Pages

Sunday, February 21, 2016

बीपी कोइराला मधेसी का लागि मोहम्मद अलि जिन्ना हो

पृथ्वी नारायण शाह मधेसी का लागि बाबर हो। बीपी कोइराला मधेसी का लागि मोहम्मद अलि जिन्ना हो। अर्का को हो। आफ्नो होइन। मधेसी लाई थिचेकै बीपी को आइडियोलॉजी ले हो। महेंद्र मधेसी का लागि जिया उल हक़ र इरशाद टु इन वन।


No comments: