Tuesday, July 17, 2007

उपेन्द्र यादव: संवाद


जनतान्त्रिकबाट मधेस आन्दोलनको बदनामी’

माओवादीसँग प्रत्यक्ष टकराव पर्न थालेपछि मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव अर्धभूमिगत छन् । यही अवस्थामा उनी अमेरि का गएर गत साता फर्के । अनि, नेपाल का लागि सीताराम बर ालसँग भने, "जनतान्त्रिक समूहबाट मधेसी जनता दिक्क भएका छन् ।"

फोरमलाई अमेरिकी समर्थन रहेको आशङ्का गरिएकै बेला तपाइर्ं सुटुक्क अमेरिका पुगेर आउनुभयो, किन ?

मलाई अमेरिकी सरकारले बोलाएको होइन । म त्यहाँका नेपालीहरूको संस् थाको निम्तोमा गएको हुँ । बरु दूतावासले समयमै भिसा नदिएकाले निर्धारित तिथिभन्दा एक सातापछि मात्र पुग्न सकेँ । जहाँसम्म मधेस आन्दोलनको कुरा छ, यो नेपाली जनताले चलाएको आन्दोलन हो, अमेरिका वा भारतले होइन ।

अमेरिकामा कस्ता मान्छेहरूसँग भेट भयो त ?

डेमोक्रेटिक पार्टीका स्थानीय नेताहरूसँग भेट भएको हो, त्यो पनि त्यहाँ बसोवास गर्ने नेपालीहरूको पहलमा ।

यहाँ अमेरिकी राजदूत जेम्स एफ मोरियार्टीलाई भेट्ने गर्नुभएको रहेछ । कस् तो कुराकानी हुन्थ्यो ?

उनले सार्वजनिक रूपमा जे भन्ने गरेका थिए, मसँग पनि त्यही भन्थे । संविधानसभा निर्वाचन शान्तिपूर्ण रूपले भएको, नेपालको लोकतान्त्रिक प्रक्रिया सफल रूपले अघि बढेको देख्न चाहेका छौँ भनेका थिए उनले ।

अमेरिकाले किन मधेसमा माओवादी बढ्दा खतरा देखेको होला ?

अमेरिकाले माओवादीबाट खतरा देखेको छ भन्नु त जङ्गलको शेरलाई खरायोबाट खतरा छ भनेजस्तै हो । अन्तरिक्ष्ा युद्धको तयारीमा लागेको अमेरिका दुई-चारवटा हतियार भएको माओवादीसँग डराउनुपर्ने कारण के छ र ?

फोरम माओवादीविरुद्ध कसैबाट प्रयोग भएजस्तो लाग्दैन ?

जब आन्दोलन हुन्छ, त्यसबाट अनेकथरी मान्छेले फाइदा लिन खोज्छन् । यस् ता तत्त्वहरूले माओवादीलाई भड्काउने कोसिस गरे । यस्ता घटनाबाट हामीले शिक्ष्ाा लिनुपर्छ । माओवादी, हामी र अरू सबै लोकतान्त्रिक शक्तिहरूले त्यसबाट बच्ने कोसिस गर्नुपर्छ, नत्र देशले नकारात्मक परिणाम भोग्नुपर्छ ।

मधेसमा माओवादी बढ्दा भारतलाई खतरा हुने देखेर षड्यन्त्र भएको हो भन्ने माओवादी तर्कबारे के भन्नुहुन्छ ?

नेपालबाट भारतलाई कुनै खतरा छैन ।

नेपालमा अस्थिरता सिर्जना गर्न मधेस आन्दोलन भारतको निर्देशनमा भएको आशङ्कासमेत गरिन्छ । फोरम र भारतबीचको सम्बन्ध के हो ?

यदि मधेस आन्दोलन भारतको निर्देशनमा भएको भए यतिबेला नेपालको भौगोलिक स्वरूप नै बदलिसक्थ्यो । अर्को कुरा, आफ्नो अधिकारका लागि मधेसी जनता त्यो आन्दोलनमा मर्न तयार भए । अमेरिका, भारत वा चीनले उक्साएको आन्दोलन भएको भए यसरी मर्न तयार हुन्थे ? हिजो प्रतिकूल परिस् िथतिका कारण काङ्ग्रेसदेखि माओवादीसम्मका नेताहरू भारतमा बसेकै हुन् । तर, हामी भारतमा रहँदा मात्र किन नियतमाथि नै प्रश्न उठाइन्छ ?

सशस्त्र गतिविधि गरिरहेका जनतान्त्रिक तराई मुक्ति मोर्चाले पनि भारतमा आश्रय पाएजस्तो लाग्दैन ?

को कहाँ बस्छ भन्नुभन्दा कसको नीति के हो, त्यसले के गर्न खोजिरहेको छ, त्यो महत्त्वपूर्ण हो । नेपालका अपराधीहरू भारतमा र भारतका अपराधीहरू नेपालमा प्रशस्त मात्रामा बसेका छन् ।

अमेरिका जानुअघि तपाईंहरूले जनतान्त्रिक मोर्चाहरूसँग पटनामा संयुक्त बैठक गरेर देश टुक्र्याउने मुद्दामा छलफल गर्नुभयो । के तपाईं पनि विखण्डनकारी राजनीतिमा लाग्नुभएको हो ?

कसैको नीति होला, देश विभाजन गर्ने भन्ने । तर, देशमा देखापरेका समस्याहरूको समाधान नेपाल देशको सार्वभौमसत्ता र अखण्डतालाई आँच नपुग्ने गरी खोज्नुपर्छ भन्ने हाम्रो मान्यता हो । सङ्घीय शासन प्रणाली र स्वायत्तता हामीले नेपालभित्रै खोजेका हौँ, नेपालबाट अलग्गिएर होइन । हामी देश विभाजनको कल्पना पनि गर्न सक्दैनौँ । मधेसमा सशस् त्र सङ्घर्ष गर्ने जनतान्त्रिकलगायतका सङ्गठनहरूको नीतिप्रति हाम्राे सहमति छैन । मधेसको विभेदको अन्त्य शान्तिपूर्ण सङ्घर्षबाट गर्नुपर्छ । नेपाल देशभन्दा बाहिर गएर समाधान खोज्नु बेकारको कुरा हो ।

पटना बैठकमा ज्वाला सिंहले ँअब उपेन्द्रबाट हामी आशा गर्न सक्दैनौँ, त्यसैले नेतृत्व रामराजाप्रसाद सिंहले लिइदिनु पर्‍यो’ पनि भनेछन् होइन ?

