Thursday, June 23, 2016

मधेसी लाई पेल्ने खेल खेल्दै छन

उपेन्द्र यादव र मधेसी मोर्चा बीच फाटो ल्याउने, कांग्रेस लाई संविधान लेखन को समय जस्तै फेरि काखी च्याप्ने, अनि जस्तो सुकै एउटा निर्वाचन गराउने।

उसलाई निर्वाचन गराउनु छैन। जसरी हुन्छ मधेसी माथि एउटा गलत संविधान थोपरनु छ। एउटा निर्वाचन भयो कि संविधान लागु भयो। त्यो ध्याउन्न छ।

यो मुठभेड को राजनीति हो। यस ले मधेस अलग देश को मार्ग प्रशस्त गरदछ।

Wednesday, June 22, 2016

Logic खै?

एक मधेस दो प्रदेश मधेस ले नपाएको प्रमुख कारण शेर बहादुर देउबा। तमलोपा को महाधिवेशन मा प्रमुख अतिथि शेर बहादुर देउबा। मधेस आन्दोलन को नेतृत्व मा तमलोपा।

प्रचण्ड ले ग्रिह युद्ध मचचाउदा चीन को बेस्ट फ्रेंड ग्यानेन्दर। दिल्ली समझौता बिना स्वाहा हुने प्रचण्ड। अहिले प्रचण्ड को बेस्ट फ्रेंड चीन।

प्रचण्ड लाई तह लगाउनु पर्दा दिल्ली को बेस्ट फ्रेंड ओली। अहिले खेर कहाँ को दिल्ली कहाँ को ओली।