Sunday, February 21, 2016

Nepal News (44)


Congratulation to everyone! I got report that 22 Madhesi students arrested the day before yesterday in Delhi are released now.
Posted by Dipendra Jha on Saturday, February 20, 2016




All Madhesi protestors released. Was unfair detention - but glad they are out. If anyone needed proof that Madhes remains angry, the brave protestors provided it.
Posted by Prashant Jha on Sunday, February 21, 2016

मातृभाषा दिवस माँ मैथिली कोटिस: प्रणाम !
Posted by Brikhesh Chandra Lal on Sunday, February 21, 2016

महोत्तरी के बथनाहा में रात्रीवास के बाद सुबह में चाय पर चर्चा के क्रम में मधेश आन्दोलन, ओलीजी का जारी भारत भ्रमण और दि...
Posted by Anil Kumar Jha on Sunday, February 21, 2016


ओली दिल्लीमा पराजित.......ओली र नेपाल राजदुताबासको लाख दवाब, आग्रह र कोशिशको बाबजुद तिहाड जेलबाट रिहा भए ओलीको मुखमा कालो झण्डाले आइना देखाउने बीर मधेशीहरू...
Posted by Upendra Mahato on Sunday, February 21, 2016


मोदीले संबिधानको स्वागत गरेको समाचारले प्राथमिकता पायो..तर सबैलाई समेटेर जानु पर्ने संदेश भने ओझेलमा पर्यो..आआफ्ना सुबिधा अनुसार ब्याख्या !
Posted by Kosmos Biswokarma on Saturday, February 20, 2016

"मधेस आन्दोलनमा मुसलमान समुदायको सवाल" *****आज सुनसरीको सदर मुकाम इनरूवामा तराई मधेस राष्ट्रिय अभियान र को आयोजनामा...
Posted by Jay Prakash Ananda on Saturday, February 20, 2016


प्रम ओलीलाई कालो झन्डा देखाउने नेपाली युवालाई दिल्ली पुलिसले गिरफ्तार गर्नु र कुख्यात तिहार झ्यालखानमा जाक्नु बेठिक।
Posted by Kanak Mani Dixit on Saturday, February 20, 2016

A must read article for all, particularly those who on the name of nationalism have obstructed the development for decades.
Posted by Jay Nishaant on Sunday, February 21, 2016





Brendon McCullum scores 145 off 79 Balls - World Record Fastest Test Century (vs. Australia 2016) in his last Test !!
Posted by Cricket Coverage on Friday, February 19, 2016


Our fight is continue. Proud of you Sohan Sha CA Pravin Dhoti Karn
Posted by Satendra Sah on Saturday, February 20, 2016

रिहाइको लागि नेपाल र दिल्ली दुवैतिर मधेशी नेता र विद्यार्थीहरुले दिनभरि पहल गरिरहेका देखिन्थे । रिहाइकै पहलमा व्यस्त रहे...
Posted by ESamata on Saturday, February 20, 2016

नेपालको हरेक शाहर बजारमा शहीद चौक्, शहीकको सालिक हुन्छ । के नेपालमा जन्म लिनुभनेको आन्दोलन गर्न्, शाहीद बन्न कै लागी हो ? सत्तामा आउने तानाशाही किन हुन्छ ?
Posted by Mahesh Yadav Adhikari on Sunday, February 21, 2016



Ascension
Jacob Sutton’s Ascension showcases the spectacular architecture of the Opera Bastille and the Palais Garnier, as well as the breathtaking skills of ballet dancers Hannah O’Neill and Germain Louvet. http://bit.ly/218hQj5
Posted by My Modern Met on Wednesday, February 17, 2016


दिल्ली ! मधेसीलाई रिहा गर !*********************नेपालका प्रधान मंत्रीको भारत भ्रमणका दौरान नयां दिल्लीमा कालो झंडा प्र...
Posted by Jay Prakash Ananda on Saturday, February 20, 2016



It is not just Kanhaiya. Delhi Police recklessness continues. 22 Madhesis detained since last night and now sent to...
Posted by Prashant Jha on Saturday, February 20, 2016


The ethos of JNU: a former ABVP leader speaks
the stay on campus was a romance of ideologies, aligning with one and thinking it through, feeling intellectually empowered. And learning in the process. ...... The political positions one takes at JNU often fade away after a few years. Some Left-leaning students become civil servants, others go on to teach in the U.S. or Europe, some become bankers. ABVP activists also move on, taking up different professions, recalling the past as a phase of passionate ideas and a process of learning. ...... As students, we all somehow thought of JNU as a sanctuary where the world of ideas could be negotiated; where we could figure out how the world was to be made sense of and somehow leave an imprint. Where we felt we could think radically and push the frontiers of knowledge. ........