जसरी फोरमबाट जनतान्त्रिकले कुनै आशा गरेन, हामी पनि जनतान्त्रिकबाट कुनै आशा गर्न सक्दैनौँ । जनतान्त्रिकले मधेसको आन्दोलनलाई सकारात्मक तरिकाले अगाडि बढाउला भन्ने हामीलाई लाग्दैन । हाम्राे बाटो अलगअलग छ ।

फोरम र जनतान्त्रिकबीचको सम्बन्ध के हो त ?

कुनै सम्बन्ध छैन । मधेसका कतिपय सङ् गठनहरू माओवादीबाट उछिट्टएिर बनेका छन् । कतिचाहिँ कहाँबाट-कहाँबाट जन्मेका छन्, त्यसको ठेगान छैन । के प्रयोजनका लागि त्यस्ता सङ्गठन खडा गरिएको हो, त्यो पनि थाहा छैन ।

सम्बन्ध छैन भने फोरमका कार्यक्रमलाई ँकभर’ बनाएर जनतान्त्रिकका दुवै समूहले माओवादीमाथि भएका आक्रमणको जिम्मा के आधारमा लिन्छन् त ?

हामी हाम्राे कार्यक्रममा त्यस्ता सङ्गठन नआऊन्, उनीहरूले गर्नुछ भने अलग कार्यक्रम गरून्, घुसपैठ नहोस् भन्छौँ । तर, हामीले नचाहँदा-नचाहँदै दुर्घटना हुन पुग्छन् । सस्तो लोकपि्रयताका लागि कतिपय समूहले त्यसको जिम्मा लिन्छन् । त्यस्ता दुर्घटना हुँदा वक्तव्य निकालेर आफ्नो प्रचार गर्ने र शक्तिशाली देखिने होड मधेसमा चलिरहेको छ ।

गौर नरसंहारबारे के भन्नुहुन्छ ?

त्यसको जिम्मेवारी ज्वाला सिंहले लिएकाले त्यस घटनामा फोरम दोषी छैन भन्ने देखिन्छ । समग्रमा भन्दा गौर घटना हामीविरुद्धको षड्यन्त्र हो । फोरमलाई जनतान्त्रिकजस्तै हिंसामा उत्रिएको सङ्गठन हो भनेर देखाउन र हामीलाई मूलधारबाट अलग्याउन त्यो घटना गराइयो ।

गौरमा तपाईं जाने प्रचार हुनु तर नजिकै भएर पनि नजानु र अन्त्यमा माओवादीको संहार हुनुले त्यो घटना तपाईंहरूबाटै नियोजित रूपले भएको देखिन्न र ?

घटना हुँदा म त्यहाँ होइन, काठमाडौँमा थिएँ । त्यसदिन गौरमा पचासौँ हजारको 'मास' थियो । त्यस् तो मासमा कस्ता खालका मानिस छिरेका छन् भन्ने थाहा हुन्न । माओवादीले फोरममाथि आक्रमण गर्ने निर्णय नगरेको भए त्यो घटना हुने पनि थिएन । दोस्रो, दोषी प्रशासन हो । किनभने, त्यस्तो घटना हँुदैछ भन्ने प्रशासनलाई थाहा थियो ।

फोरममा रहेका दरबारिया पृष्ठभूमिका मान्छेबारे के भन्नुहुन्छ ?

फोरममा दरबारियाहरूलाई कुनै ठाउँ छैन । हाम्राे आन्दोलन सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि हो ।

प्रधानमन्त्री-पुत्री सुजातासँग हिजोआज निकै कुराकानी हुँदोरहेछ है ?

उनी नेपाली काङ्ग्रेसकी नेतृ हुन् । म उनलाई चिन्छु । उनले पनि मलाई चिन्छिन् । पहिले उनीसँग कहिलेकाहीँ भेट हुन्थ्यो ।

गृहमन्त्री हटाउनुपर्ने फोरमको माग त्यस्तै भेटघाटको उपज हो ?

काङ्ग्रेसका दुईतिहाइ केन्द्रीय सदस्यहरूको पनि माग हो यो । गिरिजा -प्रसाद कोइराला) समेतले हामीसँगको कुराकानीमा -गृहमन्त्री सिटौलालाई) बोकेर हिँड्नुको प्रयोजन छैन भनेका हुन् । व्यक्तिगत रूपमा उनी राम्रा र सज्जन होलान्, हिजो वार्तामा राम्राे भूमिका पनि खेलेका थिए होलान् । तर, गृहमन्त्रीको रूपमा उनले मधेस आन्दोलनमाथि दमन गरे, शान्तिसुरक्ष्ाा पनि कायम राख्न सकेनन् । त्यसैले, हामीले राजीनामा मागेका हौँ ।

ँवाईसीएल’ माथि प्रतिबन्ध लगाउनुपर्ने मागचाहिँ कति तर्कसङ्गत छ ?

उहाँ -माओवादी) हरूले पनि फोरममाथि प्रतिबन्ध लगाउनुपर्ने माग गर्नुभयो । यस स्थितिमा हामीले वाईसीएलमाथि प्रतिबन्धको माग गर्नु अस् वाभाविक होइन । अहिलेका सरकारप्रमुखले नै वाईसीएललाई 'क्रिमिनल लिग' भनेर नामकरण गरिदिनुभएको छ । 'क्रिमिनल लिग' ले कि आचरण बदल्नुपर्‍यो कि त्यसका गतिविधि रोक्नुपर्‍यो । माओवादी यसरी नै गइरहने हो भने संविधानसभाको निर्वाचन हुन सक्दैन, लोकतन्त्र पनि रहन्न । त्यसैले, माओवादी साँच्चिकै लोकतान्त्रिक हुनुपर्छ ।

यस्तै माग जनतान्त्रिक मोर्चाका सवालमा किन गर्नुहुन्न ?

जनतान्त्रिकले पनि आचरण सुधार्नुपर्छ । उसको सङ्घर्षको तौरतरिकाले मधेसको आन्दोलनलाई सकारात्मक असर पारेको छैन । बरु, उनीहरूबाट मधेस आन्दोलनको बदनाम भइरहेको छ । जनतान्त्रिकलगायतका शस्त्रधारी समूहबाट मधेसी जनता दिक्क भएका छन् । सबै समूहहरू राष्ट्रिय राजनीतिको मूलधारमा आउनुपर्छ ।

फोरम आफैँचाहिँ मूलधारको राजनीतिमा छ त ?

हामी मूलधारकै राजनीतिमा छौँ । संविधानसभाको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा पार्टीका रूपमा दर्ता हुनु यसको प्रमाण हो ।

फोरमका पुराना धेरैले छाडिसके, यसको कारण के हो ?

पहिले फोरममा विभिन्न राजनीतिक दलका मानिस थिए । तर, अहिले फोरम आफैँ राजनीतिक दल बन्यो । ती साथीहरूले आफ्नै दलको राजनीति गर्ने हो भने फोरममा रहनुको कुनै अर्थ रहेन ।

सरकारले तपाइर्ंहरूको माग कति पूरा गर्‍यो ?

केही मागमा सहमति भएको छ तर कार्यान्वयन भएको छैन । जस्तै- सहिदहरूलाई क्ष्ातिपूर्ति दिने, घाइतेहरूलाई उपचार गर्ने, मुद्दा खारेज गर्ने, मधेसी, आदिवासी, जनजातिहरूलाई समानुपातिक प्रतिनिधित्व गराउने आदि ।

फोरमको आँखाबाट हेर्दा मङ्सिरमा संविधानसभाको चुनाव सम्भव छ ?

अहिले सरकारमा न चुनावका लागि चाहिनेे तदारुकता देखिन्छ, न त आवश्यक तयारी भएको छ । चुनावका लागि चाहिने प्रमुख कुरा भनेको शान्तिसुरक्ष्ााको प्रत्याभूति हो । यसका अलावा आन्दोलनरत पक्ष्ाहरूसँग वार्तामा बसी सहमति कायम गरेर चुनाव शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनुपर्छ । तर, यी काम भइरहेका छैनन् ।


INTERVIEW WITH UPENDRA YADAV

Excerpts of an interview with Upendra Yadav, chairman of the Madhesi People's Rights Forum (MPRF) from Nepal magazine.

Q. You secretly went to the US and returned at a time when the Forum is suspected to have American support. Why?


Yadav:
The American government did not invite me. I went there on the invitation of an organization of Nepalis residing there. I could only arrive there a week behind the scheduled date as the (US) Embassy did not issue the visa on time. As far as the Madhes agitation is concerned, it is an agitation launched by the Nepali people, and not by America or India.

Q. Who did you meet in America?

Yadav: I met with the local leaders of the Democratic Party, that too, on the initiation of the Nepali diaspora.

Q. You used to meet US ambassador James F Moriarty here. What issues were discussed?

Yadav:
What he used to say publicly, I also said the same thing. He had said he wanted to see the Constituent Assembly elections held in a peaceful manner, and the Loktantric/ democratic process move ahead, successfully. Q. Why does America perceive Maoist advancement in Madhes as a threat?

Yadav:
To state that America senses a threat from the Maoists is like saying a rabbit poses a threat to a tiger. Is there any reason for America, which is bracing for Star Wars, to get intimidated by the Maoists wielding a few weapons?

Q Don’t you think that the Forum is being used against the Maoists by someone?


Yadav:
When there is an agitation, different types of people try to take advantage of it. Those elements tried to instigate the Maoists. We have to learn from such incidents. The Maoists, we and all other democratic forces must try to protect ourselves from that, lest the country suffers a negative fallout.

Q. What is your take on the Maoists’ argument that the plot was hatched, considering the threats a Maoist advancement in Madhes poses to India?


Yadav:
Nepal poses no threat to India.

Q. It is even suspected that the Madhes agitation was launched on India’s behalf to destabilize Nepal. What is the link between the Forum and India?


Yadav:
Had the Madhes agitation been staged on India’s behalf, Nepal’s geographical structure itself would have changed by now. Secondly, the people of Madhes were ready to lay down their lives for their rights in the course of that agitation. Could they have been ready to die in that way had the agitation been prompted by America, India or China? Leaders ranging from the Nepali Congress to the Maoists had lived/ taken shelter in India due to adverse situations. But, why are our intentions being questioned just because we stay in India?

Q. Don’t you feel that Jantantric Terai Mukti Morcha, which is conducting armed activities, is getting shelter in India?


Yadav:
One’s policy, what that person is up to, is more important than where one lives. A lot of criminals in Nepal have settled in India and a lot of Indian criminals have settled in Nepal. Q. Prior to your US visit, you convened a joint meeting with JTMMs in Patna and discussed the agenda about separating the country. Are you involved in politics of disintegration? Yadav: Someone could have a policy of dividing the country. But, it is our belief that the solution to the problems dogging the country needs to be addressed without hurting national sovereignty and integrity. We have sought federal governance and autonomy within Nepal, and not by separating from Nepal. We can’t even imagine a division of the country. We also do not accept the policy of the organization waging an armed struggle in Madhes, including the JTMMs. Discrimination in Madhes needs to be ended through peacefully. It is futile to look for the answer outside the country.

Q. At the Patna meeting, Jwala Singh even said ‘Now we can expect (anything) from Upendra, hence Rajaram Prasad Singh needs to assume the leadership’, right?


Yadav:
Much like the way the JTMM does not expect anything from us, we also cannot expect anything from the JTMM. We don’t think the JTMM can lead the Madhes agitation, positively. Our paths are separate.

Q. Then, how do you define the relationship between the Forum and the JTMM?


Yadav:
The relationship does not exist. Many organizations in Madhes were formed after dissociating from the Maoists. It is unknown where the other organizations came from. We also do not know the purposes behind the formation of such organizations.

Q If the relationship does not exist then on what basis do both the factions of JTMM take the responsibility for the attack on the Maoists using the Forum activists as their “cover”?


Yadav:
We do not want such organizations to attend our programme. Even if they have to organize a programme let them do it separately. Let there be no infiltration. However, accidents do occur despite our wishes. Many organizations take responsibility for them for cheap popularity.

A trend to release press statements owning up to such incidents to garner publicity is on rise in Madhes.

Q. What can you say about the Gaur carnage?

Yadav: Since Jwala Singh has taken up the responsibility for the incident, one can see that the MPRF was not responsible. To summarize, the Gaur incident was a conspiracy against us. Those who wanted to defame the MPRF as a group committed the violence like JTMM prohibiting us from coming to the mainstream.

Q. You were scheduled to address the Gaur mass meeting. But you didn't attend it despite the fact that you were present in a nearby area. Later, the killings of the Maoists cadres took place. Doesn't it give the impression of the picture being preplanned by the MPRF itself?

Yadav:
When the incident took place, I was not there- I was here in Kathmandu. At the time of the Gaur incident, there was a gathering of thousands of people. How could we know what kind of people were hiding in the crowd? If the Maoists had not made the decision of attacking the MPRF, the incident would have never taken place. Second, the administration is also responsible. Because, the administration already knew that such an incident was going to take place.

Q. What would you say then about the MPRF activists from a royalist background?


Yadav:
There is no place for royalists in the MPRF. Our andolan is for a federal democratic republic.

Q. Talks with the prime minister's daughter Sujata have become frequent these days?


Yadav:
She is a Nepali Congress leader. I know her personally. She also knows me. We used to meet occasionally in past. Q. So the MPRF's demand that the Home Minister should quit is the result of those meetings? Yadav: It is also the demand of two-thirds of the people within the NC party. Girija (Prasad Koirala) has himself confessed during our meetings that there isn't any purpose of carrying (Home Minister Sitaula) while walking forward. Personally, he would be a good and honest person, and he would have played a good role during our talks too. However, as a Home Minister he tried to suppress the Madhesi andolan and failed to maintain peace and order. So that's why, we have asked for his resignation.

Q. Do you think that the demand to ban YCL (Young Communist League) is logical?


Yadav:
They have also demanded that the MPRF should be banned. Under these circumstances, if we also make a similar demand then it's not such an unusual demand. Today, even the head of the state has christened the YCL as the Young Criminal League. The "Criminal League" should either reform itself or stop its activities. If the Maoists continue to move forward this way, then the Constituent Assembly elections won't take place- even democracy won’t be sustained. That's why the Maoists must truly democratize itself.

Q. Why don't you make a similar demand regarding JTMM as well?


Yadav:
The JTMM should also reform itself. The manner and the way of their struggle haven’t had a positive impact on the Madhesi andoaln. However, their activities have defamed the Madhesi andolan. The Madhesi poeple are tired of armed groups like the JTMM. Every group should enter the political mainstream. Q. Do you think the MPRF is itself in the political mainstream? Yadav: We are in the political mainstream. The proof is that we've already registered the MPRF as a political party to take part in the upcoming CA polls. Q. Why do you think many old MPRF activists have left?

Yadav:
Earlier, there were people of various political parties in the MPRF. However, the MPRF became a party in itself today. If those friends want to do politics for the parties they belong to, then there is no point in being in the MPRF.

Q. How many of your demands have been fulfilled by the government?

Yadav: We've reached consensus on a few demands, but they are yet to be implemented. Like- providing compensation for the families of the martyrs, medical treatment for the injured, a dismissal of all legal complaints, and proportional representation of Madhesi, indigenous, and ethnic people.

Q. From the MPRF perspective, do you think that the CA elections are possible on November 22nd? Yadav: Today, neither has the government shown real activity to hold the CA polls, nor have the necessary preparations been made. A sense of peace and security is crucial for the CA polls. Besides, the government should hold talks with various agitating groups to create an amiable environment for the CA polls. However, these things are yet to be done.

Upendra Yadav: Five Hours Of Video
Upendra Yadav Was In Town

Rajendra Mahto: Three Hours Of Video

Rajendra Mahto 1
Rajendra Mahto 2
Rajendra Mahto 3





Rajendra Mahto In Town

Photos
Videos

Anil Jha, Nepal Sadbhavana Party 1
Anil Jha, Nepal Sadbhavana Party 2
Anil Jha, Nepal Sadbhavana Party 3
Madhesi Gathering In Prospect Park 1
Madhesi Gathering In Prospect Park 2
Ridgewood Dashain Party
Ratneshwar Goit, CPN (UML)
Aftab Alam, Nepali Congress 1
Aftab Alam, Nepali Congress 2
Aftab Alam, Nepali Congress 3
Bimalendra Nidhi And Friends 1
Bimalendra Nidhi And Friends 2
Bimalendra Nidhi And Friends 3
Bimalendra Nidhi And Friends 4
Upendra Yadav 1
Upendra Yadav 2
Upendra Yadav 3
Upendra Yadav 4
Upendra Yadav 5





Monday, July 16, 2007

मधेशी अान्दोलनको गन्तव्य: नभम्बर चुनाव


संिवधान सभाको चुनावबाट सबैभन्दा फाइदा कुनै समुदायलाई भने त्यो मधेशी समुदाय होबन्दुक उठाएकामधेशी समुहहरूसँग सत्तामा रहेका पहिरयाहरूले अादरपुर्वक शान्ित वार्ता गिरिदए हुन्थयो भन्ने मलाईनलागेको होइनपुर्ण समानुपाितक िनर्वाचन गिरिदएको भए हुन्थ्यो भन्ने पिन मलाई लागेको होतरपहिरयाहरूको सद्बुद्िधमा नै मधेशी अान्दोलन िनर्भर रहने हो भने त्यो मधेशी अान्दोलन नै होइनमधेशीअान्दोलन सफल वा असफल पार्ने भनेको मधेशी जनताले होसडकमा उत्रन सक्ने मधेशी जनता, शहीद हुनसक्ने मधेशी जनताले भोट पिन खसाल्न सक्छत्यो सोंच्नुपर्यो

हरताल गर्ने, चक्का जाम गर्ने, तराई बन्द गर्ने मधेशी अान्दोलनको फेज समाप्त भयोअब संगठनिवस्तार गर्ने, कार्यकर्तालाई प्रिशक्षण िदने, अाम सभा गर्ने, चुनावकालािग मधेशी मोर्चा गठन गर्ने फेजशुरू भएको मधेशी अिधकार माग्न िगिरजा, रामचन्दर िसटौलाकोमा जाने सोंच मानिसक दासताको सोंचहोमधेशी अिधकारकालािग चेतना जगाउन मधेशी जनताकोमा जानुपर्छमधेशी शक्ितको स्रोत मधेशीमतदाता हो

१० वर्ष रक्तपात मच्चाए पिछ अािखर माअोवादी ब्यालट बक्सको राजनीितमा नै अाउनु पिररहेको स्रीलंकामा तिमल टाइगरले २५ वर्षको रक्तपातपिछ के पाएका छन्? युरोपमा फ्रान्स जर्मनी एक देशबन्न चाहन्छन्तराईलाई अलग देश बनाउने नाराले मधेशी शक्ितलाई फोकस हुनबाट रोक्छ मात्र, अनावश्यक रूपमा जनधनको क्षित मात्र हुन्छज्वाला, गोइत, िवस्फोट, टाइगर, कोब्रा, भाइरस अािदसमुहहरूले यो कुरा बुझ्नुपर्योअायरल्याण्डमा िसनफेनले जस्तो सेना राजनीितक पार्टी गरी दुई दुईसंगठन तयार गरेर चुनावमा जानुपर्योसीजफायर गर्नुपर्योिक सीजफायर गरेर फोरम सद्भावनालाईचुनावमा नैितक समर्थन िदनुपर्योचुनावमा िक सहभागी हुनुपर्यो, िक चुनाव सफल पार्ने कसरतगर्नुपर्योचुनाव िबथोल्ने कुरा सोंच्नै हुँदैन

