Wednesday, January 31, 2007

सत्ताधारी सात पहाडी पार्टीको घैंटोमा अझै घाम लागेको छैन


मधेशी अान्दोलनमा शहादत प्राप्त गरेकालाई अझै शहीद घोषणा गिरएको छैन। संसदीय क्षेत्र पुनर्िनर्धारण त गर्ने भिनयो तर त्यस कुरामा व्यापक टालमटोल गिरएको छ। २०४६ पिछको संसदीय क्षेत्र िनर्धारणमा कुनै गल्ती नै भएन, बरू जनसंख्या बढेका केही िजल्लामा दुइ-चार सीट थप िदउँ जस्तो कुरा गिरराखेका छन् पहाडी िदग्गजहरू।

लोकतन्त्र र अार्िथक िवकासको कुरा यस्तो छ। हुम्ला-जुुम्ला र महोत्तरी-धनुषामा साक्षरता प्रितशत उस्तै उस्तै छ। महोत्तरी-धनुषामा भन्दा सोलुखुम्बुमा साक्षरता प्रितशत बढी छ।

सबै मधेशीलाई नागिरकता निदइने हो भने र २०५ संसदीय क्षेत्रलाई बराबर जनसंख्याका अाधारमा नबाँड्ने हो भने मधेशी अान्दोलनलाई फेिर सडकमा ल्याउनुपर्ने हुन्छ। संिवधान सभाका दौरान एक हप्ता मधेश बन्द गर्नुपर्ने हुन्छ। राजाको नगर चुनावलाई भाँडे जस्तै िगिरजाको चुनावलाई पिन भाँड्नुपर्ने हुन्छ।

२०५ संसदीय क्षेत्रलाई बराबर जनसंख्याका अाधारमा बाँड्नकालािग िजल्ला सीमानालाई नजरअंदाज गर्नुपर्ने हुन्छ। पुरै देशलाई एउटै िजल्ला मान्नुपर्ने हुन्छ।

प्रत्येक मधेशीलाई नागिरकतापत्र, बराबर जनसंख्याका २०५ चुनाव क्षेत्र

ंमधेशी अान्दोलनको नारा हो यो। यो राजावादीको नारा होइन। संिवधान सभाको िनर्वाचन एक व्यक्ित एक मतका अाधारमा गराउ भन्ने मागका साथ अगािड बढेको अान्दोलन एउटा िनतान्त लोकतान्त्िरक अान्दोलन हो।
प्रत्येक मधेशीलाई नागिरकता, बराबर जनसंख्याका २०५ चुनाव क्षेत्र को नारा िहन्दु कट्टरपन्थी नारा होइन। यो अान्दोलन संिवधान सभाको पक्षको अान्दोलन हो, िवपक्षको होइन।

अाफ्नो केन्द्रीय सिंमितमा कमसेकम ४०% मधेशी नभएको प्रत्येक पार्टीको मधेशबाट पत्ता साफ हुनु जरूरी छ। मधेशी बहुसंख्यक रहेको प्रत्येक िनर्वाचन क्षेत्रमा मधेशी बाहेक अरूलाई उम्मेदवार बनाउने प्रत्येक पार्टीको मधेशबाट पत्ता साफ हुनु जरूरी छ।

मधेशी जनािधकार फोरमलाई राजनीितक पार्टीको रूप िदउँ र व्यापक संगठन िवस्तार गरौं। सद्भावना (अानन्दी) को व्यापक संगठन िवस्तार गरौं। जनतान्त्िरक तराई मुक्ित मोर्चा का दुई फ्याक्शनले पिन बन्दूक िवसाएर, एक भएर अगािड अाउनु जरूरी छ। संिवधान सभाको चुनावमा मधेशीको बहुमत ल्याएर, नेपालको पिहलो राष्ट्रपित मधेशीलाई बनाएर, संसदमा िबल पास गरेर, नेपाल सेनालाई मधेशीको ४०% सहभािगता हुने संसदीय िनर्णय गरेर हो नेपाल सेनामा मधेशीलाई सहभागी बनाउने।

मधेशी अान्दोलनमा राजावादीको घुसपैठ राजावादी र िगिरजा-कृष्ण िसटौलाको िजम्मेवारी हो। तर मधेशी अान्दोलन अाफै चािहं पूर्ण रूपले अिहंसक हुनुपर्छ। हामीले अिहंसक अान्दोलन गर्ने हामी कमजोर भएर होइन। अिहंसक अान्दोलन गर्ने भनेको हामी बिलयो, बुद्िधमान र राजनीितक रूपले चतुर भएकोले हो। अिहंसक अान्दोलन, संगठन िवस्तार र चुनावका माध्यमले हामीले अाफ्नो अिधकार मात्र होइन, राज्य सत्ता नै प्राप्त गर्न सक्छौं।

समानता र अिधकार मात्र प्रयाप्त छैनन्। हामीलाई शक्ित चािहएको छ।



Girija Koirala: Address To The Nation: Madhesi Movement Partial Victory
The Movement Will Not Stop, It Will Go To Step 2
Dragonfly Without A Wing Loses Hearing Capacity
सरिता गिरी: अशान्त मधेस, नया नेपाल
Hamro Nepal Press Release: Only A Political Outlet To The Madhesi Movement
माघे क्रान्ित, राजावादी र िहन्दु कट्टरपन्थीबारे
Madhesi Movement Invites The Dalit, The Janajati, The Mahila
Gagan Thapa On The Terai
ANTA Press Release: Stop The State Terror
डटे रहो
Ram Sah, Ratan Jha, Lalit Jha, Pramod Kantha: Madhesi Diaspora, Pahadi Diaspora
Why Are The Pahadis Quiet?
Girija, Give A Speech Like Gyane Did In April
Madhesh Is Burning
शान्ित वार्ता क्या, िवजय घोषणा करो
Madhesi Movement Is April Revolution Part 2
बराबर जनसंख्याबाला २०५ सीट
मधेश जल रही है
Girija Koirala Is A Crook
Madhesi Gathering, New Jersey
My Role In The April Revolution: The Butterfly Effect
Typhoid And Typhoid Victims
Madhesi Alert, Nepalgunj Pahadi Attack On Madhesi, Raw Email, Video Footage
िफर से कह दो एक बार इन्िकलाब
पहाडी मधेशी दंगा, मधेशी जनजाित गठबंधन, र िनर्णायक, अिहंसात्मक अन्ितम अान्दोलनको खाँचो
सद्भावना रोडम्याप
नेपालमा दमजम अान्दोलनको अावश्यकता
राजतन्त्र, बाहुनवाद र भर्ष्टाचार समाप्त पारौं
राजतन्त्र, बाहुनवाद र भर्ष्टाचार समाप्त पारौं
प्रस्तािवत संिवधान


पहाडी मधेशी दंगा
सद्भावना रोडम्याप
नेपालमा दमजम अान्दोलनको अावश्यकता
नेपालमा संसारको नम्बर एक लोकतन्त्रको स्थापना हुन सक्छ
राजतन्त्र, बाहुनवाद र भर्ष्टाचार समाप्त पारौं
वीपी र िगिरजाको कहानी
िगिरजा, माधव, प्रचण्ड सब एक जैसे हैं
मधेशीसँग संख्या छ, शिक्त छैन
ितमीले देखाइ िदयौ
कर्फ्यु तोड्न आह्वान गर्नेले
जाउलो खाएर क्रान्ित गर
क्रान्ितलाई नबुझ्नु, बुझ पचाउनु
ये तो क्रान्ित है
यो सडक ितम्र्ो हो
संघीय गणतन्त्र
अहिंसाका प्रश्न
मधेशी अधिकारको कुरामा पहाडीहरुको सहभागीता
मधेशी पहचान
देशव्यापी पम्फलेटिङ
प्रहार गरिहालौं
अइ आन्दोलनमें मधेशी अधिकारके बात
लोकतान्त्रिक गणतन्त्र नै किन?

Monday, January 29, 2007

माघे क्रान्ित, राजावादी र िहन्दु कट्टरपन्थीबारे


नेपालमा चर्केको मधेशी क्रान्ित राजावादी र िहन्दु कट्टरपन्थीहरूको खेल हो, यो संिवधान सभा िवथोल्ने षडयन्त्र हो जस्ता अावाजहरू िविभन्न कुनाबाट अाइरहेका छन्। संसारका धेरै ठूल्ठूला क्रान्ितहरूपिछ सान्ितना प्रितक्रान्ित नभएका होइनन्। तर माघे क्रान्ित को रूपमा अाएको यो पिवत्र मधेशी अान्दोलनलाई पहाडीहरूले वक्र दृष्िटले देखेको उदाहरण हो यो बकम्फुसे लाञ्छना। यो माघे क्रान्ित अप्िरल क्रान्ितको दोस्रो अध्याय हो। यो क्रान्ित सामािजक न्यायकालािग हो।

अप्िरल क्रान्ितले िदनको एक जनाको रूपमा शहीद िलयो। माघे क्रान्ितको पिन त्यही हाल छ। मधेशी जनमानसकालािग राजा ग्यानेन्द्रको तानाशाही र िगिरजाको तानाशाहीमा केही फरक देिखएको छैन। तर यस माघे क्रान्ितलाई हलुकासँग िलनु सत्ताधारी पहाडी बाहुनहरूको ठूलो भूल हुनेछ। राजा ग्यानेन्द्रको राजनीित त समाप्त भइसक्यो। यस माघे क्रान्ितलाई अपमान गर्ने प्रत्येक पहाडी पार्टीको पिन त्यसै गरी मधेशबाट पत्ता साफ हुनेछ।

सामािजक न्याय मात्र मधेशीहरूलाई चािहएको होइन, पहाडका दिलत, जनजाित र मिहलालाई पिन चािहएको हो। तर पहाडका दिलत, जनजाित र मिहला पिहला पहाडी अिन मात्र दिलत, जनजाित र मिहला हुन् िक? मधेशीहरूकालािग पहाडका बाहुन, क्षेत्री र पहाडका दिलत, जनजाित र मिहला सबै एकै पो हुन् िक?

संिवधान सभाकालािग िनर्वाचन क्षेत्र बराबर जनसंख्याका अाधारमा बाँड भन्ने प्रमुख मागकासाथ बिढरहेको अान्दोलन कसरी संिवधान सभा िवथोल्ने षडयन्त्र हुनसक्छ? संवैधािनक राजाको माग गर्ने िगिरजा राजावादी भयो िक मधेशी समुदाय? पहाडी राजा भला मधेशी समुदायलाई िकन चािहयो? राजतन्त्र समाप्त भयो भने कुनै मधेशी राष्ट्रपित हुनसक्छ। तर पहाडी राजाको मधेशी सन्तान त हुँदैहुँदैन। भन्नेले भन्छन् राजा वीरेन्द्र सन्त राजा, राजा ग्यानेन्द्र बदमाश राजा। मधेशी समुदायले त्यसो भन्दैन। हामीलाई वीरेन्द्र नै राजा भएको भए पिन चािहएको िथएन। संसदले पास गरेको नागिरकता िवधेयक िमल्काइिदएको, भाँडभैलो गरेको वीरेन्द्रले नै हो। मधेशी नेपाली नै होइन भन्ने िकिसमको नेपालको छद्म राष्ट्िरयताको बाप भनेको महेन्द्र। भला त्यस्ता बाउ छोराहरूको राजतन्त्रका पक्षमा िकन जाइलाग्थे मधेशीहरू?

