Sunday, April 03, 2022

Janamat Party: April 3

सय वटा चारचक्के गाडी र डेढ हजार बढी मोटरसाइकल र्‍यालीमा सहभागी रहेको पार्टीका जिल्ला नेता शशिकपुर मियाँले बताए।
'कांग्रेस, एमाले र माओवादीले राप्रपाविरुद्ध भ्रम छरे'
एमाले र राप्रपाबीच चुनावी तालमेल केन्द्रित छलफल
स्थानीय तहका उम्मेदवार निर्दलीय हुनुपर्छ : हृदयेश त्रिपाठी
पाकिस्तानमा अविश्वास प्रस्ताव : इमरान खानका लागि आउँदा दिन कति कठिन ?
देउवा रोए, प्रचण्ड ‘छाँगाबाट खसेजस्तै’ भए सशस्त्र द्वन्द्वको बेला राज्य र विद्रोही पक्षबाट बलात्कृत महिलाका कुरा सुनेर मंगलबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा भक्कानिए । प्रचण्डले प्रतिक्रिया दिए, ‘म त छाँगाबाट खसेजस्तै भएँ, हामीबाट पनि त्यस्तो भएको छ भन्ने कल्पना पनि गरेको थिइनँ ।’

‘जापानको शिक्षा पद्धति नै विकासको मूल मन्त्र’ . नेपाल र जापानको सांस्कृतिक परम्परा मिलेपनि विकासको गति ठ्याम्मै नमिलेको उनी बताउँछन् । मेहनती र सुसंस्कृत होइन, ठालु बनाउने नेपालको शिक्षा प्रणाली त्यसको कारक रहेको उनको ठम्याइ छ । ..... निकै सम्पन्न व्यक्ति पनि पहिला दुःखको समयमा जस्तै भुईंको ओछ्यानमा सुत्छन् । कक्षा १० सम्म विद्यार्थीले आफैं विद्यालयको भुईं पुछ्ने गर्छन् ।



विद्यालय शिक्षामा ‘केजरीवाल मोडेल’ : नेपालमा पनि अत्यावश्यक
सहमति भए चुनावअघि नै संविधान संशोधन गर्न सकिन्छ : गृहमन्त्री खाँण

Saturday, April 02, 2022

News: April 2: Janakpur Railway

२२ जिल्लाको ‘मधेसप्रदेश’ मुद्दा ब्युताउँदै लोसपा
रेल हेर्न जनकपुर स्टेशनमा मानवसागर (फोटोफिचर)





स्थानीय निर्वाचनको माहोल
मधेश प्रदेशमा सबैभन्दा धेरै मतकेन्द्र
सत्तामा रहिरहन कांग्रेसलाई गठबन्धन आवश्यक : सुजाता कोइराला
तमलोपा राजनीतिक विकल्पको रुपमा अगाडि बढ्छ : वरिष्ठ नेता डा.सिंह
क्षेत्रीय राजनीतिक शक्तिहरूले मान्यता र सम्मान पाउनुपर्छ : अध्यक्ष लाल