बरु त्यो चुनाव न्यायपुर्ण हुने कुरा तर्फ ध्यान िदनुपर्योअिहलेको प्रधानमंत्री क्यािबनेट चुनाव पिछपिन कायम रहने कुरा उट्पट्याङ कुरा होचुनावपिछ जुन दलीय समीकरणको बहुमत अाउँछ उसले सरकारबनाउँछचुनाव अगािड नै को सत्तामा जाने कुराको िनर्णय लोकतान्त्िरक हुँदै होइनत्यो चुनावी अभ्यासकोउपहास हो

एमालेले पुर्ण समानुपाितक िनर्वाचन चाहेको होपुर्ण समानुपाितक िनर्वाचन गरे कम्युिनष्ट भोट खेरजाँदैन, तयसैले त्यो ंमाअोवादीको पिन िहतमा देउवा काँग्रेससँग एकीकरण गर्ने मनसाय िगिरजाको किहलेपिन हुँदै भएको होइनएकीकरणको कुरा गिरराख्ने तािक देउवा काँग्रेस संगठन िवस्तारमा नलागोस् भन्नेसोंच हो िगिरजाकोपुर्ण समानुपाितक िनर्वाचन देउवा काँग्रेसलाई पिन चािहने कुरा हो। नत्र भने एमालेबाट फुटेर गएको मालेको हाल होला। समयमै चेतना भया।

मानव अिधकारको घोषणापत्रमा भिनएको , शान्ितपूर्वक भेला हुने अिधकार भनेर, त्यो भनेको जनजाितपार्टी, दिलत पार्टी खोल्न पाइन्छ भनेकोपाइँदैन भनेर कानुन बनाउनै पाइँदैन

होइन यिद समानुपाितक िनर्वाचनमा गइँदैन, िमस्रीत चुनाव नै हुन्छ भने पिन मधेशी अान्दोलनलाई खासै बेफाइदा छैन। प्रत्यक्ष िनर्वािचत मध्ये अािध जित सीट तराईमा छ अब। २४० सीट समानुपाितक िनर्वाचनबाट अाउने कुरा छ। त्यसको फर्मुला भने हेर्दा उट्पट्याङ छ।

House approves CA bill proportional seats to women, Dalit, Madhesis, Janajatis and others for the 240 seats set aside for proportional representation-based elections during the CA. .... Of the total 497 seats of CA, 240 each have been set aside for first-past-the-post and PR based elections. The remaining 17 members will be nominated by the cabinet. ...... for Madhesi men and women, 15.6 percent each have been set aside. For Dalits men and women, 6.5 percent each have been allocated and for ethnic Janajatis men and women 18.9 percent each have been set aside. Two percent each have been allocated for men and women, respectively, of backward region and 15.1 percent each have been earmarked for men and women from 'other' category. The PR-based elections will follow the closed (list) system model. ..... a political party cannot field its candidates in less than 10 percent of seats. .... Nine districts have been named as backward region including Achham, Kalikot, Jajarkot, Jumla, Dolpa, Bajhang, Bajura, Mugu, and Humla.

31% Madhesi
13% Dalit
38% Janajati
4% Karnali
30% Bahun, Chhetri
Total = 116%

जम्मा १००% हुनुपर्ने होइन? मैले नबुझेको हो िक?

सद्भावना र फोरम जस्ता पार्टीले पहाडका जनजाित, बाहुन क्षेत्री, कर्णाली कहाँबाट ल्याउने कुरा उठेको छ। मलाई लाग्छ यस फरमुलाबाट फोरम र सद्भावनालाई पिन खासै बेफाइदा छैन। उदाहरण िलउँ। सद्भावना अानन्दीले २४० जनाको िलस्ट तयार पार्यो ह रे। पिहलो ७४ नाम उसले मधेशी मिहला र पुरुष राख्यो, अािध अािध। त्यसपिछ ३१ जना तराईका दिलत मिहला र पुरुष। तयसपिछ ९१ जना थारु, िधमाल, राजवंशी, चेपाङ अािद इत्यािद। कर्णालीबाट काठमाण्डु पढ्न अाएका प्रशस्त छन्, जागीर खाएर बसेकाहरू। तराईमै बाहुन क्षेत्री छन्। िलस्टमा अन्ितम ितर उनीहरूलाई रािखिदए पिन भयो।

तर सद्भावनाले १००% मत त ल्याउँदैन। उसले ३१% मत ल्याउँछ भने उसको िलस्टमा रहेका सबै मधेशीहरू संिवधान सभािभत्र िछर्ने भए र बाँकी निछर्ने भए। यो दलीय समानुपाितक िनर्वाचन जस्तै भयो। यही कुरा जनजाित र दिलत पार्टीलाई पिन लागु हुन्छ। बरू पहाडका दिलत र जनजाितलाई मधेशी नामहरू चािहए हामीले िदउँला।

मधेशी मोर्चा बनाउने कुरा छ। मोर्चा बने पिन ठीक, नबने पिन बेफाइदा छैन। पहाडीहरू मोर्चाबन्दी बेगर नै लड्न सक्छन् भने सद्भावना र फोरमबीच प्रितस्प्रधा िकन हुन सक्दैन? तर मोर्चा बन्न सके रामरो। एक मधेश, एक प्रदेशको नारा मुिन सबै मधेशी समुहहरू गोलबन्द हुन सके राम्रो।

त्यसैले बन्दुकधारी समुहहरूले एकतर्फी सीजफायर गर, सबै समुह संगठन िवस्तारमा लाग, एक मधेश, एक प्रदेशको नारा मुिन सबैले एउटा मधेशी मोर्चा बनाउ, तािक मधेशको पर्त्येक िनर्वाचन क्षेत्रमा मधेशी मोर्चाको एक मात्र उम्मेदवार होस्। समानुपाितक िनर्वाचनमा चािहं प्रितस्प्रधा नै होस्।

अप्िरल क्रान्ित अभूतपूर्व िथयो। मधेशी क्रान्ित अभूतपूर्व िथयो। तर नभम्बर चुनावले ती दुवैलाई मात गर्नेछ। अप्िरल क्रान्ित र मधेशी क्रान्ितमा भन्दा नभम्बर चुनावमा जनसहभािगता बढी रहनेछ। तयसकारण। दमजमकालािग यस्तो मौका पिहले किहले पिन अाएको िथएन। यो मौकाको भरपुर प्रयोग गरौं।