यो मधेशी अान्दोलन वास्तवमा मधेशी अान्दोलन नै हो भन्ने कुरा पहाडीहरूलाई थाहा छ। उनीहरूले बुझ पचाएका हुन् मात्रै। पिवत्र माघे क्रान्ितमािथ मुत्ने काम पहाडी सत्ताधारीहरूले गिररहेकाछन्। यो अर्को धर्मको मान्छेको मन्िदरमा गएर उसको भगवानको मूर्ितमािथ मुते जस्तो हो। यो अपमान हो। त्यही अपमान अब हामी सहँदैनौं भनेर त हो मधेशी यसरी सडकमा अोर्िलनुपरेको। जित पटक िगिरजा प्रधानमन्त्री भएको छ त्यित पटक उ एउटा स्वाँठ प्रधानमन्त्री सािबत भएको छ। तर यस पटक भने मािनसहरूको धमाधम ज्यान गइरहेको छ। शहीद पैदा गर्ने प्रधानमन्त्री लोकतान्त्िरक प्रधानमन्त्री होइन।

अिहले मात्र गृह मन्त्रीको राजीनामा माँिगएको छ। िगिरजाले यसै गरी कानमा तेल हालेर बस्ने हो भने प्रधानमन्त्री कै राजीनामा माग्नुपर्ने हुनसक्छ। त्यसपिछ पिन नसुन्ने हो भने अलग राज्यको मागलाई ितलाञ्जिल िदएर अलग देशको घोषणा गर्नुपर्ने पिन हुनसक्छ।

ंमधेशी जनािधकार फोरम भनेको एउटा अिहंसावादी संगठन हो। ंमधेशी जनािधकार फोरमको नेतृत्वमा यो अिहंसावादी अान्दोलन भइरहेको छ। यसको सट्टा अरको दश वर्ष गोइत र ज्वालाको स्रीलंकामा जस्तो िहंसक अान्दोलन भइिदएहुन्थ्यो भनेको हो िगिरजा कोइराला र कृष्ण िसटौलाले? अिहेलेको अिहंसावादी अान्दोलन सफल हुनु भनेको नेपालमा स्रीलंकामा जस्तो नहुने ग्यारन्टी हुनु हो। यो अान्दोलन पहाडीहरूले खुशी मनाउनुपर्ने अान्दोलन हो। ंमधेशी जनािधकार फोरमको सफलताले गोइत र ज्वालालाई साइडलाइन गर्छ। म दक्िषण एिसयाको अार्िथक एकीकरणको सपना देख्ने मान्छे, मैले त मधेश अलग देश भनेर सोंचेकै छैन। तर मधेश राज्यको घोषणाले मधेश अलग देशको कुरा गर्नेहरूको छुट्टी गर्छ। पहाडीहरूले त्यस िकिसमले सोंच्नुपर्यो। पहाडीहरूकोे घैंटोमा घाम लाग्नुपर्यो।

अान्दोलनको क्रममा केही अप्िरय घटना नभएका होइनन्। केही तोडफोड भएको छ। केही अागजनी पिन भएको छ। तर यो राजनीितक अान्दोलन हो र यसको समाधान राजनीितक मात्र छ भन्ने कुरा पहाडी पार्टी र नेताहरूले नबुझेमा यो अिहंसावादी अान्दोलनका क्रममा अप्िरय घटनाहरूको संभावना थप बढेर जान्छ। त्यो ंमधेशी जनािधकार फोरमले िनर्णय गर्ने होइन। त्यो भीड अिनयन्त्िरत हुने कुरा हो। अप्िरल क्रान्ित नै पिन कहाँ पो नीट एण्ड क्लीन भएको िथयो र? अिहेलेका सत्ताधारीहरू िक जेलमा िथए िक घरमा। उनीहरूलाई थाहा नहुन सक्छ।

टालमटोलको राजनीित छोडौं। अाठ वटा शहीद अित भइसक्यो। सयकडौं घाइते भएका छन्। यो अपराध हो। गृह मन्त्रीले राजीनामा िदउँ र माग पुरा गर्ने तर्फ लागौं।

सबै मधेशीलाई नागिरकता देउ भन्ने माग नाजायज हो? कुनै पिन मानवलाई नागिरकताबाट वञ्िचत गर्नु मानव अिधकारको उल्लंघन हो। प्रवासी मधेशीले िगिरजा कोइरालालाई अन्तरराष्ट्िरय न्यायालय पुर्याउनुपर्ने अवस्था नअाअोस्। लोकतन्त्र भनेकै एक व्यक्ित एक मत हो। िनर्वाचन क्षेत्र त बराबर जनसंख्याकै अाधारमा हुनुपर्छ। सारा देशले संघीय सरकारको अवधारणालाई मािनसक्यो। संघीय सरकारको अवधारणालाई नमान्ने कुनै राजनीितक पार्टी छ भने त्यस पार्टीको अर्को चुनावमा नामोिनशान मेिटन्छ।

Girija Koirala: Address To The Nation: Madhesi Movement Partial Victory


Girija Koirala Speech: Audio
PM calls for talks to resolve all problems; Nepal will have federal system after CA polls (rm) (wmv) said this was his first address to the nation and could well be his last, given his age and health condition...... announced the eight-party 'agreement' to restructure the state based on federal democratic system, adopt mixed electoral system and delimit the election constituencies on the basis of population and geographical condition -- without downsizing the existing election constituencies. ..... vowed to hold the CA polls in stipulated time, mid-June.
Address Video

Bandh hits normal life in eastern districts
NRN-A concerned over terai unrest
Eight-party meeting yet to start
Biratnagar still under curfew
RPP also wants amendments in interim constitution
Who Has Gained?
Nine student organisations lend their support to Terai agitation
Monitoring team leaves to monitor collection of voters list

Nepal: On The Verge Of Ethnic Division
ANTA Press Release On Nepal's Terai region.

PM's address to the nation (audio)
KTV interview with Madhesi leader Upendra Yadav and Maoist Chairman Prachanda

PM addresses nation; calls for dialogue Kantipur
Madhesi activists kill policeman in Biratnagar
PM's address draws mixed reactions in Terai Madhesi people in Sarlahi Wednesday afternoon called off their agitation after the prime minister's statement. The activists who had staged a transport strike at Nawalpur along the Mahendra Highway withdrew their protest programmes this afternoon. Life in the region returned to normality ..... In Janakpur, the Madhesi People's Rights Forum (MPRF) activists termed the PM's call for talks as being no more than a "lollypop" and continued with their protests. ....The indefinite curfew in Biratnagar is still in place.
Eight parties will address Madheshi demands: Prachanda homework was being done to implement a proportional electoral model in the country.
Seven parties, NSP at odds over electoral constituencies the leaders are yet to agree on the issue of reconfiguring electoral constituencies based upon population density and geography -- one of the key demands of the Madhesi community. ..... differences surfaced between the seven parties and the Nepal Sadbhavana Party (Anandidevi), a power player in the Terai region. ..... the seven parties except the NSP had agreed to adding new constituencies in those Terai districts where the population has grown according to the last census, without reducing the number of the existing 205 electoral constituencies. ....... The number of seats under proportional electoral system will be equal to that of the first-past-post election system. ..... NSP General Secretary Rajendra Mahato maintained that since half of Nepal's total population resides in the Terai region, half of all the electoral constituencies for the upcoming CA polls must be in the Madhesh region.
Ethnic organizations shut down eastern Nepal Sanghiya Loktantrik Rastriya Manch, Limbuwan, Khumbuwan, Tamang Faling, Dhimal Swayatta Sangh had announced the strike in what they call the "Limbuwan region" demanding that the interim constitution clearly mention the terms including federal set-up, right to self-govern, racial autonomy and republic. ...... Yakkha, Lepcha, Rajbanshi, Meche, Limbu Bidhyarthi Manch, Tharu organizations too have expressed solidarity with the three-day strike strike.
Some Terai cities breathe again after curfew order lifted taking an undue advantage of the ongoing unrest in the Terai region, wood smugglers in Mahottari district felled trees worth millions in the district. ..... the smugglers felled some 400 eucalyptus, sissoo and other valuable trees lining the Birtamod-Janakpur road that saw almost no traffic movement during the agitation. .... the closure of marketplaces has led to a shortage of food supplies in most of the eastern Terai. ..... In Janakpur, the teachers from all over the district jointly organized a rally today. Similarly, the eight parties too are taking out a rally, expressing their solidarity wioth the Madhesi movement.
Terai agitation cripples industries
संघीय लोकतन्त्रमा आठ दल सहमत
तर्राईमा प्रदर्शन जारी
असन्तुष्ट मधेश अन्तरमि संविधान २०६३ का प्रावधान मधेशविरोधी भएको भन्दै मधेशी जनअधिकार फोरमले माघ २ गते काठमाडौ“मा अन्तरमि संविधान जलायो । प्रहरीले फोरमका अध्यक्ष उपेन्द्र यादवलगायत २८ जनालाई गिरफ्तार गर्‍यो । अनि, त्यसको प्रतिक्रिया तुरुन्तै देखियो, मधेशमा । ..... फोरमका साथै मधेशस“ग सम्बन्धित विभिन्न राजनीतिक सङ्गठन तथा समूहहरू सडकमा ओर्लिएका छन् । त्यस्ता समूहहरूमा हतियारबन्द राजनीति गर्ने तर्राई जनतान्त्रिक मुक्ति मोर्चादेखि शान्तिपर्ूण्ा आन्दोलनरत मधेशी जनअधिकार फोरमसम्म छन् । हतियारबन्द राजनीति गरेका समूहहरू नै शान्तिपर्ूण्ा आन्दोलन गररिहेका समूहहरूमा मिसिन पुगेकाले पनि शान्तिपर्ूण्ा रूपबाट शुरू भएको मधेशको आन्दोलनमा हिंसात्मक लक्षणहरू देखिन थालेका हुन् । ..... अप्रत्यक्ष रूपमा विभिन्न किसिमका सङ्गठनहरूको सहभागिता भए पनि मधेशको आन्दोलनमा यतिखेर प्रकट रूपमा चाहि“ मधेशी जनअधिकार फोरम छ । ...... जिल्ला प्रशासन कार्यालयमा भएको आगजनीले जिल्लाका महत्त्वपर्ूण्ा कागजातका साथै नागरकिता फा“टका कागजातहरूसमेत जलेर नष्ट भएका छन् । जिविस र निर्वाचन कार्यालय तथा भन्सार कार्यालयमा समेत ठूलो क्षति पुगेको छ । गौरको स् िथति नियन्त्रण गर्न गएको सशस्त्र प्रहरी बलको टोली भने सदरमुकाम पुग्न सकेन । पर््रदर्शनकारीले गौरमा रहेको बीपी कोइरालाको शालिक, कृषि विकास ब्याङ्क, नगरपालिका र जिल्ला अदालतमा समेत तोडफोड गरे । त्यस् तै उनीहरूले नेपाली काङ्ग्रेस, नेकपा -एमाले) र नेकपा -माओवादी) को कार्यालयमा समेत आगजनी गरेका छन् । ....... सीमित साङ्गठनिक शक्ति रहेको फोरमका कार्यकर्ताहरूले सिराहा बन्द र महेन्द्र राजमार्गमा चक्काजामको कार्यक्रम घोषणा गरेका थिए । ...... माओवादीका तर्फाट सियाराम ठाकुरले पर््रदर्शनकारीको भीडमा गोली चलाए । गोलीबाट न्यू मनोकामना बोर्डिङ् स् कुलमा अध्ययनरत सिराहा मझौरा-१ का १६ वषर्ीय युवक रमेशकुमार महतोको घटनास्थलमै मृत्यु भयो । ....... पर््रदर्शनकारीले भने माओवादीहरू चढेर आएका दर्ुइवटा मिनी बससहित लहानमा पार्किङ् गरएिका १७ वटा बस र ट्रकमा आगजनी गरे । महतोको मृत्युपछि जब आन्दोलन चर्किने सम्भावना देखियो, सरकारले पनि पक्राउमा परेका फोरमका नेता तथा कार्यकर्तालाई रहिा गर्‍यो । ....... मिर्जापुर मोतीपुर बस् ने १६ वषर्ीय प्रमोद सदाय र लहान-४ का विजयकुमार सहनीको घटनास्थलमै तथा स्थानीय बेचन यादव र मोहम्मद मोदासिनको उपचारका क्रममा काठमाडौ“मा मृत्यु भएको थियो । ...... प्रजिअ श्रेष्ठ भन्छन्, "जनतान्त्रिक तर्राई मुक्ति मोर्चा तथा प्रतिगामी शक्तिहरूले आफ्ना कार्यकर्ता प्रवेश गराएर पर््रदर्शनलाई हिंसात्मक बनाएकाले परििस्थति बिग्रिएको हो ।" ...... सप्तरीको कञ्चनपुरलगायत दर्जनौ“ ठाउ“मा एकता परष्िाद्का केन्द्रीय सदस्य कुदरत अलिको नेतृत्वमा उग्र पर््रदर्शनहरू भए । एकता परष्िाद् शाही शासनमा मन्त्री भएका निक्षशमशेरले खोलेको राजनीतिक सङ्गठन हो । सप्तरीको भारदहमा २२ वटा यात्रुवाहक बसमा तोडफोड भएको दिन त्यहा“ फोरमले कुनै किसिमको कार्यक्रमको आयोजना नगरेको फोरमका सप्तरी जिल्ला अध्यक्ष शैलेन्द्र साहले बताएका छन् । तोडफोड रोक्न जा“दा पर््रदर्शनकारीहरूबाट उनकै अपमान भयो । यसबाट पनि फोरमले सञ्चालन गरेको आन्दोलनमा विभिन्न तत्त्वहरूको घूसपैठ भएको स्पष्ट हुन्छ । ....... भारतका हिन्दूवादी संस्था राष्ट्रिय स्वयम्सेवक सङ्घ -आरएसएस) ले पुस ४ गते भारतको गोरखपुरमा आयोजना गरेको एक कार्यक्रममा फोरमका अध्यक्ष उपेन्द्र यादव, नेपाल सद्भावना पार्टर्ीीमण्डल समूह) का कार्यवाहक अध्यक्ष्ँ लक्ष्मणलाल कर्ण्र्ााकेन्द्रीय सदस्य दिलीप धाडेवालसमेत सहभागी थिए । सो कार्यक्रमबारे भारतीय दैनिक जागरण, हिन्दूस्तान, गोरखपुर एक्सप्रेस, सहारा लगायतका पत्रिकाहरूले नेपालमा हिन्दू धर्मको जगर्ेना गर्न विशेष कार्यक्रम सञ्चालन हुने आशयको समाचारलाई प्राथमिकताका साथ छापेको छ । सो कार्यक्रममा सद्भावनाका कार्यवाहक अध्यक्ष कर्ण्र्ाा कागजी रूपमा नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेर केही नहुने, विश्वमै नेपाललाई चिन्ने मौलिकताको रूपमा रहेको हिन्दूत्वलाई जगर्ेना गर्नुपर्ने र त्यसका लागि भारतीय हिन्दूवादी संस्था 'आरएसएस' ले सहयोग गर्नुपर्ने आशयको धारणा राखेको समाचार पत्रिकाहरूले छापेका छन् । ....... सरकारले लहान घटनामा मारएिका पा“च जनाका परविारलाई पनि १०/१० लाख रुपिया“का दरले क्ष्तिपर्ूर्ति दिने निर्ण्र्ाागरेको छ । ...... मधेशी समुदायका अधिकांश नेताहरू अहिलेको मधेशी आन्दोलनलाई जायज ठान्छन् । ...... "त्यसैले त विभिन्न पार्टर्ीी मधेशी नेताहरूलाई मिलाएर मोर्चा बनाउने काम भइरहेको छ ।" ...... "प्रमुख राजनीतिक दलहरूले जातीय तथा क्षेत्रीय मुद्दाहरूलाई ध्यान नदिएपछि जातीय र क्षेत्रीय कुरा गर्ने पार्टर्ीी अगाडि आउ“छन्," नेकपा -एमाले) का नेता जितेन्द्र देव भन्छन्, "अहिले मधेशको सवालमा पनि त्यही भइरहेको छ ।" ...... मधेशमा आठ दलका केन्द्रीय नेताहरूको उपस्थिति नगन्य छ । ...... भोलिको संविधानसभामा मधेशी भाषालाई स्थानीय स्तरमा प्रचलन दिने, मधेशीलाई गर्ने भेदभावलाई दण्डनीय बनाउन ...... अहिलेको आन्दोलनलाई सरकारले उचित किसिमले सम्बोधन गर्न नसकेको धारणा काङ्ग्रेस केन्द्रीय सदस्य डा रामवरण यादवको छ । "शान्तिपर्ूण्ा आन्दोलनमा उत्रिएका फोरमका नेता तथा कार्यकर्ताहरूलाई नथुनेको भए पनि हुन्थ्यो," डा यादव भन्छन्, "त्यसमाथि शान्तिपर्ूण्ा आन्दोलनमाथि माओवादी पक्षले ज्यादती गर्‍यो ।" सरकार र माओवादी पक्षको यही कमजोरीका कारण मधेशको आन्दोलन चर्किएको ठम्याई यादवको छ । ........ निर्वाचन क्षेत्रलाई जनसङ्ख्याका आधारमा पुनःगठन गनर्ुपर्ने मधेशको माग जायज भएको बताउ“दै डा यादव भन्छन् ....... एमाले केन्द्रीय सदस्य रघुवीर महासेठ पनि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणाली र सङ्घीय शासन प्रणालीका विषयमा आफ्नो प्रतिबद्धता व्यक्त गरेमा समस्या समाधानतर्फजाने धारणा राख्छन् । आन्दोलनको शुरूवात मधेशको वास् तविक मुद्दाहरूबाट भएको तर पछि दरबारयिाहरूको घूसपैठ भएको धारणा महासेठको छ । "आन्दोलन दरबारयिाहरूले गरेका होइनन् तर त्यसमा दरबारयिाहरूको घूसपैठ भयो," उनी भन्छन् । ....... नेपाल सद्भावना पार्टर्ीीआनन्दीदेवी) ले पुस १० मा गरेको मधेश बन्द ...... नेपालगन्ज उद्योग वाणिज्य सङ्घले गरेको क्षति विवरण सङ् कलन अनुसार फुटपाथका ठेला र घुम्ती पसलदेखि ठूला पसलसम्म दर्ुइ सयभन्दा बढीमा क्षति पुगेको छ । पीडितहरूले करीब नौ करोडको क्ष्ँतिपर्ूर्ति माग गरेका छन् । ....... पसलका सटरहरू गोलीले छेडिएका छन् । प्रहरी र प्रशासनले स्वीकारेको छैन तर भवानीयापुर-८ स्थित गोसाइपर्ुवाका कमल गिरीको मृत्यु गोली लागेर भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । ....... २३ वर्षा गिरीका परविारले काजकिरयिा गर्न १० हजार रुपिया“बाहेक अरू क्षतिपर्ूर्ति पाएका छैनन्, न त उनको पक्षमा कसैले आवाज उठाएको छ । आठ दलको बैठकमा क्षतिपर्ूर्ति दिनुपर्ने निर्ण्र्ााभएको छ तर निश्चित क्षतिपर्ूर्ति माग भएको छैन । "काम विशेषले बजार गएको छोराको लास घर आयो," आमा कोइलीले भनिन्, "हाम्रो छोरा मारयिो । सामाजिक सद्भाव खलबलियो । फाइदा कसलाई भयो -" कमलकी १९ वषर्ीया पत्नी गुडिया बिहे भएको डेढ वर्षै विधवा भएकी छन् । ...... पर्ूवमेयर विजय गुप्ता लोकतन्त्र बहालीपछि सबै उपेक्षित र पछाडि पारएिका समुदायका अपेक्षाहरू बढेकाले 'मधेश आन्दोलन' स्वाभाविक भएको बताउ“छन् । ....... "मधेश तात्दैमा डराउनु हुन्न । महिला, दलित वा जनजातिका मुद्दाझै“ आवाज उठेको ठान्नर्ुपर्छ ।" ...... ११ हजार रुपिया“सम्म क्षति भएका ६१ ठेला, घुम्ती र साना पसलेलाई क्षतिपर्ूर्ति दिइएको छ । राहत रकमबाट अधिकतम २५ हजार रुपिया“सम्म दिन मिल्ने व्यवस्था छ, जुन १० लाखभन्दा धेरै क्षति बेहोर्ने व्यापारीका लागि हुनु/नहुनु बराबर हो । ठूला पसल र होटल व्यवसायीलाई राहत दिने विषयमा कुरा नमिल्दा राहत रकममध्येको झण्डै १७ लाख वितरण हुन सकेको छैन । ....... घटनाको लगत्तै बजारमा सीडी आतङ्क मच्याइयो । दर्ुइ समुदायमा आक्रमण केन्द्रित गरएिका फरक-फरक सीडी विपरीत समुदायमा फि“जाइएको छ । "यो फेर िदङ्गा निम्त्याउने चाल हो," सीडी हेरेका युवा मेराज सल्मानी भन्छन ....... नेपालगन्ज दङ्गाको तत्काल प्रतिक्रिया नभए पनि मधेशका विभिन्न स्थानमा त्यहा“को एकपक्षीय दृश्य खिचिएको सीडीको प्रचार-प्रसार गरियो । ....... र्सार्वजनिक स्थलहरूमा समेत यस् ता सीडी पर््रदर्शन गरयिो । वीर गन्ज आसपासका क्षेत्रमा सीडी वितरणमा राजाका कट्टर र्समर्थकहरूसमेत लागिपरेका थिए । कलैयाको मुटु भरत चोकमै नेपालगन्जको दृश्य पर््रदर्शन गर्दा पनि सुरक्षा निकायले हस् तक्षेप गर्न आवश्यक ठानेन । ....... मधेशमा जारी आन्दोलन मधेशलाई अधिकारसम्पन्न बनाउनका लागि हो, दरबारलाई सबल बनाउन होइन । ...... के मुलुकका बहुसङ्ख्यक यी समुदायले अन्तरमि संविधानबाट अधिकार पाए त - यो प्रश्न यतिखेर प्रधानमन्त्री गिरजिाप्रसाद कोइराला, माओवादी अध्यक्ष प्रचण्ड, एमाले महासचिव माधवकुमार नेपाल, काङ्ग्रेस - प्रजातान्त्रिक) का सभापति शेरबहादुर देउवा मात्र होइन, सद्भावना पार्टर्ीीआनन्दीदेवी) का राजेन्द्र महतो र हृदयेश त्रिपाठीतर्फपनि तर्ेर्सिएका छन् । ....... यसबाट के प्रमाणित हुन्छ भने सरकार मधेशीलाई कीरा-फट्याङ्ग्रा सिवाय केही ठान्दैन । मधेशभर िअहिले भड्किएको व्रि्रोह यसकै विरुद्ध हो । आठ दलले कपटपर्ूण्ा तरकिाले तयार गरेको मधेशविरोधी दस्तावेजविरुद्धको स् वाभाविक प्रतिक्रिया हो यो । यसलाई सरकारले सम्बोधन नगरेसम्म मधेशीको मुटुमा बिझेको यो का“डाले घोची नै रहनेछ । ...... "माओवादीको हिंसात्मक आन्दोलनले चर्को रूप लिएका बेलामा समेत मधेशमा यस्तो गडबडी उत्पन्न भएको थिएन ।" ...... सत्तासीन राजनीतिक दलहरूले आफ्ना कार्यकर्तालाई हिंसात्मक आन्दोलनबाट छुट्याउन भने सकिरहेका छैनन् । "चेतना र चरत्रिका रूपमा कमजोर भएकाहरू जातीय सेन्टिमेन्टका आधारमा गएका हुन सक्छन् तर हाम्रा कार्यकर्ता आन्दोलनमा छैनन्," एमालेका जिल्ला सचिव नरेश पोखरेलले भने । ........ जिल्लामा रहेका मधेशीमूलका नेताहरू आन्दोलनप्रति बढी सकारात्मक र पहाडिया मूलका भने बढी नै नकारात्मक देखिन्छन् । ...... आन्दोलनमा नेपाली काङ्ग्रेसको विद्यार्थी सङ्गठनका नेताहरू सक्रिय रूपमा देखिएका छन् । नेविसङ्घ -प्रजातान्त्रिक) का सलिम अन्सारी आन्दोलनमा तरबारसहित उत्रिनु ...... स्थानीयस्तरमा आन्दोलनमा फोरमका कार्यकर्तास“गै सत्तासीन राजनीतिक दलहरू नेपाली काङ्ग्रेस, नेकपा -एमाले), काङ्ग्रेस -प्रजातान्त्रिक) लगायतका कार्यकर्ताहरू पनि संलग्न रहे । ...... काङ्ग्रेस वा अन्य दलका नेता तथा कार्यकर्ताहरू पनि मधेशको माग सम्ब्ाोधन नभएसम्म आन्दोलनमा लाग्ने बताउ“छन् । ..... सात दिनपछि माघ १२ गते मात्र प्रहरीको स्कटिङ्मा एक सय २६ सवारी साधन इटहरीका लागि प्रस्थान गरे पनि अधिकांश तोडफोडको शिकार भएका छन् । एक सय २६ मा एक दर्जन गाडी मात्र सकुशल इटहरी भित्रिएका छन् । लहानबाट १२ गते विराटनगर आइपुगेका रामबालक साह भन्छन्, "बाटोमा खाने कुनै प्रबन्ध छैन । एक गिलास पानीको पा“च रुपिया“ तिरेर पिउनुपर्‍यो ।" ...... बाटो अवरोधका लागि फोरमका कार्यकर्ताहरूले ठूला रूखहरू लडाएका छन् भने ढुङ्गा थुपारेर सडकमा आवतजावत गर्न कठिन बनाएका छन् । केही स्थानमा बा“स तेर्स्याएर साइकलसमेत चल्न अवरोध पुर्‍याएका छन् । आन्दोलनकारीहरूले यात्रारत सबैलाई सडकमा उतारेर आफ्नो भाषण सुनाउने गरेका छन् । ......... दलहरूले सद्भाव र्‍यालीको आह्वान गरेर समस्या समाधानको प्रयास त गरेका हुन् तर त्यो प्रभावकारी हुनसक्ने अवस्था देखिन्न । प्रशासनकै भरमा तर्राईको समस्या समाधान हुन नसक्ने भएकाले आठ दल र सरकारले तत्कालै समस् याको समाधान खोज्नु आवश्यक छ । अन्यथा, मधेशको असन्तुष्टि अझ बढ्ने निश्चित छ । ..... मङ्सिरमा नेपाली काङ्ग्रेस -प्रजातान्त्रिक) को भगिनी सङ्गठन तरुण महिला राष्ट्रिय भेलाको उद्घाटन गर्न पुगेका पार्टर्ीीभापति शेरबहादुर देउवालाई अर्को भ्रातृ सङ्गठन नेविसङ्घका विद्यार्थीहरूले कालो मोसो दल्ने प्रयास गरे । तर्राईमा भएको भेलामा तर्राईवासी नेताको उपस्थिति नभएको भन्दै उनीहरूले पार्टर्ीीmण्डासमेत जलाएका थिए । यो कदमपछि नेविसङ्घको वीरगन्ज भेलाले जिल्ला अध्यक्ष जयराज संयोग, केन्द्रीय उपाध्यक्ष उमेश यादव र अञ्चल सचिव रञ्जित झालाई १५ दिनका लागि निलम्बन गर्‍यो । ..... यो आन्दोलनमा निलम्बित भएका सबै युवा नेता-कार्यकर्ताहरू अहिलेको तर्राई आन्दोलनमा सक्रिय रूपमा लागेका छन् । नेपाली काङ्ग्रेस -प्रजातान्त्रिक) ले हिंसात्मक आन्दोलनमा उत्रिएका युवाहरू निलम्बित अवस्थामा रहेकाले कारबाही नभएको जनाएको छ । काङ्ग्रेस -प्रजातान्त्रिक) का नेता राजेन्द्रप्रसाद रजिाल भन्छन्, "यदि उनीहरूको गतिविधि यसैगरी अगाडि बढिरहन्छ भने पार्टर्ीी उनीहरूमाथि कारबाही अगाडि बढाउनेछ । किनभने, यो आन्दोलनमा राजाको शासनमा हैकम चलाउन खोज्नेहरू सक्रिय रूपमा लागेका छन् ।"

Nepal's PM pledges federal state BBC News, UK
Nepal PM vows federal state after elections Reuters AlertNet
Nepal to give more seats to ethnic Madhesis The Brunei Times
Curfew imposed in Nepal's two southern districts
People's Daily Online, China
Nepal: Eight Die as Protests Continue OhmyNews International
CPJ disturbed by attacks on media houses and journalists in ...
CPJ Press Freedom Online, NY
Nepal Parties Approve Federal Agenda to Quell Terai Unrest
Nepal human Rights News, Nepal
Seven parties, NSP at odds over electoral constituencies Kantipur Online
Govt Delaying Talks to Resolve Terai Crisis: NSP (A) Himalayan Times "The seven-party alliance government is procrastinating talks. This shows how discrimination is real when one talks about state and people of the Terai region," Giri said in a statement. ...... Giri alleged that the government and the Maoists were disowning the movement launched by the Terai people who are fighting against discriminatory interim statute. ...... NSP (A) central treasurer Dilip Kumar Singh stressed on the need to take part in the (Madhesi) agitation by withdrawing from the government ..... Central member of the party, Manish Kumar Suman, said the Madhesi agitation should be brought to height by continuing the agitation for winning the rights of the Madhesis. ..... President of the Nepal Yuba Manch, a sister organisation of the party, Raj Narayan Shaha demanded that the government introduce federal state and proportionate electoral system. .... the party's constituency No 2 president, Jageswor Raya, party district secretary Kamaluddin, NSF president Kishor Kumar Yadav, Raj Kumar Gupta, Ram Dev Mali and Ram Briksha Raya
NEPAL: Saraswati Devi Gupta, Nepal "It won't take long for us to ... Reuters AlertNet, UK
Time is running out for Nepal’s Terai Daily News & Analysis
King watches peacocks as Nepal burns
Hindustan Times, India the monarch was spotted striding on the grounds of the Kathmandu royal palace watching peacocks .... Flanked by two aides de camps, the king, looking glum, spent a long time in the Narayanhity royal palace, watching the peacocks bred inside at play ...... It was a surprise visit by the king who prefers to live in the new luxurious mansion he built in Nagarjuna, on the outskirts of Kathmandu, after ascending the throne. ...... the Narayanhity royal palace, where kings have lived for generations following tradition, looks impressive from outside, inside it is cramped and lacks the latest amenities. ..... The new mansion in Nagarjuna is the epitome of luxury, complete with a helipad, tennis court, swimming pool and home theatre. It also provides better security for the royal couple. ...... The royal palace on the other hand is on one of the busiest streets in the capital and close to a campus that is often the site of student protests. .... The need for security was felt especially during the last days of the king's government in April when a crowd of thousands of protesters was said to have been heading towards the palace, raising fears of a blood bath. ..... Fearing for the security of his son, Crown Prince Paras, the monarch has also asked for the prince to shift to a more secure residence. ...... Paras, his wife Crown Princess Himani and their three children on Saturday left their residence, Nirmal Niwas, also on a busy street in the capital, for a long stay at what used to be a royal hunting lodge in Gokarna but now has been renovated into a modern chalet.


The Movement Will Not Stop, It Will Go To Step 2
Dragonfly Without A Wing Loses Hearing Capacity
Inbox 2
सरिता गिरी: अशान्त मधेस, नया नेपाल
Hamro Nepal Press Release: Only A Political Outlet To The Madhesi Movement
Inbox
माघे क्रान्ित, राजावादी र िहन्दु कट्टरपन्थीबारे
The Maoist Map Is A Pretty Good Map
Kamal Thapa Should Be Arrested, But Not For The Madhesi Movement
Madhesi Movement Invites The Dalit, The Janajati, The Mahila
The Ball Is In Girija's Court: A Response To Pramod Kantha
Gagan Thapa On The Terai
Anand Jha: Raising Dust At SEBS
Need For A Mahila Movement
ANTA Press Release: Stop The State Terror
Stop The Shooting, Give The Speech
Feedback, NSU, USA Canada Chapter Press Release
डटे रहो
Sahana Pradhan, Sarita Giri, Chitra Lekha Yadav, Pratibha Rana
Ram Sah, Ratan Jha, Lalit Jha, Pramod Kantha: Madhesi Diaspora, Pahadi Diaspora
Why Are The Pahadis Quiet?
B. K. Rana: Carter, Palestine and Apartheid
Girija, Give A Speech Like Gyane Did In April
Stop Shooting, Give Concession Speech, Calm Down The Streets
Brikhesh Chandra Lal: Who Will Take Responsibility?
Madhesh Is Burning
शान्ित वार्ता क्या, िवजय घोषणा करो
8 Parties Need To Declare 205 Constituencies Of Equal Population
Madhesi Movement Is April Revolution Part 2
Look Who Is Talking
Madhesi Movement: Write To The Media
बराबर जनसंख्याबाला २०५ सीट
मधेश जल रही है
Girija Koirala Is A Crook
205 Constituencies Based On Equal Population, And Reserved Seats
New Jersey Madhesi Gathering: Photos
Anand Jha: Slugging It Out At SEBS
Ram Manohar Sah: Madheshi Murmurings
Mihir Thakur: Paper On Madhesh Samasya 2051
Madhesi Gathering, New Jersey
Prabasi Madhesi Are With The Madhesi Movement In Nepal
My Role In The April Revolution: The Butterfly Effect
Typhoid And Typhoid Victims
Madhesi Alert, Nepalgunj Pahadi Attack On Madhesi, Raw Email, Video Footage
िफर से कह दो एक बार इन्िकलाब
पहाडी मधेशी दंगा, मधेशी जनजाित गठबंधन, र िनर्णायक, अिहंसात्मक अन्ितम अान्दोलनको खाँचो
सद्भावना रोडम्याप
नेपालमा दमजम अान्दोलनको अावश्यकता
राजतन्त्र, बाहुनवाद र भर्ष्टाचार समाप्त पारौं
राजतन्त्र, बाहुनवाद र भर्ष्टाचार समाप्त पारौं
प्रस्तािवत संिवधान



The Ball Is In Girija's Court: A Response To Pramod Kantha
Girija, Give A Speech Like Gyane Did In April
Girija Koirala Is A Crook
Why Prachanda Wants Girija To Lead The Interim Government
Girija: A Ceremonial Monarch Wannabe
Girija Prachanda Brinkmanship
Girija, Resign
Gang Of Four And Mao And Girija And Pyar Jung
Girija Koirala: Not In Tune With The April Revolution
Cat Outa Bag: Girija Koirala For Ceremonial Monarchy
Could Girija Be President?
Girija's House Revival Stand: The Real Reason
Phone Talk With Girija Koirala: Meeting History Itself
Revive House, Lay Down Arms, Put Up With Me: Girija
Newton, Apples, And Girija's House Revival Idea
Girija: A Closet Republican
Girija's House Revival Fantassy
Girija Koirala Must Be Doing Something Right
Girijaspeak: When Republicans Are Royalists
Girija Koirala, Bamdev Gautam In Delhi
Girija, Deuba, And The Rest Of Them Clowns

Koirala's Request To The Regime To Postpone Elections
BP Koirala: Hoping Against Hope At Sundarijal
To: Koirala, Nepal, KC, Pokharel, Tripathy, Mahto And The Rest
Koirala Disappoints: He Is The Same Worn Out Record
Koirala Is Out: Expect Some Action