्रान्ित पोहोरको मधेसी क्रान्ित का ताका नेपालको राजनीितमा जित िभजेको िथएँ त्यित अिहेेले िभज्न नभ्याएको अवस्था पर्यो। तर जित नै व्यस्त भए पिन िदनमा एक पटक नेपालको समाचार अनलाइन सरसर्ती हेरेकै हो।

बराक कालो मान्छे अमेिरकाको राष्ट्रपित हुनु भनेको ५०० वर्षको िवश्व इितहास तख्ता पलट हुनु हो।
बराकले चुनाव िजत्ने मलाई एक वर्ष अगािड स्पष्ट भएको हो, दुिनयालाई अब स्पष्ट भइसक्यो। बराकको बाउ केन्याको। केन्यामा पिन नेपालमा जस्तै पहाडी मधेसी छ। लाउ भनेको मधेसी, िककुकु भनेको पहाडी। बराक भनेको लाउ। बराक केन्यामा लाउ, नेपालमा मधेसी।

छ बुँदा

मधेसी अान्दोलनले बुँदा माग अगािड सारेको छ। ती सब माग जायज छन्। तर ती मध्ये पाँच माग अिहेले तु
पुरा हुनुपर्छ भने मधेस राज्यको स्थापना भनेको अिहले हुने कुरा होइन। कलम चलाएर राज्य स्थापना हुँदैन। राज्य स्थापना गर्न केही वर्ष लाग्छ।

मुख्य कुरा: संिवधान सभा

समानुपाितक िनर्वाचनकालािग राष्ट्िरय पार्टीहरूलाई लागु हुने फर्मुला सबै पार्टीलाई लागु हुने कुरा सही
होइन। प्रत्यक्ष िनर्वाचनमा २०% भन्दा कम सीटमा लड्ने पार्टीलाई सो लागु नहुने प्रावधान क्या रे। फोरमले त्यसलाई ५०% बनाउ भनेको छ। त्यसलाई ३०% मा लाने िक? तर तैपिन त्यसता पार्टीका ५०% उम्मेदवार मिहला हुनुपर्ने चािहं छुटाउनु हुँदैन।

अप्िरल १०

त्यो िदन कायम नै रहन सक्छ। तर उम्मेदवार दर्ता गर्नकालािग मार्च सम्म िदनुपर्ने हुन्छ। फरवरी २०
वाला िदन मधेसी अान्दोलनको हावाले उडाइसक्यो।

नेपाललाई स्री लंका बनाउनु हुँदैन

अिहंसात्मक अान्दोलनमािथ प्रहरी दमन गर्ने, अार्मी मोिबलाइज गर्छु भन्ने सही होइन। नेपाल यिद स्री
लंका बन्छ भने नेपाल अार्मी पिन दङ, पहाडी माअोवादी पिन दङ, मधेसी माअोवादी पिन दङ। त्यताितर जानु हुँदैन। एक पटक जातीय गृह युद्ध शुरु भए पिछ त्यो अागो फेिर १०-१५ वर्ष कायम रहला। त्यताितर सोंच्नु पिन हुँदैन।

देश तोड्ने एजेण्डा छैन

मधेसी अान्दोलनले संघीय नेपालिभत्र मधेस राज्य खोजेको हो, अलग देश होइन। मधेसी अान्दोलनले िहंसा
सोंचेको छैन। अलग देश िहंसालाई मधेसी अान्दोलनले नकारेको छ।

Compromise हुन सक्छ

मध्ये पाँच बुँदा पुरा गर्ने। अिन त्यसपिछ मधेसी अान्दोलनले एक मधेस एक प्रदेशको
नारालाई मधेसी जनताकोमा लाने तर्फ सोंच्नुपर्ने हुन्छ। िगिरजा, प्रचण्ड माधव नेपालसँग एक मधेस एक प्रदेशको नारालाई मान्ने ताकत पिन छैन, नमान्ने ताकत पिन छैन। जाने भनेको जनताकोमा हो।

३०%

उपेन्द्र यादवले ५०% भनेका छन्। महन्थ ठाकुर राजेन्दर् महतोसँग सीट तालमेल गर्ने प्लान छैन िक के
हो? ५०% चािहंदैन। ३०% भए पुग्छ।

लोकतान्त्िरक अभ्यास

लोकतन्त्रमा मेरो गोरुको बार्है टक्का भन्ने हुँदैन। समय समयमा compromise गर्नुपर्ने हुन्छ। बुँदा सबै
अिहले नै पुरा हुँदैन। पाँच चािहं पुरा हुनैपर्छ। ५०% होइन, ३०% भए पुग्छ समानुपाितककालािग।

एक मधेस एक प्रदेश

काँग्रेस, एमाले, माअोवादी तीन पहाडी बाहुन पार्टीले एक मधेस एक पर्देशको नाराको िवपक्षमा अाफुलाई उभ्याइ सके। तर तराईमा एक मधेस एक पर्देशको नाराप्रित व्यापक समर्थन छ। भने पिछ ती तीन पहाडी पार्टीलाई तराईबाट बढारेर फाल्िदने। अप्िरल १० का िदन। मधेसी अान्दोलनको लक्ष्य त्यो हुनुपर्छ।

तर जनताले पत्याएन भने तराईमा एक होइन चार राज्यको स्थापना पिन हुन सक्छ अन्तत। अन्ितम िनर्णय गर्ने जनताले हो।