मधेशी मोर्चा बनाअो। देशका पहला राष्ट्रपित मुझे एक मधेशी दे दो।


In The News

UNMIN seeks immediate resumption of PLA verification NepalNews
Government to form common security mechanism for CA polls security mechanism for top Maoist leadership, whereby armed Maoist men will form an inner ring of security to top leaders while Nepal Police and Armed Police Force will form an outer ring of security for them.
Gaur probe panel submits report to govt the government would bring the culprits of the Gaur killings to justice. ... at least 27 Maoists were killed and over 50 others wounded in Rautahat district headquarters Gaur on March 21. ... The Maoists have been saying that their unarmed cadres were murdered in cold blood by armed MJF activists with the help of hired Indian criminals.
Use YCL to provide security for CA election, says Prachanda Prachanda has said that using only the Armed Police Force (APF) to provide security for the Constituent Assembly (CA) elections would be 'suicidal.' .... Prachanda claimed that even former US president Jimmy Carter – during his visit to Nepal last month – had suggested using YCL and police together. .... he suspects there is conspiracy not to integrate PLA into Nepali Army (NA).
JMCC meeting inconclusive
EC registers four more politcal parties Samajbadi Prajatantrik Janata Party Nepal with election symbol Moon, Nepal Rastriya Bikash Party (election symbol Radio), Samajbadi Party Nepal (election symbol Bicycle) and Rastriya Janamukti Party (election symbol House). .... List of the registered political parties and their election symbols would be declared gradually ... Nearly 100 political parties had filed application at the EC for contesting CA polls slated for November 22.
Kalyan Gurung elected NSU president Gurung secured a total of 449 votes beating his nearest rival Nrip Bista with a margin of 61 votes. Six candidates had contested the election for NSU presidency. .... Pratima Gautam has been elected general secretary and Top Bahadur Rawat, Roshan Shrestha, Rajesh Gyanwali, Shiva Kumar Shrestha and Nabaraj Bhatta have been elected joint general secretary. .... five vice-presidents: Dambar Khadka (eastern region), Ratna Karki (central region), Guru Baral (western region), Rishikesh Shah (mid-west) Nain Singh Mahara (far-west).
Tarun Dal general convention begins in Chitwan

Maoists engaged in strategic homework NepalNews Analysing that their role will be further minimised if the transitional period prolongs ..... prolonging transition has reduced their role in national politics. .... also pointed out that Nepali Congress (NC) has 'pressed' the party the most. "NC has pressed us everywhere ....... The party plenum will also take up the issue of its relations with the Revolutionary International Movement (RIM). The RIM has expressed dissatisfaction with the agenda of 'democratic republic' currently accepted by the Maoists.
EC proposes new ceiling for CA elections Rs 459,000.
“Diplomatic march” for reinstatement of democracy in Bhutan a ‘diplomatic march’ from regional and international agencies and missions based in New Delhi and Kathmandu .... NFD chairman Thinle Penjor
EC starts registering political parties; 'hammer & sickle' is Maoist election symbol Parties registered so far are Nepali Congress, CPN (UML), CPN (Maoist), Nepali Congress (Democratic), Nepal Workers and Peasants Party (NWPP), Nepal Sadbhawana Party (Anandi Devi), Rastriya Janamorcha, Rastriya Prajatantra Party (RPP), Rastriya Janashakti Party (RJP), CPN (United), CPN (Marxist, Leninist and Maoist Centre). ..... NSP-U 'sickle'.
MJF warns of fresh stir in Terai Madheshi Janadhikar Forum (MJF) has after a relative silence warned that it would again start a ‘peaceful movement’ in Terai. ..... In what was clearly a response to Home Minister Krishna Sitaula’s two weeks ultimatum to rebel groups active in Terai to come to the talks table, the MJF’s fiery speaker made it clear that his party would only come to the negotiating table after Sitaula tenders his resignation and government provides compensation to the families of those killed in recent Terai unrest and addresses the demand of the various armed groups in Terai. ..... Saying that it is beyond the Home Minister and senior minister Ram Chandra Poudel, who heads the government's talk team, to solve the Terai problem now, Biswas said that MJF would now hold direct talks with Prime Minister Girija Prasad Koirala.
UNMIN chief intensifies effort to resume PLA verification
Yami says ADB has given 'green signal' to proceed with Melamchi
Fistfights, vandalism spoil NSU election
New CA date: Reality or another farce?
Extra security in the Nepal-India border during elections
Terai extremists are terrorists: Maoist leader
Budget for palace is natural, says MK Nepal

Home Minister gives two-week talks deadline to rebel groups NepalNews Sitaula has asked various rebel groups active in Terai region to come to the negotiation table within the next two weeks. ..... if the armed groups did not come to the table within the given period, the government would dispatch the security forces against them. .... the government was set to massively beef up security in Terai in view of the upcoming elections. ..... Situala named two rebellion groups, Janatantrik Terai Mukti Morcha (JTMM, led by Jaya Krishna Goit and Jwala Singh) against which the government might concentrate its action after the given time.
Construction of Syafrubesi-Rasuwagadhi highway to start within 3 months with 100 percent assistance from the government of China.... links Nepal with Tibet .... Estimated to cost 1.33 billion rupees ..... eight bridges
PLA deputy commander suspects UN intention "It is not the UNMIN but another UN agency, which we found has been advancing the application of DDR (Disarming, Demobilisation and Reintegration) model on our PLA." .... the Maoists are not satisfied with disqualification of some combatants during the process.

‘Terai problems not addressed in budget’ Kantipur Jagadish Prashad Rathi, central council member of Confederation of Nepalese Industries (CNI). .... Rathi expressed dissatisfaction that the budget lacks programs to solve problems facing business community in terai. He criticized the failure to include measures to compensate huge financial loss suffered by industries during the terai unrest. Months of unrest caused losses worth more than Rs 1 billion to industries based in terai, according to local businessmen. ..... Ashok Murarka, president of Morang Industry Association (MIA). Murarka flayed the budget for lacking a clear policy to bail ailing industries out of crisis. ... continuation of Value Added Tax (VAT) in ailing sugar mills would further erode their competitiveness.

