बालेन त र्यापरसँगै इन्जिनियर पनि थिए र उनले सहरी सुधारका योजना सुनाएर काठमाडौंको मन जितेका हुन् । अहिले अघि सरेका स्वतन्त्रहरूसँग राजनीतिक दलहरुलाई गालीबाहेक न कुनै एजेन्डा छ न गतिलो योग्यता । यसैले सबै स्वतन्त्रहरु बालेन हुँदैनन्, नबिर्सिऊँ !
— Bipendra (@Bipendraa) June 9, 2022
अबको चुनाव मा बालेन को भुमिका https://t.co/EpAHdZnslT
— Paramendra Kumar Bhagat (@paramendra) June 9, 2022