Prof. Vanaik passionately proclaimed that Pokharan II was an “insult to the intelligence of the Indian people”. The Leftist students nodded but the faces of the ABVP activists went red with indignation.

....... All-night conversations on ideology were not uncommon — on nationalism or its modern versions, on the possibility of global alliances among the working classes. We considered it important to befriend freshers through gestures like allowing them to stay in our rooms if they had not found hostel space. Of course, the hope was to convert them to our own vision! ....... Posters would be handmade to avoid expenses. Student panels would canvass for votes covering the campus on foot, with various organisations paying only for the candidate’s subsidised tea and lunch. To splurge money was a sure way of losing — JNUites looked down on any show of wealth! ........ Some speeches would be extremely articulate and erudite, an example of how intellectual student politics can be when conducted in an atmosphere free of money and muscle. ...... There would also be moments of humour. A Muslim candidate of ABVP was asked to name one Muslim in the RSS. He paused for a while and then replied:

“Me!”

There would always be one independent candidate every year who would just disagree with everybody else and draw much laughter from across the spectrum. ........

why Bhai Parmanand, later the Hindu Mahasabha president, in his diary in 1907 had suggested the partition of Punjab to solve the Hindu-Muslim problem.

...... These student politics do not change the nation or hurt it in any immediate way. But they do lead to one significant long-term gain: they provide society with a generation of citizens who have learned to engage with the world of politics, with history, society, economy and concepts.....It is for this that university politics exist. To produce people who ideate and think. This does not hurt the nation:

a society that debates is a healthy and vibrant society.

कांग्रेसलाई पार लगाउने जोडी
यो ‘वैश्य युग’ हो। ‘उत्पादन र बजार’ यस्को धर्म हो। ..... वैश्य युगको यो सामान्य तथ्य नेपालको राजनैतिक एवम बौद्धिक नेतृत्वको पकडमा आइनरहेको अवस्था हो,अहिले। साधारण क्षमताको ब्याट्सम्यानले क्रिकेटमा ‘गुगली’ बलको स्पिन नबुझेको अवस्था हो। ....... अपवादबाहेक, नेपालको बौद्धिक नेतृत्वको बाल्टी खाली भइसकेको छ। उमेर धेरै भएर खाली भएको होइन। भन्ने कुरा बाँकी नभएर खाली भएको हो। हामीले नितदिन दोहोर्याउने शब्द र समाजको यथार्थबीचको पारपाचुके भएकाले यस्तो अवस्था आएको हो। ......‘वैश्य समाज’का जटिलता बुझ्न नसकलेर बाल्टी रित्तिएको हो। .......

ईन्टरनेटमा ‘गुगुलेश्वर महादेव’(गुगलेश्वरी महादेवी पनि भन्न सकिन्छ)को आगमनका साथै सामान्य सूचना संकलनको बलमा पिएचडी वा मास्टर्स गर्नेहरुको बौद्धिक रवाफ स्वत: समाप्त भएको छ।

....... ईन्टरनेटले ल्याएको महाप्रलयका कारण मिडिया र सम्पादकहरु (पदका अगाडी प्रधान उपसर्ग जोडिएका र मजस्ता भूपुसमेत)को ‘प्लेटफर्म’ माथिको एकाधिकारमा चिरा परिसकेको अवस्था हो। ..... एकातिर आफूलाई जान्ने ठान्ने वर्गको सिक्का बजारमा औसत(अथवा खोटो) प्रमाणित भइरहेको छ भने अर्कोतिर हिजोसम्म ‘तल’ ठानिएका वर्गमा चेतना र उत्तेजना दुवैको स्तरमा अकल्पनीय बृद्धि भएको छ। ......

आजको सामान्य सत्य यति मात्र हो - ‘तल’ (जनस्तरमा) चेतना र आकांक्षा जति बढेको छ, त्यसको समाधान माथि बस्नेको ‘औसत’ नतिजाबाट सम्भव नै छैन ।

....... मिडियामा सोध्नेका प्रश्न सकिएका छन्, उत्तर दिनेका जवाफ पनि बासी भएका छन्। .... हामीले थाहै नपाइ एक नयाँ पुस्ता खडा भइसकेको छ। एक यस्तो पुस्ता जो नयाँ प्रयोगहरुका निम्ति तयार छ, एक यस्तो पुस्ता जो हर विषयमा प्रश्न उठाउने क्षमता राख्छ। एक यस्तो पुस्ता जो सिक्न र सच्चिन दुवैका निम्ति तयार छ। ........ ‘मानिसको त कुरै छाडनुस्,देवी देवताको पनि समय हुन्छ।

इतिहासमा एक समय घुँइचो पशुपतिनाथभन्दा दक्षिणकालीमा बढि थियो।

एक बेला सन्तोषी माताको युग आयो। उनका नाममा सुपर हिट फिलिम बने, गीत चले। शुक्रबारका दिन भुट्या चना र गुड बजारमा दुर्लभ भयो किनभने त्यस दिन माताको पुजनमा यी पदार्थ अनिवार्य थिए। फेरि, बखत यस्तो आयो जब बंगलामुखी मन्दिरमा भक्तजन एक्कासी बढे। समय बडा बलवान .... !’ ....... २००७ सालदेखि आजको दिनसम्म नेपालमा शासन जम्मा ‘दुई’ ले गरेका छन्। राजा र नेपाली कांग्रेस। ......... शासन जम्मा दुई प्रवृतिले गरे। पहिलो, राजदरबारको सेरोफेरोमा चल्ने तत्वहरु र दोस्रो, संसदिय व्यवस्थाको सेरोफेरोमा चल्ने तत्वहरु। ...... २००७ देखि आजसम्म भएका सबै परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गर्ने मौका पायो। बामपन्थी पार्टीहरुको पनि त्यसमा योगदान रह्यो तर तिनले आफ्नै बुतामा कुनै युगान्तकारी परिवर्तनको ‘नेतृत्व’ आजसम्म गरेका छैनन्। ..... नेपाली कम्युनिष्टहरुले दसकौंदेखि नेपालको चौघेराभित्र दुई थान गफ दिँदै आएका छन्- गरिबी निवारणको गफ र राष्ट्रियताको गफ। तिनका कुरा गफ नभएर यथार्थ भइदिएको भए नेपाली कांग्रेस उहिल्यै महत्वहिन भइसक्थ्यो। तर त्यस्तो भएन,किनभने सत्य त्यस्तो छैन। ...... गफ सत्य भन्दा छिटो फैलिन्छ तर सत्यको आयु गफभन्दा धेरै लामो हुन्छ। ..... आजको मितिसम्म कांग्रेस नै सबैभन्दा ठूलो पार्टी हो। ..... प्रजातन्त्र संस्थागत भइसकेको भए, संस्थाहरुको निर्माण भइसकेको भए, मलाई कांग्रेस पार्टीको महाधिवेशनसित रत्तिभर मतलब हुने थिएन; जोसुकै जितोस् वा हारोस्। ..... जोजो नेता आज चुनावी मैदानमा छन्, ती कसैको साइज ‘मेगा’ होइन। ‘एभरेज साइज’ का नेता हुन्। ...... बीपी कोइराला बाहेक म कोइराला परिवारको प्रंशकक होइन। .... म ती अनगिन्ति मानिसमध्ये पर्छु, जसको मन बीपीको नाम सुन्दा हमेशा पुलोकित हुन्छ। ...... आज पनि,जबजब म उनका रचना पढछु, श्रद्धा ले मुन्टो स्वत: निहुरिन्छ। ...... हालै भएको कांग्रेसको ईकाइ निर्वाचनको दौरानमा पनि पैसा र गुण्डाको प्रयोग जुन मात्रामा बढेको छ, त्यो देखेर सामान्य जनता तर्सेका छन्। कांग्रेस भित्र जुन गतिले नैतिक मूल्य र मान्यता ओरालो लागेका छ, त्यसलाई रोक्नै पर्ने भएको छ .......म चाहन्छु, आउँदो महाधिवेशनमा डा.ससांक कोइराला कुनै नेतृत्वदायी भूमिका गरुन्। ...... कांग्रेस पार्टी आज पनि एक भएको छैन। यो आज पनि ४० र ६० मा विभाजित छ। आजको दिनमा

यो ४० र ६० बीचको गठबन्धन मात्र हो, एउटा पार्टी होइन।

....... म नेपाली कांग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाजी र केन्द्रीय समिति सदस्य डा.शशांक कोइरालाजीलाई सार्वजनिक अनुरोध गर्न चाहन्छु।
जलविद्युत्को विकास : भुटान र हामी
सन् १९११ देखि ५०० किलोवाटको फर्पिङ जलविद्युत् आयोजनाबाट सुरु भएको हाम्रो ऊर्जा विकासको यात्रा सन् २०१६ मा आइपुग्दा जम्मा ७५० मेगावाट पुगेछ । राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा चाहिँ हाम्रो जलविद्युत् क्षमता करिब ८३,००० मेगावाट रहेको दाबी गरिन्छ । ...... हाम्रो जस्तो भूबनोट भएको भुटानले कसरी छोटो समयमै जलविद्युत्बाट आफूलाई दक्षिण एसियामै सम्पन्न राष्ट्रका रूपमा स्थापित गर्न गइरहेको छ ...... प्राविधिक र आर्थिक रूपले कुल २४,००० मेगावाटको मात्र सम्भाव्यता रहेको भुटानको जलविद्युत्को यात्रा सन् १९८८ मा भारत सरकारको ६० प्रतिशत अनुदान र ४० प्रतिशत ऋण सहयोगमा निर्मित ३६० मेगावाटको चुखा जलविद्युत् आयोजनाबाट सुरु भएछ । चुखापश्चात् ६० मेगावाटको कुरिचु, ६४ मेगावाटको बासुचु र १,००० मेगावाटको ताला हुँदै हालसम्म भुटान करिब १,६०० मेगावाट जलविद्युत् उत्पादन गर्न सक्षम भइसकेछ । उसले उत्पादनको झन्डै ७२ प्रतिशत बिजुली छिमेकी देश भारतमा निर्यात गर्छ । ......... जलविद्युत्को आम्दानीले भुटानको राष्ट्रिय राजस्वको झन्डै ३० प्रतिशत ओगटेको छ र कुल गार्हस्थ उत्पादनमा झन्डै २० प्रतिशतले योगदान पुर्‍याउँछ । भारत मात्रै एकल बजार भएको भुटानले आफ्नो बिजुलीलाई अर्को छिमेकी देश बंगलादेशमा पनि निर्यात गर्न २०१४ को ‘सार्क फ्रेमवर्क एग्रिमेन्ट फर इनर्जी कोअपरेसन’ को कार्यान्वयनमा जोड दिइरहेको छ । ....... साथै जलविद्युत् निर्माणमा सुरुका वर्षमा भारतीय लगाानीमा मात्रै निर्भर भुटानले पछिल्लो समय भारतीय दबाबका बाबजुद अन्य अन्तर्राष्ट्रिय लगानीकर्तालाई समेत भित्र्याइसकेको रहेछ । यसबाट जलविद्युत्को व्यापारबाट आर्थिक रूपमा सम्पन्न हुँदै गएपछि भारतको मात्रै दबाबमा नबस्ने र आफ्नो जलविद्युत् विकासका लागि स्वतन्त्र हँुदै गएको आत्मविश्वास पछिल्लो समय भुटानमा महसुस गरिन्छ । .......