Finance Minister says palace will get a purse NepalNews the palace will still get around Rs 45 million for the new Fiscal Year. .... The budget for the palace will be managed by the Office of the Prime Minister and the Council of Ministers. ..... the King and the royal family would get Rs 25 million as allowances and Rs 20 million for repair and maintenance of the palace. However, the budget for the employees working in the palace has been transferred to the Ministry of General Administration. ..... Rs 80 million had been allocated for the palace employees, who would be brought fully under the civil service within the next Fiscal Year.
Stalling of verification of Maoist PLA is violation of agreement, says Moriarty "I am surprised that the Nepali society isn't outraged, civil society isn't screaming and the press not going after it vigorously." ..... it was critically important for Nepal to hold Constituent Assembly elections in November. "This country will be in serious trouble (if the elections do not happen then)" ..... The Maoists must start to adhere to their commitments under the peace agreement, reign in the YCL and begin to act like a real political party. The extremist Madhesi groups must stop their violence in the Terai and begin to use peaceful, political means to address the legitimate demands of the Madhesi people ....... On the issue of some Madhesi extremist groups making demands for disintegration of Nepal, ambassador Moriarty said his government disagreed with the fundamental philosophy of disintegration of Nepal. But again, they must pursue peaceful course of debate ....... Personally, my analysis is if King wanted to save the monarchy, he should have abdicated. ...... one blunder he committed during his tenure here was to "hold out hope that the King would reach out to political parties." He said that he had given benefit of doubt to the King for too long. "It was only five months after (the King took over power on February 1, 2005) that I realized he had no intention of restoring democracy." ....... On the issue of Maoist chairman Prachanda's accusations that royalists were plotting to assassinate American diplomats here, he said, "That was (it turned out) not true. It just destroys his credibility and makes it that much difficult for them (to gain international credibility)." Prachanda had vowed to provide proof of his accusations but he did not. ..... "It is good not to have policy of pelting stones at diplomats. It will also be good not to have policy to attack common Nepali citizens, not to extort them or intimidate them."
Sitaula briefs House committee on govt's security plan the government had planned four tiers of security arrangements- for registration phase, election campaign phase, vote counting phase and post-election scenario. .... the Armed Police Force (APF) would be stationed in all 240 constituencies with arrangements to extend the security presence in the areas of need. ..... the Nepal Police would be provided with more than 550 and the APF will be given 400 vehicles for patrolling during the election period. ..... Pointing out the lack of momentum for the CA polls, Situala asked the political parties to come up with campaigns to build confidence in the people for the election.
Martin meets PM; discusses stalled PLA verification Prachanda is also learnt to have proposed to defer the second-phase verification citing the current "fluid political situation" and the recent promotion of Nepal Army (NA) generals as well as the "politically motivated remarks" made by NA chief Rookmangud Katawal.
JTMM-Jwala kills two of a family in Saptari Bishnu Shrestha and his sister-in-law Basanti Shrestha, who were abducted by a group of JTMM cadres from their house at Siswabelhi-7 Thursday night, were found dead at Dhangadhi VDC, Saptari, Friday morning ...... Jwala Singh, the chief of this armed outfit, in an interview with Naya Patrika daily on Thursday said his group would intensify 'physical action' against people from the hills residing in the Terai region. .... Two factions of the JTMM - another led by Jaya Krishna Goit - have carried out series of targeted killings of local Maoist leaders, government employees and civilians in Terai districts in recent weeks.
Sushila Koirala is no more
NRNA Australia elects new committee Nepali organisations, business communities, patrons, advisors, NRN ICC members, key community leaders and Nepali intellectuals in Australia NRNA International Coordination Committee, president Dr. Upendra Mahato, NRNA vice president for East Asia D. M. Hirachan, vice president for Australia region Indra Ban, and the Charge D'affaires of Nepali Embassy Shanker D. Bairagi attended the conference. ...... snapshot of the proposed NRN Bill, dual citizenship issues ..... leadership of Goba Katuwal. Dr. Ashok Shrestha and Yuba Raj Bhattarai are elected vice presidents, Dhurba Raj as National Coordinator, Bhoma SubediLimbu as Joint National Coordinator and Ramji Bista as Treasurer
Maoists grab land belonging to Thapa In Dhankuta, farmers affiliated with the Maoists have seized 1100 ropanis of land belonging to former prime minister and president of Rastriya Janashakti Party (RJP) Surya Bahadur Thapa. The activists of pro-Maoist peasant organisation descended on Thapa's land located at Uttarpani-Hile road section and hoisted their flags, say reports. The land-grabbers have accused Thapa of hoarding land beyond ceiling.

PM meets with Prachanda and Nepal NepalNews
Second phase PLA verification hits a snag yet again the Maoist leadership refusing to continue with the verification process. ..... citing the current “fluid political situation” and the recent promotion of Nepal Army (NA) generals as well as the “politically motivated remarks” made by NA chief Rukmangad Katawal. ....... Prachanda’s Naya Bazaar residence. UNMIN refutes media report on PLA verification refuted media reports that around 400 combatants of the Maoist army failed in the second round of verification that concluded recently at the People’s Liberation Army (PLA) cantonment in Chulachuli, Ilam district. ...... there are three categories of Maoist army personnel that will be disqualified through the verification process such as those who registered earlier in the year, but did not report for the verification process, those who joined the Maoist army after May 26, 2006 and those born after May 25, 1988.
Maoist ministers give thumbs down to interim cabinet's performance went on to blame Nepali Congress (NC) for the failure of the interim government. .... "Although the interim constitution clearly stipulates that decisions have to be taken based on political consent, NC works as if this is a one-party government," Gurung said.

;fpg @ ut]sf] lnDa'jfg aGb ;kmn kf/f}+

g]kfnsf] ;fdflhs ljlzi6tfsf cfwf/df hfltx¿sf] P]ltxfl;s k[i7e"ld, eflifs tyf ;f+:s[lts ljz]iftf / ;femf dgf]lj1fgsf] cfwf/df :jfoQ u0f/fHox¿sf] u7g ul/g' k5{ / To;cGtu{t hftLo cfTdlg0f{osf] clwsf/;lxt lnDa'jfg :jfoQ u0f/fHosf] :yfkgf ul/g' k5{ eGg] d'Vo dfusf ;fy ;+3Lo lnDa'jfg /fHo kl/ifb\ cfGbf]lnt eO{/x]sf] s'/f ;Dk"0f{ lnDa'jfgaf;L bfh'efO{ lbbLalxgLx¿df huhfx]/} 5 . d'b|f, j}b]lzs ;DaGw / /Iff afx]s ;Dk"0f{ clwsf/ lnDa'jfg ;/sf/sf] dftxtdf /xg'kb{5 . lnDa'jfg :jfoQ u0f/fHo xfdL ;Dk"0f{ lnDa'jfgaf;Lx¿sf] xs lxt, Gofo / ;dfgtfsf] nflu xf] . oxfFsf] ljsf; / pGgltsf] nflu xf] / o;sf] k|ltkmn xfdL ;a}n] ;dfg x}l;otdf pkef]u ug{ kfpg' kb{5 . g]kfnsf] ;'b'/k"j{df cjl:yt kNnf]ls/ft lnDa'jfg k|b]zsf] l;dfgf c?0f k"j{, l6:6f klZrd -xfn d]rL_, lxdfn blIf0f / e'F8]l;dn pQ/ kb{5 eGg] s'/f Oltxf;df k|i6 pNn]v 5 . lj=;+= @)!( ;Dd o; If]qnfO{ kNnf]ls/ft lnDa'jfg g} elgGYof] . lj=;+= @)!*÷!( ;fndf lg/+s'z /fhf dx]Gb| / p;n] nfb]sf] k+rfotL Joj:yfn] g]kfnnfO{ !$ c~rn &% lhNnfdf ljefhg ubf{ kNnf]ls/ft lnDa'jfg eGg] df}lns tyf P]ltxfl;s gfdnfO{ ;dfKt kf/]/ o; If]qsf] c~rnsf] gfdfs/0f gbLaf6 /fv]/ d]rL / sf]zL c~rn elgof] . lnDa'jfg eGg] zAb lnDa"x¿sf] P]ltxfl;s a;f]af;sf] cfwf/df gfdfs/0f ePsf] e"uf]nsf] gfd eP tfklg cfh lnDa'jfg k|b]z xfdL ;Dk"0f{ lnDa'jfgaf;L hgtfsf] ;femf 3/ xf] . lg/+s'z ;fdfGtL /fHo;Qfn] /fHozlQmsf] cf8df lnDa'jfgsf] P]ltxfl;stf tyf df}lnstfnfO{ lgdf]7]/ o;sf] klxrfg / :jtGq cl:tTjnfO{ ;dfKt kfg]{ if8oGq u/]sf] xf] .

oxL P]ltxfl;s df}lns gfdsf cfwf/df lnDa'jfg :jfoQ u0f/fHo :yfkgf ul/g' k5{ eGg] Goflos / hfoh dfu lnP/ lnDa'jfgaf;L hgtf zflGtk"0f{ ?kdf cfGbf]lnt e}/xFbf klg hgcfGbf]ngsf] anaf6 l;+xb/af/ l5/]sf] ;/sf/af6 s'g} ;'g'jfO{ gx'g' nf]stGqsf] pkxf; xf] ls xf]Og <>

cflbaf;L hghfltx¿ ;a}eGbf a9L /fhtGqaf6 zf]lift lkl8t 5g\ . ;+ljwfg;efsf] r'gfjsf] cfjZostf ;a}eGbf a9L log} ju{nfO{ 5 . t/ ;+ljwfg;efn] pgLx¿sf] ;d:of / rfxgfnfO{ ;Daf]wg ug{ ;s]g eg] To;sf] s'g} cf}lrTo /xFb}g . ;+ljwfg;efdf log} lkl8t ju{nfO{ k|ltlglwTj u/fpg ;/sf/ rflx/x]sf] 5}g . ;+ljwfg;efdf hftLo hg;+Vofsf] cfwf/df ;dfg'kflts k|ltlglwTj x'g'k5{ . hftLo, jlu{o, lnËLo, If]qLo plTk8gnfO{ ;dli6df cGTo ug{ hfltx¿sf] P]ltxfl;s ynf], eflifs tyf ;f+:s[lts ljz]iftfsf cfwf/df d'n'snfO{ ;+3Lo 9fFrfdf k'gu{7g ug{ v; cx+sf/jfbL ;+sL0f{ hftLo cltjfbL zfifsx¿ k6Ss} rflx/x]sf 5}gg\ . t/ ef]lnsf] ;+efljt ljb|f]xnfO{ /f]Sgsf nflu of]eGbf csf]{ ljsNk 5}g . d'n'ssf] ;fdflhs ;+/rgfsf] cfwf/df lnDa'jfg, vDa'jfg, tfDafzflnª, du/ft, td'jfg, v;fg cflb u0f/fHox¿ :yfkgf ul/g'k5{ . log} ljz]iftfsf cfwf/df cfTdlg0f{osf] clwsf/;lxt lnDa'jfg :jfoQ u0f/fHo ;+ljwfg;efsf] r'gfj cufj} cGtl/d ;+ljwfgdf pNn]v u/]/ lnDa'jfgsf] eljZonfO{ ;'lglZrt u/fpg bjfjd'ns cfGbf]ng sfo{qmdsf] 3f]if0ff ul/Psf] 5 . pQm sfo{qmd cg';f/ oxL @)^$ ;fpg ! ut] a]n'sL dzfn h'n';, ;fpg @ ut] ljxfg % ah]b]lv ck/fGx % ah];Dd ;f+s]lts lnDa'jfg aGb / ;fpg @@ ut]b]lv clglZrtsfnLg lnDa'jfg aGb sfo{qmdsf] 3f]if0ff ul/Psf] 5 . ;fpg @ ut]sf] ;f+s]lts lnDa'jfg aGbdf oftfoft, z}lIfs ;+:yf, ;/sf/L tyf u}x|;/sf/L sfof{no, ahf/, snsf/vfgf tyf pBf]uwGbfx¿ aGb x'g]5 eg] cf}iflw k;n, c:ktfn, PDa'n]G;, zjjfxg, bdsn, s'6g}lts lgof]usf ;jf/L ;fwg, b'Uwjfxg, k|];, ljjfxsf] uf8LnfO{ cfjfudgdf /f]s nufOg] 5}g .

To;sf/0f ;Dk"0f{ cfb/l0fo lnDa'jfgaf;L kfGy/sf hg;d'bfo, oftfoft Joj;foL, Jofkf/L, pBf]uklt, z}lIfs ;+:yf, ;/sf/L tyf u}x| ;/sf/L sfof{nox¿ aGb u/L lnDa'jfg :jfoQ u0f/fHo :yfkgfsf] Goflos d'lQm cfGbf]ngnfO{ ;dy{g, ;xof]u ug{ / cfGbf]bngdf ;dflxt x'g xflb{s cfJxfg ub{5f}+ . ho lnDa'jfg .

ldltM @)^$÷#÷#)

-h'nfO{ !$, @))&_

;+3Lo lnDa'jfg /fHo kl/ifb\

kfGy/, lnDa'jfg