भुटानले सन् २०२० सम्ममा १०,५०० मेगावाट जलविद्युत् उत्पादन गरिसक्ने लक्ष्य लिएको छ र यसका लागि भारतीय बजारसमेत सुनिश्चित गरिसकेको छ ।

......... दुवै मुलुकले संयुक्त रूपमा छवटा उच्च क्षमताका अन्तरदेशीय ट्रान्समिसन लाइनसमेत निर्माण गरिसकेका छन् । ....... भुटानमा अहिले करिब ९८ प्रतिशत घरपरिवारले जलविद्युत्मा पहुँच पाएका छन् र मुख्य कुरा त भुटान ‘लोडसेडिङ’ मुक्त छ । जलविद्युत्को आम्दानीले त्यहाँको कुल गार्हस्थ उत्पादनको करिब २२ प्रतिशत ओगटेको छ । पेट्रोललगायत इन्धनका लागि भारतसँग पूर्ण निर्भर भुटानले जलविद्युत् उत्पादनपछि इन्धन आयात गर्दा हुने व्यापार घाटालाई बिजुलीको आम्दानीले सन्तुलन गरेको छ । ...... अन्य उद्योगधन्दा करिब शून्यमा रहेको भुटानले सन् १९८८ मा चुखा जलविद्युत् निर्माणसँगै सिमेन्ट उद्योग स्थापना गरेपश्चात् हाल सिमेन्टका लागि आत्मनिर्भर हुँदै देशभित्र निर्माणाधीन सम्पूर्ण जलविद्युत् आयोजनाका लागि सिमेन्टको माग पूर्ति गर्न सक्षम भइसकेको छ । बिजुली बेचेर प्राप्त आम्दानीले भुटानले सिमेन्टसँगै स्टिल उद्योगसमेत स्थापना गर्‍यो र हाल आएर स्टिलका लागि समेत भुटान करिब आत्मनिर्भर हुन गएको छ । .......

छिमेकी सानो मुलक भुटानले सन् २०२० सम्ममा १०,५०० मेगावाट बिजुली निकाल्ने निश्चित हुँदा हाम्रो त्यही समयभित्र २,००० मेगावाट बिजुली पनि उत्पादन हुनेमा शंका छ । ..... हाम्रामा राष्ट्रवादको अपव्याख्या यसरी भएको छ कि कुनै पनि भारतीय लगाानीकर्तालाई नेपालबाट तुरुन्तै धपाउनु राष्ट्रवादको परिचायक ठान्ने समुदाय पनि ठुलै छ । सायद यही कारणले होला, कुनै पनि सरकार नेपालमा भारतीय लगानीमा आयोजना निर्माण गर्न दिने जोखिम उठाउन चाहँदैन ।

...... यसको परिणामस्वरूप हामीले हाम्रो बिजुलीका लागि सबैभन्दा नजिक र सहज भारतीय बजारलाई सुनिश्चित गर्नै सकेनौँ । जस्तो कि भुटानले भारतसँग विद्युत् व्यापार गर्न ६ वटा अन्तरदेशीय ट्रान्समिसन लाइन बनाइसक्दा हामीले एउटा ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन विगत चार वर्षदेखि अझै सम्पन्न गर्न सकेका छैनौं । ...... भुटानमा सन् २०१३ को आमनिर्वाचनताका भारतले सहुलियतमा दिँदै आएको ग्यास र मट्टीतेलको आपूर्तिमा अचानक कटौती गरेर तत्कालीन प्रधानमन्त्री जिग्मे थिन्लेलाई चुनावमा हराइएको चर्चा गर्छन् र बढ्दो भारतीय प्रभावबारे अनौपचारिक छलफलमा असन्तुष्टि व्यक्त गर्छन् । उनीहरू आफू जलविद्युत् उत्पादन गरेर आर्थिक रूपमा सम्पन्न हुन सके मात्र आफ्नो राष्ट्रियता र सार्वभौमिकताबारे कडा रूपले प्रस्तुत हुनेमा विश्वस्त छन् । ........ भारतको विगतदेखिको चाहना भने हरेक जलविद्युत् आयोजना ‘जी टु जी मोडल’ मा संयुक्त रूपमा निर्माण गरौं भन्ने रहँदै आएको छ भने हामी त्यो प्रस्तावप्रति सधैं सशंकित भइरहेका छौं । तर हामीले किन ‘जी टु जी मोडल’ ठीक होइन र हाम्रो जलविद्युत् निर्माणको कुनचाहिँ मोडेल उत्तम होला भन्नेतर्फ कहिल्यै बहस गरेनौं ।

बहसहरू भारतीय प्रस्तावको आलोचना गर्नमै सीमित रहे ।

...... हाम्रामा आयोजना निर्माणमा वातावरणीय प्रभाव मूल्यांकन गर्दा सम्बन्धित मन्त्रालयबाट स्वीकृतिमा हुने ढिलाइ, आयोजनामा विभिन्न राजनीतिक दलहरूसँग सम्बद्ध समूहहरूबाट हुने अवरोध र जग्गा प्राप्तिमा हुने झमेलाले आयोजना समयमा पूरा नहुने मात्रै होइन, आयोजना विकासकर्तालाई समेत निरुत्साहित बनाएको छ । ......

आयोजना विकास सम्झौता भइसकेर निर्माण प्रक्रियातर्फ जान लागेका अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत् आयोजनालाई राष्ट्रियताका नाममा बारम्बार आक्रमण गर्ने काम अझै रोकिएको छैन । करिब चार महिनाअघि अरुण तेस्रो जलविद्युत् आयोजनाको पावरहाउसमा विप्लव समूह सम्बद्ध माओवादीले आगो लगाइदिए भने त्यही समूहले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विकासकर्ता जीएमआरको कार्यालयमा पटकपटक हाते बमहरू प्रहार गरिसकेको छ ।

........ हाल भारतले भुटानबाट अति सस्तो (करिब नेरु ३ रुपैयाँ ५० पैसादेखि ४ रुपैयाँ ५० पैसा प्रतियुनिट) मा विद्युत् खरिद गरिरहेको छ । हुन त यति सस्तोमा बिजुली बिक्री गर्दा समेत भुटानीहरूलाई खासै पछुतो छैन । केही अघि भुटानमा अन्तरक्रिया गर्दा उनीहरूले एउटै कुरा भने– सस्तैमा बिजुली बेचे पनि हामीलाई फाइदै छ, किनभने बिजुली सस्तोमा नबेच्ने भनेर विद्युत् उत्पादन नै नगर्ने हो भने त हाम्रा नदी वर्षौंदेखि यसरी नै बगिरहेका छन् र बगि नै रहनेछन् । ..... हाम्रो बिजुलीको बजार पनि तत्कालका लागि भारतै हो र हाम्रो बिजुलीले भारतमा कोइलाको मूल्यसँगै भुटानको जलविद्युत्को मूल्यसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । अझ हामीले जलविद्युत् आयोजना निर्माण गर्न ढिलाइ गर्‍यौं भने त बजारै पाउन गाह्रो देखिन्छ र हाम्रो अपार जलस्रोतको विषय कोठेगफमै सीमित हुने जोखिमसमेत छ ।
Bernie Sanders Overtakes Hillary Clinton in 3 More States
According to recent polls in both Democratic strongholds and swing states, Bernie Sanders’ once insurgent campaign is snowballing into a serious movement. ...... In the critical swing state of Colorado, where Sanders once trailed Hillary Clinton by as much as 28 points prior to the Iowa caucus and New Hampshire primary, Sanders is now ahead of Clinton by 6 points. ...... showed Sanders leading the former Secretary of State and First Lady among voters under 30 by a 46-point margin. ........ Sanders led with a 40-point advantage among women voters under 30. In Colorado, which has a significant Hispanic element in its Democratic electorate, Hispanics are supporting Sanders over Clinton by a margin of 41-38. Colorado Democrats will caucus on March 1. ......... Sanders’ campaign is swaying voters in early March primary states, as well. In Massachusetts, Sen. Sanders is leading Clinton by 7 points ..... a significant change from previous polls, which had Clinton leading Sanders in the Democratic stronghold state by a 25-point margin in a Boston Globe/Suffolk poll in November. An Emerson College poll in October had Clinton ahead by 34 points.......

Bernie with an insurmountable 76-point lead in his home state of Vermont.

..... Sanders passing Clinton for the first time in a national poll yesterday ...... However, Bernie has some catching up to do in states with a predominantly-black Democratic voting bloc — Clinton is leading in 10 of the 12 early primary states
Why Hillary and Bernie both won and lost in Nevada
In Nevada - as in New Hampshire and Iowa - however, voter turnout was down over 2008 levels.....The promised tidal wave of new voter turnout just hasn't materialised yet

No comments: